धर्म पहरी बैंगलोर, 22 अप्रेल 2026, भारतको बैगलोरमा 157 औँ लेनिन दिवश तथा नेकपाको 78 औँ स्थापना कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय ऐक्यबद्धताको लागि नेपाली जनताको मञ्चको आयोजनामा माक्र्सवादी विचारको आधारमा पहिलो पटक समाजवादको जग बसाल्ने महान नेता व्लादिमीर लेनिनको 157 औँ जन्म दिवश तथा नेपाल कम्युनिस्ट पार्टीको 78...

















































