तीन सांसद जसले राजधानीको ‘मतदान’ बहिष्कार गरे

बुटवल : प्रदेश ५ को राजधानीको विषयमा मंगलबार भएको मतविभाजनमा तीन जना सांसदले पक्ष विपक्षमा मत नदिई बहिष्कार गरेका छन्। सरकारले बहुसंख्यक जनताको हीत विपरीत प्रस्ताव ल्याएको भन्दै तीन सांसदले मत बहिष्कार गरेका हुन्। जनता...

पुरा पढ्नुहोस
मूल प्रवाहको पहलमा मृतकको परिवारलाई आर्थिक सहयोग

टंक कुंवर/तारापुर ५ अक्टुवर । महाराष्ट्र राज्यको तारापुरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्ताहरुको सक्रियतामा आर्थिक स्थिति नाजुक भएका मृतक केशव कुँवरका परिवारलाई आर्थिक सहयोग गरिएको छ । गुल्मी जिल्ला, सत्यवति गाउँपालीका २, चेहेमी...

पुरा पढ्नुहोस
रामेछापका कार्कीको परिवारलाई आर्थिक सहयोग

उद्धब मगर, दोहा कतार । दुबैको मिडिल इष्टस्थित सुमी सेक्युरिटी गार्ड कम्पनीमा काम गर्दागर्दै मृत्यु भएका रामेछाप जिल्लाको रामेछाप नगरपालिका–७ सिम्लेका रमेश कार्कीको परिवारलाई नेपालीहरुले आर्थिक सहयोग गरेका छन्। सो कम्पनीमा विगत ७ वर्षदेखी कार्यरत कार्कीको...

पुरा पढ्नुहोस
राजधानीको तनाव संघीयताले देखाएको ट्रेलर हो : तारा जिसी

बुटवल आश्विन १९ गते । प्रदेश ५ को छैटौं अधिवेशनको तीसौं बैठकमा नामाकरण र स्थायी राजधानी सम्बन्धि छलफल प्रारम्भ भएकोछ । प्रमुख प्रतिपक्षी दल नेका र जसपाका अत्याधिक माननीयहरुको बिरोध, तोडफोड र होहल्ला विच आफ्ना...

पुरा पढ्नुहोस
सङ्घीयता र अधिकार

रबि पौडेल, पाण्डेचरीसिंहदरबारको अधिकार गाउँमा दिने भनेउ गाउँगाउँमा डोजर लगाएर खेतबारि खनेउ बिना योजनाका बिकास अहिले पहिरोमा पुरेउ अरुलाई परपर सारेउ आफुलाई बाटो नजिकै पारेउ तिम्रो अधिकार ? सङ्घीयतामा अधिकार जनतालाई दिने भन्ने सुबिधा जति सबै आफै लिने प्रदेशको नाम पनि...

पुरा पढ्नुहोस
नेपालका लागि संघीयता र प्रादेशिक संरचना आवश्यक छैन : मसाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले नेपालका लागि संघीयता र प्रादेशिक संरचना आवश्यक नभएको दोहोर्याएकोछ । प्रदेश ५ को राजधानी सार्ने विषयले बुटवलमा तनाव भइरहेका बेला मसालले आइतबार साँझ वक्तव्य प्रकाशित गरी संघीयताले...

पुरा पढ्नुहोस
प्रदेशको नाम ‘लुम्बिनी’ प्रति स्वागत, तर राजधानी बनाउने प्रक्रिया गलत : सिंह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले प्रदेश ५ को नाम लुम्बिनी राख्न गरिएको प्रस्तावको स्वागत गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले शुक्रबार वक्तव्य प्रकाशित गरी लुम्बिनी नामाकरणको स्वागत गर्नुभएको हो । मसालले प्रदेशको स्थायी...

पुरा पढ्नुहोस
बुटवलमा निषेधाज्ञा जारी

बुटवल । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङमा बनाउने प्रस्ताव गरेपछि बुटवलमा चर्किएको आन्दोलन मत्थर पार्न निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलका केही स्थानलाई चारदिनका लागि निषेधित क्षेत्र...

पुरा पढ्नुहोस
राजमो सांसद जिसीको आपत्ति

बुटवल । राष्ट्रिय जनमोर्चा ५ नं प्रदेशका सांसद तारा जिसीले कान्तिपुर अनलाइनमा प्रकाशित समाचारप्रति आपत्ति जनाउनुभएको छ । कान्तिपुर अनलाइनले आज प्रकाशित गरेको ‘प्रदेश ५ को राजधानी देउखुरीमा प्रस्तावः नेकपा बाहेकका सबै दलको विरोध’ शिर्षकको...

पुरा पढ्नुहोस
विद्यालयको जग्गा षडयन्त्र गरि विक्रीगर्ने प्रयत्न, राष्ट्रिय जनमोर्चाद्वारा विरोध

केयर सिंह अदै कपिलवस्तु । विद्यालयको नाममा रहेको जग्गा मुनाफा कमाउने उदेश्यले व्यक्तिगत कब्जा गरेको कार्यप्रति राष्ट्रिय जनमोर्चा स्थानीय समितिले विरोध जनाएको छ । कपिलवस्तु विजय नगर गाउँपालिका ५, बडदौरमा रहेको श्री जनजागृति आधारभूत विद्यालयको उज्वलपुरमा...

पुरा पढ्नुहोस