समाचार

चण्डीगढ र हिसारमा मार्क्स दिवश मनाइयो

खिमराज चालिसे, चंडिगढ, ५ मई । अन्तर्राष्ट्रिय एकताको लागि प्रवासी नेपाली जनताको मंच चंडिगढको आयोजनामा विश्व सर्वहारा वर्गका महान नेता, दार्शनिक, अर्थशास्त्री तथा राजनितिज्ञ कार्ल मार्क्सको २०७औं जन्मदिवश समारोह भव्य रुपमा सम्पन्न गरिएको छ । मार्क्सवादको...

पुरा पढ्नुहोस
नेल्लोर नगरले २०६औं मार्क्स दिवस मनाइयो

नेल्लोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नेल्लोरे नगर समितिको आयोजनामा २०६औं कार्लमार्क्स दिवस रुक्मान खड्काको अध्यक्षता र मेख बहादुर खत्रीको सञ्चालन तथा केन्द्रीय सल्लाहकार ठाकुर प्रसाद केसीको विशेष अतिथि सल्लाहकार दिल...

पुरा पढ्नुहोस
भिवानीमा मनाइयो १३५औं मे दिवस सम्पन्न

बिकाश मल्लठकुरी भिवानी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानीको आयोजनामा १३५औं अन्तर्राष्ट्रिय मजदुर दिवस सम्पन्न भएको छ । नगर सचिव भिम रायमाझीको सञ्चालन र नगर संस्थापक सदस्य बिबि कोपिलाको अध्यक्षतामा कार्यक्रम...

पुरा पढ्नुहोस
भारत व्यापी रुपमा मनाईयो १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारत व्यापी रुपमा १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ । सो अवसरमा संगठनले विभिन्न रचनात्मक कार्यक्रमहरु सहित मइ दिवस मनाएको हो । यसै अवसरमा मूल...

पुरा पढ्नुहोस
नयाँ दिल्लीमा मजदुर दिवस मनाइयो

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नई दिल्ली नगर समितिको आयोजनामा अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइएको छ । नई दिल्लीको एन्डुगन्ज पार्कमा मनाईएको उक्त कार्यक्रमको अध्यक्षता पदम भुजेलले र सञ्चालन दिनेश पन्थीले...

पुरा पढ्नुहोस
आगलागी घटनाप्रति उच्च सावधानी अपनाउन राजमो दाङको अपिल

दाङ । दाङमा आगलागीका घटना बढ्दै गएपछि राष्ट्रिय जनमोर्चा दाङले त्यसप्रति उच्च सावधानी अपनाउन आग्रह गरेको छ । जिल्ला अध्यक्ष गणेश आचार्यले २०८१ वैशाख १७ गते सोमबार प्रेसवक्तव्य जारी गर्दै वक्तव्य यस्तो आग्रह गरेको...

पुरा पढ्नुहोस
एकता गर्न ठिक्क परेको मोहन वैद्यको पार्टी फुट्यो

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (मशाल) सँग एकता गर्न तयार परेको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल आफै विभाजित बन्न पुगेको छ । पार्टीमा गम्भीर वैचारिक, राजनीतिक, आर्थिक, सांगठनिक तथा सांस्कृतिक समस्या देखापरेको भन्दै गत वर्ष...

पुरा पढ्नुहोस
मूल प्रवाहको नगर सम्मेलन अभियान २२ जुनदेखि शुरु हुने

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आगामी जुन २२ देखि जनवरी १५सम्म नगर सम्मेलन अभियान सम्पन्न पार्ने भएको छ । समाजको हालै सम्पन्न बैठकले गरेको निर्णय सार्वजनिक गरि अध्यक्ष ठाकुर...

पुरा पढ्नुहोस
अब चीनमा नेपालीलाई भिषा निशुल्क

काठमाडौं । छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने भएको छ । आगामी वैशाख १९ (मे १ तारिख २०२४) देखि नेपालीलाई साधारणतर्फ भिषा शुल्क नलाग्ने चिनियाँ राजदूतावासले जनाएको छ । नेपालले सन् २०१६...

पुरा पढ्नुहोस
भारतको हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण

काठमाडौं । सामाजिक अभियन्ता, पूर्वसैनिक अधिकृत तथा कवी बहादुरसिंह बरालको भारत हिमाञ्चल प्रदेश दारीकोभाक्सुस्थित गुरुगोरखनाथ मन्दिरको प्राङगणमा अर्धकदको शालिक स्थापना गरिएको छ । भारतीय राजनीतिज्ञ दिलकुमारी राई भण्डारी र त्रिभुवन विश्वविद्यालय नेपाली विभागका प्रमुख डा...

पुरा पढ्नुहोस