कला / साहित्य

तीजको गीत: रात‍ो झण्डा

सबैले तीज मान्न पाउन यो मनको चाहना 81 साल तीजको सुभकामना। रातो झण्डा मूल प्रबाहको उठाइ अघि बढ्ने हो अन्यायको बिरुद्धमा सधै लड्ने हो । भ्रष्टाचारी नेताको सधै झोले बनेर बस्न हुन्न उठौ अब कम्मर कसेर। कति धेरै राम्रो छ...

पुरा पढ्नुहोस
तिज आयो सम्झना माईतिघरको

तिज आउँदा सम्झना आयो माईतिघरको झल्को लाग्यो मनमा बाला पनको । उडि जाउ कि हिडि जाऊँ बिदेसमा मेरो बास यो बिरानो ठाउँमा कस्को मान्नु आस । बाबाले फोन गर्नु भो के छ खबर सोध्नु भो बिदा माग छोरी लिन...

पुरा पढ्नुहोस
तीजको गीत : बिकृतीको बिरोध

चाडबाडको नाममा भित्राएर बिकृती हेरन लालुमै बिगारे सस्कृती। दुई महिना पहिलादेखि भतेर लाग्छ दरको हेरन लालुमै काम छोडी घरको। परिबारलाइ छैन भोकमा खान रातमा निद हेरन लालुमै छाडा छन् तीजका गीत। अहिलेका कुनै गीत सकिँदैन सुनन हेरन लालुमै पर्छ कान थुनन। नाङ्गा...

पुरा पढ्नुहोस
तिजि गित : मूल प्रवाहमा सङठित बनौं

अप्ठ्यारा र चुनौतिको गर्दै जाउ सामना, २०८१ सालको तिजमा शुभकामना घुमिफिरी तिज आयो मनमा पिर लाइरहने देशको हाल देखेर मुटु खाइरहने जताततै भ्रस्टाचार अनि मिलि भगत जनताले देखाउनु छ आफ्नो तागत चुनाबमा भासण गर्छन देशको बिकास गरने चुनाबपछी बिदेशिका शरण परने सबैभन्दा...

पुरा पढ्नुहोस
तीज गीत : गाउमा भने वृद्धामात्र कुरी बस्या छन्

देशमा भाको भष्ट्राचारलाई हटाउने चाहाना। मूल प्रवाह चंडिगढ को शुभ कामना।। पहिलो स्वागत मार्गदर्शन गर्नुहुने अतिथी । दोश्रो स्वागत प्यारा जनता सबै उपस्थिति ।। आम नेपाली संगठित गराउनु छ हामीले । आन्दोलनमा आउन मद्धत पुराऔं साथीले।। भष्ट्राचारले चुर्लुम्म देश डुबेको...

पुरा पढ्नुहोस
झण्डा उठाऊँ मूल प्रवाहको

मूल प्रवाह एकता समाज हाम्रो प्यारो संगठन एकताबद्ध हुन लाई गर्छौ आव्वहान भारत भरि छरिएका श्रमजिवि नेपाली संगठित हुनु पर्छ ढिला नगरी । सहि मार्ग देखाउन स्थापना भएको गौरवमय ईतिहास यसले बोकेको भारतमा नेपालीको अभिभावक बनेको मजदुरको हक हितमा काम गरेको। असाय...

पुरा पढ्नुहोस
म क्रान्ति हु

कृष्णा राना (दाङ) म क्रान्ति हु म क्रान्ति हु नकसैले मलाई राेक्न सक्छ म क्रान्ति हु नकसैले मलाई छेक्न सक्छ म उर्लेकाे भेल जस्तै गरि आउछु म हावाकाे वेग जस्तै गरि आउछु त्यसैले म क्रान्ति हु आफ्नाे स्वार्थमा प्रयाेग गर्न खाेज्छ कसैले...

पुरा पढ्नुहोस
तीज गीत : देशको लागि लड्नुपर्छ

सीतल गायक। बर्षदिनको तीज आयो फेरि पनि घुमेर रुन्छ मन धुरु धुरु माइती संझेर। बिहे गरे सानैमा बस्न पाइन गाउघरमा श्रीमानको साथ लागि आए प्रदेशमा। गाउघरमा भए देखि लिन आउथ्यो कान्छो भाइ यो तीजमा नी माइत जान पाइन बरिलै। रोजी रोटी...

पुरा पढ्नुहोस
उठ सबै जुट नारी हो

मिना हमाल (निलगिरी) उठ नारी जुट सबै अधिकार ल्याउनलाई अघि अघि बढ्नु छ हक पाउनलाई हातमा हात मिलाउदै एक भई उठ्नु छ सघर्षको मैदानमा हामी जुटनु छ आकासमा एरोपेलङ उठाई सके नारीले नेपालका नारी पछि अत्याचारिले उठ नारी जुट सबै अधिकार...

पुरा पढ्नुहोस
प्रगतिशील तीज गीत: युवा भगाउन 

मनिराम खनाल यो सरकार बनेको हो भ्रष्टाचारी जोगाउन, शरणार्थी बनाएर युवा भगाउन ।३ राष्ट्रघाती जनघाती काम यिनले गर्नेछन्, जनताले अझ धेरै दुःख पाउनेछन् ।।३ जेलमा थिए अपराधीआम माफीमा छुटाए, तिनै अपराधीलाई मन्त्री बनाए । ३ जो -जो आज मन्त्री बने कुनै...

पुरा पढ्नुहोस