मूल प्रवाहका पूर्व केन्द्रीय सदस्य पितृ शोकमा

जोवाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका पूर्व केन्द्रीय सदस्य इन्द्र बहादुर लिम्बु पितृ शोकमा पर्नुभएको छ । ७१ वर्षीय प्रेम बहादुर लिम्बु हाल मेघालयको जोवाईमा छोरा बुहारीसँग रहँदै आउनुभएको थियो...

पुरा पढ्नुहोस
खोप लगाउनेलाई सय डलर दिने अमेरिकी राष्ट्रपति बाइडेनको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना विरुद्धको खोप लगाउने आफ्ना नागरिकलाई १ सय डलर दिने घोषणा गरेका छन् । बिहीवार ह्वाइट हाउसबाट सम्बोधन गर्दै बाइडनले खोप लगाएबापत नागरिकलाई एक सय डलर दिन राज्य...

पुरा पढ्नुहोस
मसालका ज्येष्ठ सदस्य धनकला आचार्यको निधन

चितवन । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का ज्येष्ठ सदस्य धनकला आचार्यको निधन भएको छ । १०२ वर्षीया धनकला (क. गंगा) को बिहीबार भरतपुर महानगरपालिका–९ शरदपुरमा निधन भएको हो । आचार्यको निधनप्रति नेकपा (मसाल) ले गहिरो...

पुरा पढ्नुहोस
धारेहातको लोकप्रियता

धर्मराज शर्माहिजो पनि आए कै हुन्, नेतृत्वलाई धारेहात लाउँदै । आज पनि आएका छन्, उस्तै गाली गलौज गर्दै । भोलि पनि आउँने नै छन्, नेतृत्व धोकेबाज भन्दै । पर्सी पनि आउने छन्, दक्षिणपन्थीको जालो बुन्दै । समय समयमा...

पुरा पढ्नुहोस
सुरतको सिटीलाइटमा मूल प्रवाहको एरिया समिति गठन

सुरत, २९ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समिति अन्तरगत पर्ने सिटिलाईटमा एरिया भेला सम्पन्न भएको छ । केन्द्रीय सचिव बेद बहादुर कार्कीको विशेष उपस्थिति र नगर अध्यक्ष पूर्ण...

पुरा पढ्नुहोस
दर्शनशास्त्रका आधारभूत मान्यताहरू

जनक बिसी ## दर्शनशास्त्र प्राचीनकालदेखि नै विकसित हुँदै आएको विज्ञान हो । विभिन्न ऐतिहासिक अवस्थामा वर्ग अस्तित्वमा आउँदै गए । ती वर्गको सङ्घर्षको बिचबाट विभिन्न दार्शनिक प्रणाली देखा पर्दै गए । त्यसरी विकास भएको दार्शनिक...

पुरा पढ्नुहोस
मिडियामैत्री कानुन बनाउन नेपाल पत्रकार महासंघको माग

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले मिडियामैत्री कानुन बनाउन सम्बन्धित निकायसित माग गरेको छ । सङ्घ, प्रदेश र स्थानीयतहले बनाइसकेका र बनाउँदै गरेका कानुन पत्रकार महासङ्घको सहमतिमा मिडियामैत्री बनाउन आग्रह गर्दै महासङ्घले आफूहरूको सहमतिबिना ल्याइएका कानुनको अवज्ञा...

पुरा पढ्नुहोस
मूल प्रवाह तारापुर नगर समितिद्वारा नन्द कुमारीको दाहसंस्कार

तारापुर । स्याङ्जा चापकोट साबिक ९ आधिखोला निवासी हाल तारापुर बोइसर बस्दै आउनु भएकी नन्द कुमारी आलेको २९ जुलाई २०२१ का दिन दुःखद निधन भएको छ । उहाँको अन्तिम संस्कार बेटेगाउमा गरिएको हाम्रा महाराष्ट्र...

पुरा पढ्नुहोस
विश्वास सिरिसका आफन्तजन सम्पर्कमा

चण्डीगढ । दाङ तुल्सीपुर १६ निवासी यम बहादुर सिरिसका २९ वर्षीय छोरा विश्वास सिरिसको रेलवे लाईनमा दुर्घटना भै मृत्यु भएको चण्डीगढ पुलिस प्रशासनले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई जानकारी दिए पछि मृतकको...

पुरा पढ्नुहोस
सड्क दुर्घटना परि घाइते परिवारलाई सिलवासा नगर समितिद्वारा आर्थिक सहयोग

सिलवास, २८ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सिलवासा नगर समितिका सदस्य जित बहादुर थापा र उनकी श्रीमती संगिता थापाको दिनांक १५ जुन २०२१ का दिन देहरादुनमा साडु भाईलाई भेट्न जाँदा...

पुरा पढ्नुहोस