भारतमा अलपत्र नेपालीको मूल प्रवाहद्धारा उद्धार

खिमराज चालिसे, चंडिगढ, ८ डिसेम्बर । विगत दुइ/ढाई महिना पहिला कारले ठोक्कर मार्दा खुट्टा भाचिएर विकानेरको सरकारी अस्पतालमा भर्ना भएका एक नेपाली मजदुरलाई मूल प्रवाहद्धारा उद्धार गरि स्वदेश पठाइएको छ । मूल प्रवाह विकानेर नगर...

पुरा पढ्नुहोस
नेकपाको आन्तरिक विघटन र दक्षिणपन्थी सलबलाहट

– विमल पाेखरेल देशमा दुइटा कुरा एकैपटक चर्चामा छन् । एक, नेकपा तथा सत्तामा संकट । दुई, राजावादीहरूको दुष्चक्र । बहुमतको सत्तामा संकट र राजावादीहरूको दुष्चक्रका दुवै घटना देशका लागि घातक छन् । राजनीतिशास्त्रको सामान्य नियम के हो भने...

पुरा पढ्नुहोस
हैदरावाद उत्तरमा महिला प्रशिक्षण कार्यक्रम सम्पन्न

तिलक राना, हैदराबाद, ८ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत उत्तर हैदराबाद नगर समितिद्वारा सञ्चालित उत्तर महिला विभागको आयोजनामा सम्पत्तिमा समान अधिकारको लागि संघर्ष गरौं, महिला विरुद्ध...

पुरा पढ्नुहोस
साइप्रसको लार्नामा एक नेपाली महिलाद्वारा आत्महत्या

निकोसिया । साइप्रसको लार्नामा दोलखा जिल्लाको गौरीशङ्कर गाउँपालिका वडा नं. ८ खहरे निवासी शुक्री तामाङले आत्महत्या गरेकी छिन् । २३ वर्षीय तामाङले गत वर्ष २०१९ अगस्तमा विवाह गरेकी थिइन् । विवाह भएको एक वर्ष नपुग्दै...

पुरा पढ्नुहोस
हराएको खोज खबर

जिल्ला बर्दिया, बाह्र बर्दिया ६, जयनगर निवासी भिम शर्माका छोरा कविलाल शर्मा गत २७ नवम्बर २०२० देखि महाराष्ट्रको बदलवपुर मुम्बईबाट स्वदेश फर्किने क्रममा लखनऊ पुगेर आफन्तलाई सम्पर्क गरेको र त्यसपछि कसैको सम्पर्कमा नआएको र...

पुरा पढ्नुहोस
सरकारको गलत कार्यशैलीका कारण प्रतिगामी शक्ति सक्रिय : राजमो

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले सरकार आफ्नैको गलत कार्यशैलीका कारण प्रतिगामी शक्तिहरू सक्रिय हुन थालेको धारणा व्यक्त गरेको छ । २०७७ मङ्सिर २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको संसदभित्रका राजनीतिक दलको संयुक्त बैठकमा राजमो...

पुरा पढ्नुहोस
नेपाल-भारत सचिवस्तरीय अन्तरसरकारी समितिको बैठक सम्पन्न, के के भए सहमति ?

काठमाडौं । नेपाल भारत पारवहन सन्धि र विद्यमान रेल सेवा सम्झौता संशोधनलाई अन्तिम रुप दिई शीघ्र हस्ताक्षर गर्न दुई देश सहमत भएका छन् । नेपालले राखेको सो प्रस्तावलाई भारतीय पक्षले सकारात्मक रुपमा लिएको र...

पुरा पढ्नुहोस
राजतन्त्रबाट जनताको मुक्ति हुन्छ भनेर चिताउनै हुन्न : केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजतन्त्रबाट जनताको मुक्ति नहुने बताउनुभएको छ । उहाँले भन्नुभएको छ– ‘राजतन्त्रबाट जनताको मुक्ति हुन्छ भनेर चिताउनै हुन्न ।’ राजमो केन्द्रीय कार्यालयको आयोजनामा २०७७ मङ्सिर २२ गते सम्पन्न भर्चुअल...

पुरा पढ्नुहोस
राजतन्त्र पुनःस्थापनाको उद्देश्य सफल हुने छैन

मोहनविक्रम सिंह  (२०७७ मङ्सिर २२ गते काठमाडौँमा “गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौँ, सङ्घीयता र भ्रष्टाचारको विरोध गरौँ” भन्ने विषयमा राष्ट्रिय जनमोर्चाका तर्फबाट हुन थालिरहेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा प्रस्तुत मन्तव्य) यो कार्यक्रमका अध्यक्ष तथा आदरणीय...

पुरा पढ्नुहोस
अर्घाखाँचीको पाणिनीमा राजमोमा प्रवेशको लहर, राजमो र महिला संघको समिति गठन

बसन्त खड्का, अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा राष्ट्रिय जनमोर्चामा प्रवेशको लहर चलेको छ । बुधबार भएको राष्ट्रिय जनमोर्चाको प्रशिक्षणका क्रममा २२ जना भन्दाबढी व्यक्तिहरु राजमोमा प्रवेश गरेका हन् । नव प्रवेशीहरुलाई राजमोका केन्द्रीय सदस्य झबिलाल थापा,...

पुरा पढ्नुहोस