लिदी पहिरामा पुरिएका ३० को शव फेला

काठमाडौं । गत शुक्रबार विहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको लामागाउँ पहिरोमा बेपत्ता भएकामध्ये आज थप पाँचको शव फेला परेको छ । आज तीन महिला, एक पुरुष र एक बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
२०७७ सालको हरितालिका तिजको सुभकामाना

मानामा, बहराइन । हरितालिका तिजको अवसरमा बहराइन नेपाली एकता समाज अन्तर्गत महिला विभागले शुभकामना वक्तव्य जारी गरेको छ । विभागकी अध्यक्ष विष्णु रखालद्वारा जारि वक्तव्यमा अहिलेको तिज कोभीड १९ का कारण मुर्छित बनेको बताउनु...

पुरा पढ्नुहोस
तिजको व्रत नवसे हुदैन र ?

निरु सारु महिलाहरुको महान चाड हरितालिका तिजको अघिल्लो दिन अर्थात आजको दिन दर खाने चलन चल्दै आएको छ । भाद्र शुल्क द्धितिया अर्थात हरितालिका तिजको अघिल्लो दिन तिजको निराहार व्रत बस्ने शक्ति प्राप्तिका लागि नेपाली...

पुरा पढ्नुहोस
सम्पुर्ण वाबाहरुप्रति सम्मानका दुइ शब्द

आज १९ जुलाई २०२० को दिन अत्यन्तै महत्वपूर्ण दिन हो । किन भन्दा आज सन्तानहरुले आ–आफ्ना बाबाको सम्मान दिने दिन हो, जसलाई धार्मिक रुपमा कुशे औंशी पनि भनिन्छ । हाम्रो देशमा कुशेऔंशी सनातन हिन्दू परम्परामा...

पुरा पढ्नुहोस
तिज गित

जनक शर्मा (रेशम) बर्ष दिनको तिज आयो घुमिफेरी आँगन माईति घर सुन्य पार्यो चेलि रुवाँउन । कस्तो रोग आयो बरै भेटघाट बन्द भो नाच्ने गाउने समय यो आँगन सुन्य भो । दिदी ल्याउन जान्थ्यौं, हातमा छाता टेकेर आफ्नैसँग टाँढा भैयो...

पुरा पढ्नुहोस
कवि माधवप्रसाद घिमिरेको निधनप्रति नेकपा (मसाल)द्धारा दुःख व्यक्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले कवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले बुधबार शोक विज्ञप्ति प्रकाशित गरी घिमिरेप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । विज्ञप्तिमा सिंहले ‘राष्ट्रवाद एवम् सामाजिक...

पुरा पढ्नुहोस
सरकारको लापरवाही र गलत नीतिको परिणाम जुगलमा जनधनको ठुलो क्षति : राजमो

काठमाडौं । राष्ट्रिय जनमोर्चाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा सरकारी लापरवाही र गलत नीतिका कारण पहिरोबाट ठुलो जनधनको क्षति भएको जनाएको छ । मंगलबार विज्ञप्ति प्रकाशित गरी राजमोले त्यहाँका जनताले वर्षा हुनुभन्दा पहिले नै सुरक्षाको माग...

पुरा पढ्नुहोस
कोरोना भाइरस संसारमा रहने छैन

खिमराज चालिसे समाजमा जताततै कोरोना भाइरसको त्रासले सताइरहेको र एकप्रकारको भयानक परिस्थिति सृजना भइरहेको सन्दर्भमा कोरोना बारे मैले लेख्ने प्रयास गरेर समाजमा व्यप्त डर त्रास र भएको स्थितीबाट धेरैलाई सकारात्मक, सहज र निर्धक्क हुन अनुरोध...

पुरा पढ्नुहोस
ब्रामणवादी संस्कार विरुद्ध उठदै छु

खिमराज चालिसे वाहुनको छोरो हु तर पिल्सीएको मान्छे हु । संस्कारको आडम्बरले पिल्सीएको मान्छे हुँ ।। उच्च जाति भएकैले कुल्चिएको मान्छे हुँ । र भोकोपेट पाल्न प्रदेश पसेको मान्छे हुँ ।। सानैमा जातिगत विभेद देखेको मान्छे हुँ । दलीत हेप्ने...

पुरा पढ्नुहोस
के हामी फेरी त्यहीं फर्किदै छौं ?

त्यो बेला प्रवाशी नेपालीहरुमा गलत बानी ब्यहोरा छताछुल्लै थियो । देशभित्रको निरंकुश पञ्चायती तानाशाही ब्यबस्था र सामन्ति संस्कारमा हुर्किएका नेपाली श्रमजिवीहरुमा पनि त्यसैको प्रभाव प्रष्ट देखा पथ्र्यो । भारतमा सुरुसुरुमा त्यहि ब्यबस्थामा रम्न खोज्नेहरुले कयौँ...

पुरा पढ्नुहोस