मूल प्रवाह अखिल भारत नेपाली एकता समाज

आदणिय अध्यक्ष मण्डल ज्यू, दशौं दक्षिण भारत क्षेत्रीय सम्मेलनमा उपस्थित अथितिगण, प्रतिनिधि प्रवेक्षक,आमन्त्रिक दर्शक, स्वयंसेवक एंव कलाकारहरु सम्पुणर्मा कृतज्ञता सहित हार्दिक अभिनन्दन् गर्न चाहन्छौं । हामी सबैलाई जानाकारी भएको विषय हो, तत्कालिन अखिल भारत नेपाली एकता...

पुरा पढ्नुहोस
राष्ट्रपतिलाइ पत्र

# जिबन पराजुलीमहामहिम राष्ट्रपति ज्यु यतिबेला हाम्रो देशभित्र एउटा कालो रोग प्रवेश गरिसकेको छ त्यो रोगमा मुख्य त तिन जटिल खोटहरु रहेको देखिन्छ !।महामहिम राष्ट्रपति ज्यु यो रोगभित्र देखिएका ति जटिल खोटहरुले देशका मूख्य अंगहरु मुटु कलेजो,फोक्सो र दुबै मृगौंलाहरु बिस्तारै बिस्तारै खानेछ!एस्को स्क्यानिङ्ग‌ हेरि आवस्यक चिरफार...

पुरा पढ्नुहोस
अट्ठाइसौँ अन्तर्राष्ट्रिय आदिवासी दिवसको बारेमा

निमबहादुर बुढाथोकी मगर ## नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र, बहुसांस्कृतिक मुलुक हो । यहाँका जनजातिहरूको आफ्नै विशिष्ट भाषा, संस्कृति, रीतिरिवाज, धर्म र चालचलन छन् । यहाँका जनजाति हिमाल, पहाड, तराई–मधेसमा बसोबास गर्दै आएका छन् ।...

पुरा पढ्नुहोस
ग्रामिण पर्यटन मुलुक समृद्धिको आधार : सिंह

काठमाडौं । ‘ग्रामिण पर्यटनसँग त्यहाँका जनताको भाषा, संस्कृति र लोकजीवन जोडिएको हुँदा यो विषयलाई विशेष महत्व दिनुपर्ने’ नेकपा(मसाल)का महामन्त्री तथा साहित्यकार मोहनविक्रम सिंहले बताउनुभएको छ । साहित्य परिषद,प्यूठान काठमाडौं सम्पर्क समितिले आयोजना गरेको बृहत भेलालाई...

पुरा पढ्नुहोस
मूल प्रवाहको पहलमा अन्त्येष्टि

#खिमराज चालिसे, हिसार । भारतको हरियाणामा दुर्घटनामा परी ज्यान गुमाएका रुपन्देहीका युवक राजु विकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिको पहलमा अन्त्येष्टि गरिएको छ । हरियाणा राज्यको बरबालामा उनी चढेको मोटर...

पुरा पढ्नुहोस
पेलोसीको ताइवान भ्रमण अमेरिकी साम्राज्यवादी नीतिकै अङ्ग : मसाल

काठमाडौँ । नेकपा (मसाल) ले अमेरिकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणलाई अमेरिकी साम्राज्यवादी नीतिकै अङ्ग भएको बताएको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७९ साउन २२ गते आइतबार जारी प्रेसवक्तव्यमा पार्टीले सो धारणा सार्वजनिक गरेको हो...

पुरा पढ्नुहोस
पसल

#जनक पौडेल (रेशम) पसल धेरै थाँपिए पसल उद्घाटनको निमन्त्रणा पाउँने हरुले चियाको चुस्कि संगै शुभ कामना र बधाई पनि दिए केहि बर्ष हल्लै हल्लामा विज्ञानै विज्ञापनमा थाँमिए तर जव आवाश्यक बस्तु त्यहाँ भेटिएनन् पसल को औचित्यता पुष्टि भएन पसलले सेवा सुविधा दिन सकेन ग्राहक हरु आउन...

पुरा पढ्नुहोस
प्यारो देश र आफन्तको मायामा

#विष्णु शर्मा (पाण्डेचरी) बर्षदिनको तीजमा बाटातिरै हेरेर, माइती गाउँ बस्दैछ रे चेली कुरेर। प्रदेश गाकी चेली कैले फर्कि आउली भनेर, माइतीहरु बस्दैछन् रे दिन गनेर।। आमा बाबा रुदैछन् रे छोरी आइन भने, भाइबैनि बस्दैछन रे दिन गनेर। संगीसाथी रमाउँदै माइती घर...

पुरा पढ्नुहोस
मिन बहादुर बस्याललाई मूल प्रवाहबाट स-सम्मान स्वदेश विदाई

#खिमराज चालिसे, जालन्धर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जालन्धर नगर समितिका भु.पु नगर अध्यक्ष मिन बहादुर बस्याललाई नगर समितिले स-सम्मान विदाइ गरेको छ । १९९६ मा मूल प्रवाहको सदस्यता लिएर निरन्तर सक्रियता पुर्वक...

पुरा पढ्नुहोस
सुकुम्बासी समस्या समाधान गर्न माग गर्दै राजमोले बुझायो ज्ञापन पत्र

कपिलवस्तु । राष्ट्रिय जनमोर्चा विजयनगरले सुकुम्बासी समस्या समाधान गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ । राजमो जिल्ला समितिको कार्यक्रम अनुसार आइतबार नगरपालिका र गाउँपालिकामा ध्यान आकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको हो । कपिलवस्तुले स्थानीय...

पुरा पढ्नुहोस