विचार / दर्शन
एउटा कम्युनिष्ट पार्टीको नेतृत्वको हृदय विशाल हुनुपर्दछ, इमान्दार र सक्रिय हुनुपर्दछ । क्रान्तिका हितहरुलाई उसले आफ्नो स्थानभन्दा प्यारो सम्झनुपर्दछ र आफ्नो व्यक्तिगत हितलाई क्रान्तिको हितका अधिनमा राख्नुपर्दछ । पार्टीको सामूहिक जीवनलाई मजवुत बनाउन र...
पुरा पढ्नुहोसजोसेफ भिसारिओनोभिच स्टालिन । कम्युनिस्ट आन्दोलनको विराट् व्यक्तित्व । त्यसका साथै विवादास्पद व्यक्तित्व पनि । त्यो विवाद खालि विरोधीले सृजना गरेका होइनन्, स्वयं कम्युनिस्ट आन्दोलनभित्र उनको बारेमा विवाद छ । कम्युनिस्ट आन्दोलनमा उनको योगदानलाई...
पुरा पढ्नुहोसअब हामी पाँच दलीय गठबन्धनमा छैनौँ । एमसीसी सम्बन्धी प्रश्नमा मतभेदका कारणले हामीले त्यसबाट अलग हुने निर्णय गरेका हौँ । तर जसरी पहिले सरकारमा सामेल नभए पनि हामीले गठबन्धन, सरकारलाई समर्थन गरेका थियौँ, त्यही...
पुरा पढ्नुहोसनेपालको कम्युनिस्ट आन्दोलनमा अब्बल क्रान्तिकारी देखिने होडबाजी नयाँ होइन । अव्यावहारिक र कृत्रिम भाष्य सिर्जना गरेर कार्यकर्तालाई भ्रममा पार्ने र बजारमा क्रान्तिकारिता प्रदर्शन गरेर राजनीतिक प्रचारप्रसार गर्ने तरिका धेरै पुरानो भइसकेको छ । यसरी...
पुरा पढ्नुहोसगरिबी र दुःखको पहाडले थिचिएर हुर्किएको बालापनमा अन्याय र अत्याचारको विरुद्ध विद्रोही भावना विस्फोट हुँदोरहेछ । त्यही विद्रोही भावनासँगै अखिल छैठौंको विद्यार्थी आन्दोलनमा आकर्षित गर्यो । त्यतिबेला प्यूठानको साविकको ४९ वटै गाविसमा विद्यार्थी राजनीति...
पुरा पढ्नुहोससिद्धान्तनिष्ठ राजनीति गर्ने जोकोहीले पनि सबैभन्दा पहिले राज्यसत्तासम्बन्धी ज्ञान प्राप्त गर्नुपर्छ । त्यसपछि मात्रै अरू पक्षविपक्षको ज्ञान प्राप्त गर्न सकिन्छ । राज्यसत्ताको विषयमा जस्ताको त्यस्तै स्पष्ट ज्ञान प्राप्त नगरेसम्म राजनीतिको छेउटुप्पो केही पनि बुझ्न...
पुरा पढ्नुहोससर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग प्रस्ताव संसद्मा टेबल भएको छ । आगामी दिनमा त्यस प्रस्तावसित सम्बन्धित प्रक्रिया अगाडि बढ्ने छ । त्यस क्रममा उनीमाथिको विभिन्न आरोपबारे छानबिन र छलफल चलाएपछि टुङ्गो लगाउने...
पुरा पढ्नुहोसतत्कालीन अखिल भारत नेपाली एकता समाज अथवा अहिलेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको निम्न मिति र स्थानमा अखिल भारत सम्मेलन सम्पन्न भएका थिए : प्रथम : १९८२ सेप्टेम्बर ५-७ गते, दिल्ली दोस्रो : १९८५...
पुरा पढ्नुहोससन १९११ देखि लगातार संसारभरीका महिलाहरूले यो महिला दिवसलाई महिला मुक्ति आन्दोलनको रूपमा मनाउँदै आएका छन् । यो दिनलाई केवल महिलाहरू मात्रैले होइन बरू विस्वका श्रमजीवी बर्गहरूले मनाउँदै आएकाछन् । आठ मार्च अन्तर्राष्ट्रिय श्रमिक महिला...
पुरा पढ्नुहोस१२ फेब्रअरी विज्ञानको दुनियाँमा विशेष महत्वको दिन हो। २१२ वर्ष पहिले आजकै दिन अर्थात् सन् १८०९ मा जीवनको विकासको सिद्धान्त प्रतिपादन गर्ने महान् वैज्ञानिक चार्ल्स डार्विनको जन्म भएको थियो। डार्विनको जीव विकास सिद्धान्त (थ्योरी...
पुरा पढ्नुहोस