राष्ट्रपतिको कदम ठीक छ, नागरिकता विधेयक खारेज गर्नुपर्छ : राष्ट्रिय जनमोर्चा

काठमाडौं । राष्ट्रिय जनमोर्चाले राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक खारेज गर्नुपर्ने बताएको छ । बिहीबार प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि भएको छलफलमा भाग लिँदै राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रपतिलाई धन्यवाद दिँदै विधेयक फिर्ता...

पुरा पढ्नुहोस
‘राष्ट्रपति संस्थाकै मर्यादाको ख्याल गरिएन’

मत विभाजनअघि छलफलमा भाग लिँदै प्रतिपक्षी एमालेका सांसदहरूले नागरिकता विधेयकमा सत्ता गठबन्धन एकलौटी रूपमा अघि बढेको आरोप लगाएका थिए।काठमाडौं : मुलुकको अभिभावक राष्ट्रपति संस्थाको मर्यादाको ख्यालै नगरी प्रतिनिधिसभाले नागरिकता विधेयकलाई ‘जस्ताको तस्तै’ पारित गरेको भन्दै...

पुरा पढ्नुहोस
५७औं परिसम्वाद कार्यक्रम सम्पन्न

काठमाडौं । ‘भाषालाई विशेषगरेर भाववादी, अध्यात्मवादी र मार्क्सवादी दृष्टिकोणबाट विश्लेषण हुँदै आएको’ बताउँदै भाषाविज्ञ प्रा.डा.देवीप्रसाद गौतमले ‘भाषा, विचारबाट अलग हुन नसक्ने बताउनुभयो ।’ प्रगतिशील लेखक सङ्घको मार्क्सवादी दृष्टिमा भाषा बिषयक २०७९ भाद्र ३ गते...

पुरा पढ्नुहोस
मुल प्रबाहकाे झन्डा फरर

जानका बि सि # १- घुमेर फिरेर तिज आयाे फेरि नि / २ सररर सररर मुल प्रबाहकाे झन्डा फरररर / ५ # २- हामी छाेरि जातिले आधा धर्ती ढाँकेका / २ सररर सररर मुल प्रबाहकाे झन्डा फररर /...

पुरा पढ्नुहोस
चहराएका घाउहरुमा लाउछन् मलाम

#विष्णु शर्मा (पाण्डेचेरी) हाम्रो घर आगनमा आइपुग्यो तीजपनि एउटा गित लेखे मैले गाउनु होलानी। तीज आउदानी नछ खुशी नछ मनोरञ्जन बिभेदकारी चलनले पीडा मनमा।। भिन्न भिन्न दृष्टिकोण छ बर्तमान समाजमा यसले असर पारेको छ सबको मगजमा। छोरा जन्मे हर्क बढाइ छोरी...

पुरा पढ्नुहोस
चुनाव जित्नकै लागि पार्टीको एजेण्डा छाडेर गठबन्धन गर्दैनौँ : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चुनाव जित्नकै लागि आफ्नो पार्टीको एजेण्डा छाडेर गठबन्धन नगर्ने बताएका छन् । प्रगतिशिल पत्रकार संघ बागलुङले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केसीले पार्टीको सिद्धान्त र एजेन्डा छाडेर चुनाव...

पुरा पढ्नुहोस
सबै अघि बढौं (तीजि गीत)

#सरस्वती गायक गितबाटै भन्छु आज कस्ता आए जमना। सर्वप्रथम तिजको शुभकामना। यता हेर्छु उता हेर्छु सबको मुहार अमिलो। दिदी बैनि सबैको मन धमिलो । माइति टाढा भएको चार्ड पर्वले जनाउँछ। सोंची शम्झि लिँदा खेरी दुःखी बनाउँछ । बाउ-आमाको माया जस्तो अन्त...

पुरा पढ्नुहोस
नागरिकता विधेयकः राष्ट्रपतिसमक्ष पुनः पेश भए के हुन्छ ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नागरिकता विधेयक पुनः पेश गरेको खण्डमा रोक्न नमिल्ने कानुनविद्हरुको राय छ । पहिलो पटक पुनःविचार गर्नका लागि राष्ट्रपतिले नागरिकता विधेयकलाई सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)मा फिर्ता पठाए पनि अब पुनःविचारका लागि...

पुरा पढ्नुहोस
उचित सिट बाँडफाँट नभए जनमोर्चा गठबन्धनको पछि लाग्दैन : सचिव पुरी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले उचित तरिकाले सिट बाँडफाँट नभए गठबन्धनको पछि नलाग्ने स्पष्ट पार्नुभएको छ । बुधबार बसेको पाँचदलीय गठबन्धन सिट बाँडफाँट कार्यदलको बैठकपछि सचिव पुरीको यस्तो चेतावनी आएको हो । कार्यदलका सदस्यसमेत...

पुरा पढ्नुहोस
अंगीकृति र वंशजको नागरिकतामा समय सीमा तोकौं : पौडेल

काठमाडौं । सांसद दुर्गा पौडेलले समय सीमा तोकेर मात्रै  अंगीकृत नागरिकता र वंशजको नागरिकता दिने व्यवस्था गर्नुपर्ने माग गरेकी छन्। नागरिकता विधेयक- २०७९ पारित गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद पौडेलले खुला रुपमा अंगीकृत नागरिकता...

पुरा पढ्नुहोस