दक्षिण भारत

कार्ल मार्क्सको २०७औं दिवस सम्पन्न

धर्मराज शर्मा कोट्टयाम केरला, ५ मेई । अन्तर्राष्ट्रिय ऐक्यबद्वताको लागि नेपाली जनताको मञ्च कोट्टयाम र कोचिनको सँयुक्त आयोजनामा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका राजनीतिक सिद्वान्तकार समाजसास्त्रि महान नेता कार्ल मार्क्सको २०७औं जन्मदिवस कार्यक्रम सम्पन्न गरेको छ...

पुरा पढ्नुहोस
नेल्लोर नगरले २०६औं मार्क्स दिवस मनाइयो

नेल्लोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नेल्लोरे नगर समितिको आयोजनामा २०६औं कार्लमार्क्स दिवस रुक्मान खड्काको अध्यक्षता र मेख बहादुर खत्रीको सञ्चालन तथा केन्द्रीय सल्लाहकार ठाकुर प्रसाद केसीको विशेष अतिथि सल्लाहकार दिल...

पुरा पढ्नुहोस
कोयम्बटोरमा मनाइयो अन्तर्राष्ट्रि मई दिवस

चन्द्र प्रसाद पौडेल कोयम्बतुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत कोयम्बतुर नगर समितिको आयोजनामा १३५औं अन्तर्रास्ट्रिय मजदुर दिबस सम्पन्न पारिएको छ । उक्त कार्यक्रम चन्द्रदत्त शर्माको अध्यक्षतामा र चन्द्रप्रसाद...

पुरा पढ्नुहोस
१३५औं अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवस सम्पन्न

चिदम्बरम । मूल प्रवाह अखिल भारत नेपाली एकता चिदम्बरम नगर समितिको आयोजनामा १३५औं अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवस मनाइएको छ । प्रमुख अतिथि केन्द्रीय सदस्य बालाकृष्ण गायकको अथिति आसनग्रहण पश्चात ज्ञात अज्ञात शहितहरुप्रति एक मिनेट मौनधारण...

पुरा पढ्नुहोस
कोट्टयममा १३५औं श्रमिक दिवस मनाईयो

धर्मराज शर्मा, कोट्टयाम केरला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिको आयोजनामा ज्ञघछऔं अन्तर्राष्ट्रिय श्रमिक दिबस सम्पन्न गरेको छ । मेई दिबसको अबसरमा एरिया स्तरिय भलिबल महिला बालबालिकाहरूको रोचकिय प्रतियोगिताको आयोजना गरेको...

पुरा पढ्नुहोस
चेन्नईमा मनाइयो १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस

कोटी प्रसाद पोख्रेल चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पूर्व, पश्चिम, उत्तर, दक्षिण संयुक्त नगर समितिको आयोजनामा १३५औ अन्तर्राष्ट्रिय श्रमिक दिवसको कार्यक्रम भव्य रुपमा सम्पन्न...

पुरा पढ्नुहोस
पाण्डेचरीमा १३५औं मजदुर दिवस मनाइयो

पुदुचेरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुदुचेरीको आयोजनामा १३५औं मजदुर दिबश भब्यरुपमा सम्पन्न भएको छ । नगर अध्यक्ष दिल्ली प्रसाद शर्माको अध्यक्षता केन्द्रीय सदस्य भगवती कुँवर, चन्द्रकान्त शर्मा र क्षेत्रीय सदस्य बिष्णु...

पुरा पढ्नुहोस
बेंगलोरमा १३५औं अन्तर्राष्ट्रिय श्रमिक मई दिवस सम्पन्न

धर्म पहरी बेंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्तर नगर समिति बेंगलोरको आयोजनामा १३५औं अन्तर्राष्ट्रिय श्रमिक मई दिवस सम्पन्न पारिएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्तर नगर समितिका सचिव...

पुरा पढ्नुहोस
निलगिरीमा मई दिवस मनाइयो

निलगिरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज निलगिरी नगर समितिको आयोजनामा १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको छ । मधु खनालको सञ्चालन टेकबहादुर बिकको अध्यक्षता सहिदप्रति एक मिनेट मौनधारण स्वागत गित रक्तिम सांस्कृतिकद्धारा स्वागत...

पुरा पढ्नुहोस
कोचिनमा १३५औं मइ दिवस मनाइयो

कोचिन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समितिको आयोजनामा १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको छ । कार्यक्रमको अध्यक्षता मूल प्रवाह केन्द्रीय परिषद सदस्य तथा नगर उपाध्यक्ष बाबुराम केसीले तथा सन्चालन...

पुरा पढ्नुहोस