खिमराज चालिसे लुधियाना, २३ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना फोकलपाइन्ट नगर समितिको आयोजनामा सानिवाल एरिया समितिका अध्यक्ष स्व. भोजराज शर्माको शोकसभा सम्पन्न गरिएको छ । धनप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न शोकसभामा...
पुरा पढ्नुहोसत्रिभुवन भट्टराईभारतस्थित शोषित पीडित नेपालीहरुको हकहितमा काम गर्ने एकमात्र सामाजिक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आफ्नै प्रवाह अखिल भारत नेपाली एकता समाजको क्रियाशील सदस्य हुन पाउँदा आफूलाई गर्वले छाती थररर थर्कन्छ...
पुरा पढ्नुहोसखिमराज चालिसे, रोपड । प्रवासी सङ्घ रोपडका दुई जना सक्रिय कार्यकर्ताहरू मूल प्रवाहमा प्रवेश गरेका छन् । मूल प्रवाहको गौरवमय सङ्गठनमा काम गर्ने इच्छासहित सदस्यता पाऊँ भनी निवेदन दिएपछि उनीहरूलाई एकता समाजमा प्रवेश गराइएको हो...
पुरा पढ्नुहोसधर्मराज शर्माउसको हर्कतले मेरो अस्तित्व लुटियो मेरै सन्ततिका अधिकार बञ्चित गर्दै । महत्वाकाँछ्या पूरागर्न गुटको बाटो टेक्दै असंबैधानिक्ताले मेरा हातखुट्टा बाँधियो दुई तिहाईको दम्भमा प्रतिगमन लादियो ।। ईतिहास जगतलाई मतियार बनाउँदै अलोकतान्त्रिक्ताले मरो शिर काटियो । गणतन्त्र धरापमा पार्ने जालो बुन्दै भत्ता...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाले सर्वोच्च अदालतको पछिल्लो फैसलाबाट केपी ओली सरकारको स्वेच्छाचारी तथा निरङ्कुश शासनका विरुद्ध प्रहार भएको ठहर गरेको छ । अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०७८ असार ९ गते जारी प्रेसवक्तव्यमा राजमोले सो धारणा...
पुरा पढ्नुहोसगएको १३ दिनभित्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्च अदालतले ५ झट्का दिएको छ । जेठ २७ गतेपछि मात्रै प्रधानमन्त्री ओलीले संविधान र कानुनलाई वेवास्ता गर्दै आफू अनुकूल हुनेगरी गरेका विभिन्न ५ महत्त्वपूर्ण निर्णयहरुलाई सर्वोच्चले...
पुरा पढ्नुहोसकोरोनाभाइरसले एकपटक पुनः सबैको मुश्किल बढाइदिएको छ । कोरोनाको नयाँ रुप निकै संक्रामक छ र अलिकतिको लापरवाही पनि महामारीलाई निम्तो दिनुसरह हो । बारम्बार हात धुनु, मास्क लगाउनु र सामाजिक दुरीका साथै तपाईंले खानपिनमा...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले केही सञ्चारमाध्यमहरुमा आफ्नो पद राजमो अध्यक्ष भनेर उल्लेख गरिएकोप्रति ध्यानाकर्षण भएको बताउनुभएको छ । विपक्षी पाँच दलको वक्तव्यका सन्दर्भमा आएको समाचारमा कतिपय सञ्चारमाध्यमले पौडेललाई राष्ट्रिय जनमोर्चा, अध्यक्ष भनेर...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(मसाल) ले सर्वोच्च अदालतले कामचलाउ सरकारका प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद विस्तारलाई खारेज गर्ने सर्वोच्च अदालतको निर्णयको स्वागत गरेको छ । सर्वोच्चले मंगलबार अन्तरिम आदेश जारी गर्दै १३ दिनअघि नियुक्त भएका २०...
पुरा पढ्नुहोससुरेशकुमार पाण्डे पुषको चिसो मौसममा सुरुगरेको ओलीको राजनीतिक खेल अहिले असारे झरिले बगायो । ओलीको राजनीतिकका चारजना सक्कलि मन्त्री छाडेर अहिले २१ जनालाई नक्कली भएको सर्वोच्चको अदालतले फैसला सुनायो । हिंजो एमाले र एकिकृत माओवादीहरुले मिलेर...
पुरा पढ्नुहोस