अन्तर्राष्ट्रिय
काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजले आगामी चैत २४ देखि ३० गतेसम्म राष्ट्रिय जनमोर्चाले घोषणा गरेको राजधानीकेन्द्रित आन्दोलनलाई सफल बनाउन अपिल गरेको छ । अध्यक्ष शक्तमान बुढाथोकीको हस्ताक्षरमा २०८१ मङ्सिर १२ गते बुधबार जारी प्रेसवक्तव्यमार्फत समाजले...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा (मसाल) ले अमेरिकी राष्ट्रपतिमा डोनल्ड ट्रम्पको पुनःउदयले इजरायल र प्यालेस्टाइनबीचको युद्ध रोकिने सम्भावना नरहेको बताएको छ । अमेरिकाका नववनिर्वाचित राष्ट्रपति ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भएमा गाजाको युद्ध रोक्ने घोषणा गरेको सम्दर्भमा उनको...
पुरा पढ्नुहोसएबीसी टिप्पणी । इजरायल र हिज्बुल्लाहबिच रकेट र मिसाइल हानाहानको केही दिनपछि अक्टोबर १ मा द्वन्द्वले अझ बढी भयानक मोड लिएको छ । इजरायलले लेबनानमा जमीनी आक्रमण गर्न अघि बढ्दै गर्दा इरानले इजरायलमा प्रत्यक्ष...
पुरा पढ्नुहोसकाठमाडौं, १६ असोज । इजरायली खुफिया एजेन्सी मोसादको मुख्यालय र इजरायली एयर बेसमा एफ–३५ लडाकू विमानलाई निशाना बनाएर क्षेप्यास्त्र प्रहार गरेको इरानी मिडियाले जनाएको छ। इरानको सरकारी टेलिभिजनले इरानका शीर्ष सैन्य अधिकारी मोहम्मद बघेरीलाई उद्धृत...
पुरा पढ्नुहोसकाठमाडौं । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको निधन भएको छ। ७२ वर्षीय येचुरी करिब दुई सातादेखि दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा श्वासप्रश्वास नलीको संक्रमणको उपचार गराइरहेका थिए। निमोनियाजस्तो छातीमा संक्रमण...
पुरा पढ्नुहोसनयाँ दिल्ली : दिल्लीमा शनिबार साँझ परेको वर्षाका कारण पुरानो राजेन्द्र नगरमा रहेको राउ आईएएस कोचिङ सेन्टरमा बाढी पसेको छ । पानीमा डुबेर तीन विद्यार्थीको मृत्यु भएको छ । शनिबार साँझ ७ बजे सूचना पाएपछि एनडीआरएफ...
पुरा पढ्नुहोसनयाँ दिल्ली : वायनाडमा पहिरोमा परी अहिलेसम्म १३० जनाको मृत्यु भएको छ भने अझै २२० जना सम्पर्कविहीन रहेका भारतीय सञ्चारमाध्यममा बताइएको छ। केरलाको वायनाडमा भारी वर्षाका कारण सोमबार राति ४ बस्तीमा पहिरो खसेको थियो । बिहान...
पुरा पढ्नुहोसकाठमाडौँ- पेरिसमा शुक्रबारदेखि खेलकुदको महाकुम्भ गृष्मकालीन ओलम्पिक औपचारिक रुपमा शुरु भएको छ । पेरिसको सेन नदीमा धमाकेदार समारोहको आयोजना गर्दै ओलम्पिकको उद्घाटन गरिएको हो । पेरिसमा इतिहासमै पहिलो पटक रंगशालाबाहिर ओलम्पिक उद्घाटन समारोह आयोजना गरिएको हो...
पुरा पढ्नुहोसनयाँ दिल्ली : भारतको केरला राज्यको वायनाड जिल्लामा भारी वर्षापछि गएको पहिरोमा परेर हालसम्म ४१ जनाको मृत्यु भएको छ। पहिरोमा ४०० मानिस बेपत्ता भएका रिपोर्ट गरिएको समाचार भारतीय सञ्चारमाध्यममा रहेको छ । पहिरोमा एक जना...
पुरा पढ्नुहोसढाका । बङ्गलादेशमा चर्किरहेको आरक्षण विरोधी आन्दोलका बिच बङ्लादेशको प्रधानमन्त्री कार्यालय, केन्द्रीय बैङ्क र प्रहरीको आधिकारिक वेबसाइट ‘द रेजिस्टेन्स’ नामक समूहद्वारा ह्याक गरिएको छ । तीनओटै वेबसाइटमा “अपरेसन हन्टडाउन, विद्यार्थीको हत्या रोकौँ । अब यो विरोध...
पुरा पढ्नुहोस