बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङका ज्येष्ठ सदस्य खप्रसाद बुढाको निधन भएको छ । फोक्सोको समस्याबाट पीडित बुढाको पछिल्लो समय कोरोना पोजेटिभ देखिएपछि २०७८ असार ३ गते साँझ ५ बजे बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा निधन भएको...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) ले भारतीय सेनामा नेपाली महिला भर्ना गर्ने विषयलाई सार्वभौमिकता र स्वाभिमानको विरुद्ध रहेको बताएको छ । केही दिनअघि काठमाडौँस्थित भारतीय राजदूतावासले भारतीय प्रहरी सेवामा नेपाली महिला भर्ना गर्नेसम्बन्धी सूचना जारी गरेको...
पुरा पढ्नुहोसकाठमाडौं । विश्वभरी लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा नयाँ विषेशता थप्ने तयारी भएको छ। अडियो सामग्री बज्ने सुविधा थप्ने तयारी भइरहेको फेसबुकमा अधिकारीहरुले जानकारी दिएका छन्। फेसबुकमा यो सेवा आगामी जुन २२ देखि सुरु हुने...
पुरा पढ्नुहोसपोखरा । राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश सांसद पियारी थापाले प्रदेश सरकारलाई गुण र दोषको आधारमा समर्थन वा विरोध गर्ने स्पष्ट पार्नुभएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिन राखेको प्रस्तावमाथि छलफल गर्दै सांसद...
पुरा पढ्नुहोसकृष्ण अधिकारी ## “क. कृष्ण थापाजी, तपाईंको इमानमा आफै उपस्थित भएर पनि हामी छक्कियौ । हामी छक्किए पनि तपाईंको इमानदारिता र नैतिकता के हो ? स्वयम् तपाईंको आत्मालाई नछक्काउनुहोला । तपाईंको उपस्थिति रहेको ठाउँमा यो...
पुरा पढ्नुहोसदुर्गा पौडेलकतिपय सामाजिक सञ्जालमा मेरो विषयमा तल लेखिए अनुसारको टिकाटिप्पणी गरिएको छ – ‘मैले पाएको सूचनाअनुसार माथि केन्द्रबाट नै दुर्गा दिदीमार्फत करोडौं रकमको चलखेल भएको हो रे । मोहनविक्रमज्युको देहावसान पछि वहाँको राजनैतिक जीवन पनि...
पुरा पढ्नुहोससंसार यतिबेला कोरोना भाइरसको संक्रमणले आक्रान्त छ । यो जटिल अवस्थामा बेलायतमा अर्को एउटा नयाँ भाइरस भेटिएको छ । भाइरसको नाम हो मंकीपक्स । बेलायतको नर्थ वेल्समा एकै परिवारका दुई सदस्यमा मंकीपक्सको पुष्टि भएको...
पुरा पढ्नुहोसकाठमाडौं। भारतीय सेनाले आफ्नो गोर्खा रेजिमेन्टमा नेपालीलाई रोक लगाउने र भारतीय गोर्खालीहरुलाई प्राथमिकता दिने नीति अन्तर्गत महिला मिलिट्री पुलिसमा नेपालीलाई भर्ना हुन रोक लगाएको छ । गएको मे महिनाको २८ तारिखमा भारतीय सेनाले १००...
पुरा पढ्नुहोसखलङ्गा । लगातारको वर्षासँगै आएको झिमरुक नदीको बाढीले निर्माणाधीन पुल भत्काएको छ ।प्युठानको ऐरावती गाउँपालिका–१ माझिदमार र अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–७ चिउरेखोला जोड्ने गरी बनाउन लागिएको पक्की पुल भत्किएको हो । चार दिनअघि मात्रै ढलान भएको...
पुरा पढ्नुहोससंधीखर्क । भोली असार ४ गते राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको आयोजनामा “प्रतिगमत र राष्ट्रियता” विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न हुने राजमो अर्घाखाँचीले जनाएको छ । कार्यक्रममा राजमो केन्द्रीय अध्यक्ष चित्र बहादुर केसीको प्रमुख आतित्थ्यत र महासचिव मनोज...
पुरा पढ्नुहोस