हिमालचल

काला अम्बमा मूल प्रवाहको नगर समिति गठन

कालाअम्ब । हिमाचलको सिरमौर जिल्ला तथा हरियाणाको अम्बाला जिल्लाको बिचमा रहेको औद्योगिक शहरको काला अम्बमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको भेला सम्पन्न भएको छ । भेला बलराज काल्चे, बिबी कोपिला, उर्मिला कोपिलाको...

पुरा पढ्नुहोस
हार्दिक श्रद्धाञ्जली

सोलन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सोलन नगर समितिको सदस्य श्री गंगाराम छनतेलको सासु आमा मखमा देवी ८३ वर्षको उमेरमा दिनांक ६ मार्च २०२४ का दिन चंडीगढ पीजीआई उपचारको क्रममा निधन...

पुरा पढ्नुहोस
हिमाचल राज्य समितिका कोषाध्यक्ष बुढा पितृशोकमा

रामपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समितिका कोषाध्यक्ष सिताराम बुढा पितृ शोकमा पर्नुभएको छ । बुढाका पिता हरि बहादुरको ७३ वर्षको उमेरमा १७ जनवरी २०२४ मा निधन भएको हो...

पुरा पढ्नुहोस
हिमाचल चिडगांव नगर समिति पुनर्गठन

चिडगांव । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समिति अन्तर्गत चिडगांवमा नगर समिति पुनर्गठन गरिएको छ । हिमाचल राज्य समितिका अध्यक्ष बीरु श्रेष्ठ, कोषाध्यक्ष सीताराम बुढा र सदस्य चिन्त बहादुर पुनको...

पुरा पढ्नुहोस
यी महिलालाई कतै देख्नु भयो कि ?

सल्यान जिल्ला, कुमाख नगरपालिका स्वीकोट निवासी मन बहादुर रानाकी २२ वर्षीय श्रीमती चेतना राना ८ डिसेम्बर २०२३ का दिन भारतको हिमाचल राज्य अन्तर्गत शिमलाको धराटा ननखडीबाट लापत्ता भएकी छिन् । उनका श्रीमान मन बहादुरको...

पुरा पढ्नुहोस
हिमाचल, रामपुरमा मूल प्रवाहको गौरा एरिया समिति गठन

रामपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रामपुर बुशहर नगर समिति अन्तर्गत पर्ने रामपुर गौरा एरिया समिति गठन गरिएको छ । हिमाचल राज्य समितिका कोषाध्यक्ष तथा नगर अध्यक्ष सिताराम बुढाको विशेष उपस्थितिमा...

पुरा पढ्नुहोस
सहि राजनीतिक चेतना विनाको संगठनको कुनै औचित्य हुँदैन : खनाल

रामपुर (हिमाचल) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रामपुर नगर समिति अन्तर्गत कुमार सेन, दत्तनगर, ज्यूरी र थानेदार एरिया समितिको संयुक्त भेला सम्पन्न भएको छ । भेला केन्द्रीय अध्यक्ष ठाकुर खनालको प्रमुख...

पुरा पढ्नुहोस
हिमाचलमा दिन प्रतिदिन नेपाली मजदुहरुद्धारा आत्महत्या

किन्नौर । बेरोजगारी, बढ्दो महंगाई र श्रममा चर्को शोषणको मार प्रत्यक्ष रुपमा श्रमजिवी वर्गलाई परेको छ । यो समस्याको मार नेपाली श्रमजिवीहरुलाई पनि पर्न थालेको छ । विभिन्न समस्याहरुबाट प्रताडित भई दिन प्रतिदिन हिमाचलको...

पुरा पढ्नुहोस
जुम्लाका मुनु बुढालाई खोजी गरौं

उत्तराखण्ड । भारतको उत्तराखण्ड राज्यको हरिद्वारबाट एक नेपाली वृद्ध हराएको समाचार प्राप्त भएको छ । हराएका ६४ वर्षीय मुनु बुढा ३० अक्टुबर २०२३ देखि लापत्ता भएका हुन् । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...

पुरा पढ्नुहोस
मूल प्रवाहद्धारा रिकंगपियोद्धारा भव्य तिज मनाइयो

रिकंङपियो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समितिद्धारा सञ्चालित रिकंपियो नगर समितिको आयोजनामा तीजि कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । तिजको विधिवत उद्घाटन नगर अध्यक्ष गोपालजंग शाहीले गर्नुभएको थियो ।...

पुरा पढ्नुहोस