विन बहादुर रेग्मीहामीले दिनहुँ जसो अनलाईन मिडिया सामाजिक सञ्जाल र कतिपय राष्ट्रिय पत्रिका च्यानलहरुमा समेत खबर, लेख प्रकाशित भएको पाउँछौं । जसलाई हामीले पतिपत्रकारिता भन्छौ । ति खबर लेखहरुमा विना सत्य तथ्य जाँच नगरी...
पुरा पढ्नुहोससुरेशकुमार पाण्डेसंगठन गर्न, राजनीति गर्न कसैले कसैलाई रोको र बाँधेको हुँदैन । प्रत्येक ब्यक्ति स्वतन्त्र हुन्छ । बाँध्ने भनेको बिचारले हो । शाङ्गलाले बाँध्ने होईन । आउनेलाई स्वागत छ जानेलाई पनि ढोका खुल्लैछ ।...
पुरा पढ्नुहोसजनक राज पौडेलगएको असार १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्टिय जनमोर्चाले आफ्नो एकजना सांसदलाई मन्त्री बनाउन आफ्नो वर्गीय विचार छाडेको भन्ने अत्यन्तै झुट र निम्नस्तरको अभिव्यक्ति दिए । त्यस्तो भ्रमपूर्ण अभिव्यक्ति दिनु केही...
पुरा पढ्नुहोसगणेश अधिकारी, पोखरा । पोखरामा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । पाँच विद्यार्थी संगठनले देशब्यापीरुपमा आयोजना गरेको मसाल जुलुश प्रदर्शनका क्रममा पृथ्वीनारायण क्याम्पस अगाडि झडप भएको हो । विद्यार्थीहरुले पीएन क्याम्पस भित्रबाट मसाल जुलुस निकालेका...
पुरा पढ्नुहोसशंकर प्रसाद पोखरेल, प्युठान । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक तथा प्रतिगामी कदमका विरुद्ध आज प्युठानको मच्छीमा मसाल जुलुस प्रदर्शन गरिएको छ। अखिल (छैठौं), अखिल (क्रान्तिकारी), नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियनले मसाल जुलुश प्रदर्शन...
पुरा पढ्नुहोसमूल प्रवाह अखिल भारत नेपाली एकता समाज कटक नगर समितिका सहसचिव लक्ष्मण राना मातृ शोकमा पर्नुभएको छ । रानाकी ममतामयी आमा कमला रानाको ६७ वर्षको उमेरमा २९ जुन २०२१ का दिन उच्च रक्तचापका कारण...
पुरा पढ्नुहोसकृष्ण पचभैया भोपाल । मृगौला पिडितलाई सहयोग मूल प्रवाह अ भा ने एकता समाज भोपाल नगर समितिकोले आर्थिक सहयोग गरेको छ । पाल्पा जिल्ला पुर्णखोला गापा वडा न ५ विरकोट निवासी नरमतिसरा देबि मगरलाई समाजको भोपाल...
पुरा पढ्नुहोसवापी । वापिमा अलपत्र अबस्थामा भेटाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको संरक्षणमा राखिएकी चेली सुनिता थापा बिकलाई उनको आफन्तलाई हस्तान्तरण गरिएको छ । बिभिन्न माध्यमबाट सुनिताको आफन्तजनको खोजी गर्दा २७ जुन २०२१ का...
पुरा पढ्नुहोसविनबहादुर रेग्मी सामाजिक सञ्जालमा तपाईं एक सम्पादक हो र एक पत्रकार पनि हो । तपाईले के पोस्ट गर्नुहुन्छ त्यो तपाईको चिन्तन र चेतनास्तर अर्थात अर्को शब्दमा भन्ने हो भने तपाईको सिप कला र सैलीमा भर...
पुरा पढ्नुहोसअम्बाला, २ जुलाई । प्यूठान जिल्ला झिमरुक गाउँपालीका वार्ड नम्बर ७ निवासी प्रेम रसालीको छोरा राजु रसाली वर्ष २२ यहि २० जुन २०२१ को भारतको अम्बालाशहरबाट लापत्ता छन् । गहुगोरो वर्ण, उचाइ ५ फुट ७...
पुरा पढ्नुहोस