सुदुर पश्चिमोत्तर

चंडिगढमा मनाईयो १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

चंडिगढ । भारतको चन्डिगढमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको कार्यक्रम सम्पन्न भएको छ।सभामा मजदुर आन्दोलनको ऐतिहासिक महत्व तथा मजदुर आन्दोलनलाई वर्गिय आन्दोलनमा रुपान्तरणको आवश्यकता बारे विचार राख्दै प्रमुख...

पुरा पढ्नुहोस

खिमराज चालीसेलुधियाना, 1 मई 2026 भारतको पंजाब राज्यको लुधियाना र लुधियाना फोकलपाईन्ट नगर समितिले बेग्ला बेग्लै स्थानमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समितिको आयोजनामा १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको मनाइएको छ।कार्यक्रममा अन्तर्राष्ट्रिय...

पुरा पढ्नुहोस
पंजाबको बठिंडामा मनाईयो १३७ औं अन्तराष्ट्रीय श्रमिक दिवस।

खिमराज चालीसे बठिण्डा, पंजाब 1 मई 2026 भारतको पंजाब राज्यको बठिंडामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति बठिण्डाको आयोजनामा 137 औं अन्तराष्ट्रीय श्रमिक दिवसको कार्यक्रम सम्पन्न भएको छ । मूल प्रवाह अखिल भारत...

पुरा पढ्नुहोस
संगरुरमा मनाईयो १३७ औं अन्तराष्ट्रीय श्रमिक दिवस।

संगरुर, भारतको पंजाब राज्यको संगरूरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति संगरुरको आयोजनामा १३७ औ अन्तराष्ट्रीय श्रमिक दिवसको कार्यक्रम हिजो ०१ मई २०२६ को शुक्रवार मनाईएको छ। कार्यक्रममा अन्तराष्ट्रीय श्रमिक दिवसको इतिहास र...

पुरा पढ्नुहोस
हिसारमा मार्चपास सहित मनाईयो १३७औँ श्रमिक दिवस कार्यक्रम

खिमराज चालीसेहिसार । भारतको हरियाणा राज्यको हिसारमा विशाल मार्च पास सहित १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको कार्यक्रम मनाईएको छ ।मूल प्रवाह अखिल भारत नेपाली एकता समाज र अखिल भारत नेपाली एकता समाजको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा...

पुरा पढ्नुहोस
जालन्धरमा मूल प्रवाहको प्रशिक्षण कार्यक्रम सम्पन्न

खिमराज चालिसे,सुदुर पश्चिमोत्तर क्षेत्रको जालन्धरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको एकदिवसीय प्रशिक्षण तथा सदस्यता अभियानको आईतवार जनवरी ११, २०२६ का दिन कार्यक्रम सम्पन्न गरिएको छ ।मूल प्रवाहका केन्द्रीय सचिव कुल बहादुर बगालेले...

पुरा पढ्नुहोस
चंडीगढमा मूल प्रवाहको सदस्यता वितरण अभियान शुरू

खिमराज चालिसे, चंडीगढभारतमा मूल प्रवाहको सुदुर पश्चिमोत्तर क्षेत्रको चंडीगढमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सदस्यता अभियान जनवरी ११, २०२६ देखि विषेश अभियानको रुपमा शुरु गरिएको छ।मूल प्रवाहका केन्द्रीय सचिवालय सदस्य दिनेश खड्काको...

पुरा पढ्नुहोस
भारतमा महेन्द्रनगर कञ्चनपुरका एक युवकको सन्दिध अवस्थामा मृत फेलापरे

खिमराज चालिसे, भारत । भारतको पंजाब राज्यको जिरकपुरमा कञ्चनपुरका रमेश भुल वर्ष २७ को सन्दिध अवश्थामा जनवरी ६, २०२६ को बेलुका ७.३० बजे मृत फेला परेका छन्‌ । घटना पछि आफन्तले मूल प्रवाहसँग निष्पक्ष छानविन...

पुरा पढ्नुहोस
रोपडमा विद्यार्थी नगर भेला सम्पन्न

पंजाब राज्यको रोपडमा अखिल भारत नेपाली विद्यार्थी संघको नगर भेला डिसेम्बर ३०, २०२५ का दिन सम्पन्न भएको छ मूल प्रवाहका केन्द्रीय परिषद सदस्य एवं नगर सचिव मदन थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा विद्यार्थी संघको आवश्यकता...

पुरा पढ्नुहोस
बिकानेरबाट सम्पर्कविहीन उमा विश्वकर्माको खोजीमा मूल प्रवाह

आफ्‌ना दुई सन्तान छोरा–छोरीहरू र श्रीमानलाई छोडेर एक्कासी सम्पर्क विहिन उमा विश्वकर्मालाई खोजीका लागि मूल प्रवाहले पहल गरेको छ । ३५ वर्ष उमेर रहेकी उमा भारतको राजस्थान राज्यको बिकानेरबाट डिसेम्बर १०, २०२५ का दिनदेखि...

पुरा पढ्नुहोस