राजनीति
एउटा सङ्गठनकर्ता स्वंयमा एउटा रुख हो । उ जहा बिरुवा बनेर पस्छ, त्यहाँ बस्छ, जराहरू (सैद्धान्तिक ज्ञान) फैलाउँदै हाँगाबिंगा रुपी कार्यकर्ताहरू समेत जन्माउँदै जान्छ । त्यती मात्र होइन, आफ्नो आसपासमा धेरै कार्यकर्तारुपी रुखहरू पनि...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) ले देशको वर्तमान असामान्य स्थितिका लागि केपी शर्मा ओलीको सरकारलाई जिम्मेवार बताएको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८२ भदौ २७ गते साँझ प्रेसवक्तव्य जारी गर्दै मसालले सो धारणा व्यक्त गरेको हो...
पुरा पढ्नुहोसनयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतस्थित नेपालीका विभिन्न समस्यालाई लिएर डा. शंकरप्रसाद शर्मालाई ज्ञापन पत्र बुझाएको छ । अध्यक्ष पे्रम पौडेलको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सो ज्ञापन पत्र बुझाएको हो ।...
पुरा पढ्नुहोसकाठमाडौँ । उपन्यासकार राजेन्द्र वाग्लेले लेख्नुभएको उपन्यास ‘अन्तिम छाल’ सार्वजनिक भएको छ । साहित्यक पत्रकार संघको आयोजना र भुँडीपुराण प्रकाशन सहआयोजनामा आज उक्त कृतिको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वरप्रसाद खतिवडा, वरिष्ठ समालोचक प्रमोदप्रधान,...
पुरा पढ्नुहोस(यही २०८२ श्रावण ९ र १० गते बसेको नेपाल कम्युनिस्ट पार्टी (मसाल)को केन्द्रीय समितिको बैठकमा महामन्त्री कामरेड मोहनविक्रम सिंहद्वारा प्रस्तुत तथा पारित राजनीतिक प्रतिवेदन) नेकपा (मसाल)को यो बैठकमा हामीले देशको राजनीतिक स्थिति र पार्टीका सङ्गठनात्मक...
पुरा पढ्नुहोसठाकुर खनाल ## सन् १९५० को नेपाल भारत शान्ति तथा मैत्री सन्धि भएको ७५ वर्ष भएको छ । यो ७५ वर्षको अवधीमा धेरै परिवर्तन भएका छन्, पहिले जस्तो अवस्था छैन । सन् १९५० को अवधीलाई...
पुरा पढ्नुहोसविन बहादुर रेग्मी ## सुरत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समिति अन्तर्गत चार एरिया समितिरूको सम्मेलन संयुक्त रुपमा सम्पन्न भएको छ । सम्मेलन केन्द्रीय अध्यक्ष प्रेम पौडेलको प्रमुख आतित्थ्यता एवं समुद्घाटनमा...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्यालेस्टाइनको समस्या नेपालमा पनि आउन सक्ने सम्भावना भएको बताउनु भएको छ । केसीले सो धारणा अमेरिकी तथा इजरायली साम्राज्यवादले प्यालेस्टाइन र इरानलगायत माथि थोपरेको युद्धको विरोध गर्दै...
पुरा पढ्नुहोसधनवीर पुन मगर/गोविन्दकुमार शर्मा, काठमाडौं । इरान र प्यालेस्टाइनमाथि इजरायल र अमेरिकाको आक्रमण विरुद्ध नौ वामपन्थी पार्टी तथा व्यक्तित्वहरूले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् । ‘इरान र प्यालेस्टाइनमाथिको अमेरिकी र इजरायली आक्रमण बन्द गर’ नाराका...
पुरा पढ्नुहोसकाठमाडौँ । आगामी मङ्सिर ११ देखि १४ गतेसम्म काठमाडौँमा प्रस्तावित अन्तर्राष्ट्रिय महिला गोष्ठीको तयारी तीव्र पारिएको छ । २०८२ असार १ गते आइतबार राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय भवनको सभाकक्षमा बैठक बस्दै महिला सङ्गठनले तयारी तीव्र...
पुरा पढ्नुहोस









