कविता / गजल

गजल

केशव गाहा पाल्पाली उग्र वामपन्थीहरूलाई क्रान्तिकारी सम्झियो र त नीति सिद्धान्त छोडेर उ सँगै घाँटी जोडियो थोत्रा क्रान्तिकारी कुरा नगर्नुहोस् महोदय तपाईंको अवसरवादी चरित्र छर्लङ्ग देखियो खुन पिएर जातिय बिभाजन गर्दै हिँड्नेलाई कसरी भन्दै हुनुन्छ नीति सिद्धान्तमा उ सच्चियो आफ्नो नीति...

पुरा पढ्नुहोस
विलिन हुन जाउ साथी (कविता)

धनवीर पुनमगर हावामा कावा खाँदैखाँदै जाउ साथी, काफल गेडी पनि पाक्दैछरे गाउँतिर । किम्बु पाकेर करेसाहरु रंगिन छन् रे, ऐसलु पाकेर पाखै पहेंलपुर भयो रे ।   यो खुशीयालीमा तिम्रो मलिन अनुहार ! ल्याउने–जाने छैनन् खुशीको वेसुमार ! खुशीमा फूलमात्रै हैन धुलो...

पुरा पढ्नुहोस
के छैन मेरो देशमा (कविता)

हेम बिजी ## के छैन मेरो देशमा सबै चिज छ सुन लुकाउन विमानस्थल छ जग्गा हडप्न ललितानिवास छ पैसा छल्न एनसेल छ के छैन मेरो देशमा सबै चिज छ । देश टुक्राउन सङ्घीयता छ भूमिदान दिन एमसिसी छ नागरिक बेच्न भुटानी शरणार्थी छ के छैन...

पुरा पढ्नुहोस
देशै छाडि भाग्न थाले युवा (कविता)

पदम गिरी, चेन्नई उर्वर छ, माटो हाम्रो फल्छन निकै फल सुन्तला, स्याउ, अंगुर अनि ऐसेलु काफल । कोदो, मकै, धान, गहु फल्छ यहि माटोम तर पनि देशै छाडि भाग्न थाले युवा किन ? जन्मी बढी पढी हुर्किए नेपाली भूमीमा योदेशका...

पुरा पढ्नुहोस
नारी दिवसको शुभकामना (कविता)

कमला बगाले शुभकामना आधा धर्ती-आकाश ओगटेका नारीलाई । शुभकामना नारी दिवश मनाउन जुट्नु भएकालाई ॥ आउँ दिदि-बहिनी हामी सबै मिली अगाडि बढौं । हामीले पाएका हक अधिकारलाई सदुपयोग गरौं ॥ बल्कृतित भएर मर्न पर्ने हामी नारी । अन्याय र अत्याचार...

पुरा पढ्नुहोस
कविता : छोरी

सविता शर्मा छोरी तिमि धरती हौ छोरी तिमि धरती हौ त्यसैले असंख्य पईतलाको भार सहन सक्छौ अनी तिमि समुद्र हौ, शांत र स्थिर देखिन्छौं शांत र स्थिर हुनुको अर्थ, तिमि कदापि कमजोर र डरपोक छैनौ छोरी तिमि धरती हौ, छोरी तिमि एसतो...

पुरा पढ्नुहोस
छेपारे प्रवृति (कविता)

बिनु नेपाली (चंडीगढ़) वर्तमान सरकारको नेतृत्व छेपारे प्रवृति। जतिबेला पनि बेमौसम रंग फेर्ने प्रवृति॥ छेपारोले बरू मौसम अनुसार रंग फेर्ने गर्छ। यो नेतृत्वले गठबंधन गर्ने र फेरी तोडने गर्छ॥ पटक पटक फोहोरी खेलमा डुबुल्की मार्छ। आखिर जनता र राष्ट्रलाइ कुठाराघात...

पुरा पढ्नुहोस
हिसाब लिन मनछ (कविता)

#रवि पौडेल डप्फा छुट्याउन मनछ डप्फा यहाँ रगतको होइन ठुला भ्रस्टाचारी मझौला भ्रस्टाचारी र साना भ्रस्टाचारीको । अनि, ठुला भु-माफिया मझौला भु-माफिया र साना भु-माफियाको । त्यस्तै, कमिशन, चोरि, डकैती लुटेरा, हत्यारा र बलात्कारकारीको उद्योग धन्दा माटो, गिट्टी र सिमा बेच्नेको मानव र नागरिकता बेच्ने दलालको...

पुरा पढ्नुहोस
डग्दैन हाम्रो स्वाभिमान (कविता)

#जनक बिसी हामीलाई घरको ओत लाउने छानो बनेर ओत दिइरहँदा थाहा छैन के भयो ? कति वर्षियो तिम्रो शरिरमा खुकुरी र मुढाहरू दुःखका पहाड, वर्षा र असिनाका डल्लाहरू । हामीलाई अनुभूति त नहोला तिमी ठुलो ओत बनेर सितल दिई रहँदा कैयौं...

पुरा पढ्नुहोस
शताब्दी स्मृतिमा (कविता)

कृष्णा राना, दांग क. लेनिनप्रती हार्दिक श्रद्धाञ्जली ! संसारका कम्युनिष्ट सम्झिरहेका छन् क. लेनिनलाई झलझली ! मानव जातीको इतिहास क. लेनिनको सबै भन्दा ठुलाे याेगदान , उहाँकै नेतृत्वमा रुसमा समाजवादी क्रान्ति सफल अवसरवादी धाराहरु उहाँहरुकाे पाला पनि देखा नपरेका हाेइनन् उहाँहरुलाई कडा संघर्ष गर्नु नपरेकाे होइन त्याे बेला भन्दा अहिले झन...

पुरा पढ्नुहोस