विचार / दर्शन

एकीकरण, विलय वा आत्मसमर्पण

मोहनविक्रम सिंह## क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र कामरेड सन्तबहादुर नेपालीको समूहका बिचमा पार्टी एकता भएको छ । त्यस सन्दर्भमा सर्वप्रथम यो कुराको उल्लेख गर्नु अप्रासांगिक हुने छैन : हाम्रो पार्टीबाट फुटेर जाने करिब-करिब सबै पक्षहरूले...

पुरा पढ्नुहोस
अराजकताबाट शुरुभएको पार्टी निर्माण र वर्तमान

क. विजय सैद्धान्तिक र राजनीतिक प्रश्नमा गम्भिर मतभेद भए पछि एकता नहुनु कसैको सन्दर्भमा पनि नकारात्मक मान्न सकिन्न । किन कि ती नै आधारभुत र महत्वपुर्ण पक्ष हुन् । क्रान्तिकारी माओवादीसँग एकता प्रकृयामा सामेल नभएका...

पुरा पढ्नुहोस
मई दिवस र हाम्रो समाज

–सुरेशकुमार पाण्डे एक मई “अर्थात् १९बैशाख” संसारभरमा मजदुरहरूले यो दिनलाई मजदुर मुक्ति आन्दोलनको रूपमा मनाउँदै आएका छन् । जुनसुकै कार्यक्रमको आयोजना गरेर मनाएता पनि अथवा फरक–फरक ढंगबाट मनाइने मजदुर आन्दोलनको उदेश्य भने एकैनासे हुनुपर्छ ।...

पुरा पढ्नुहोस
लेनिन महान्

मोहनविक्रम सिंह ## लेनिनको सबैभन्दा ठुलो र ऐतिहासिक महत्त्व यो कुरामा छ कि उनको नेतृत्वमा नै मानवजातिको इतिहासमा पहिलोपटक समाजवादी क्रान्ति सफल भयो । उनको त्यस प्रकारको भूमिकाका अभावमा मार्क्सवाद एउटा काल्पनिक विषय मात्र रहन्थ्यो ।...

पुरा पढ्नुहोस
नेकपा (मसाल) को नवौँ महाधिवेशनमा महामन्त्री मोहनविक्रम सिंहको उद्घाटन मन्तव्य

(हालसालै सम्पन्न नेपाल कम्युनिस्ट पार्टी (मसाल)को नवौँ महाधिवेशनको उद्घाटन कार्यक्रममा महामन्त्री मोहनविक्रम सिंहद्वारा प्रस्तुत उद्घाटन मन्तव्य) कमरेडस्, सर्वप्रथम नेकपा (मसाल) को केन्द्रीय समितिका तर्फबाट हामीले हाम्रो पार्टीको नवौँ महाधिवेशनमा आउनुभएका सबै प्रतिनिधि, पर्यवेक्षक, अतिथि, भाइचारा प्रतिनिधि...

पुरा पढ्नुहोस
फुटपरस्त कामरेडहरुको मसालमा पुनः फुटका लागि अपिल

#बासुदेव पोख्रेल कामरेड सन्त बहादुर जीको हाँक टुडेमा २०८० चैत्र २१ मा प्रकाशित “सन्दर्भ : मसालको नवौं महाधिवेशन” शिर्षकको लेखको अन्तमा लेखिएको छ : “नवौं महाधिवेशनको सफलताको अग्रिम शुभकामना ।” तर त्यो शुभकामना कति कपोटपुर्ण...

पुरा पढ्नुहोस
एक हजार रामायण : रामको अवतार कति सत्य, कति मिथ्या ?

मोहनविक्रम सिंह ## कामरेड गोपीरमण उपाध्यायको दर्शनको क्षेत्रमा लामो समयदेखि महŒवपूर्ण योगदान रहँदै आएको छ । माक्र्सवादी–लेनिनवादी दर्शनबारे पनि उहाँको महत्त्वपूर्ण योगदान रहेको छ । त्यही क्रममा उहाँले अध्यात्मवाद दर्शन र भौतिकवादी दर्शनको अन्तर्वस्तु विषयमा...

पुरा पढ्नुहोस
बलियो पार्टी भनेको के हो ?

समीर सिंह ## जर्मनीमा भएको दार्शनिक सेमिनारमा गएको बेला विभिन्न देशका व्यक्तिहरूले मलाई सोध्ने गर्दथे– ‘तपाईंको पार्टी नेपालमा कति बलियो छ ?’ मेरो जवाफ हुने गर्दथ्यो– ‘हाम्रो पार्टी नेपालमा भन्दा भारतमा बलियो छ ।’ पार्टीको सङ्गठनात्मक संरचनाको...

पुरा पढ्नुहोस
पार्टीको चिन्ता वा अफवाह फैलाउने राजनीतिक उद्योग

मनोज भट्ट ## १. विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टी, त्यसका नेता वा कार्यकर्ताका विरुद्ध क्रान्तिविरोधी शक्तिहरूले र कतिपय अवस्थामा जान वा अन्जानमा पार्टीकै सदस्यहरूले अफवाह फैलाउने गरेको लामो सिलसिला रहिआएको छ । क्रान्ति तथा क्रान्तिकारी...

पुरा पढ्नुहोस
गठबन्धनको विघटन : देश कता जानेछ ?

–मोहनविक्रम सिंह ओलीले संसदलाई विघटन गरेको कार्यलाई ने.क.पा. (मसाल)ले प्रतिगामी कदम घोषित गरेर त्यसका विरुद्ध संयुक्त सङ्घर्षमा जोड दिएको थियो । त्यसका लागि सर्वप्रथम हामीले वामपन्थीहरूको संयुक्त आन्दोलनको संचालनको लागि पहल गरेका थियौँ । तर...

पुरा पढ्नुहोस