राष्ट्रिय जनमोर्चाको चेतावनी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा भङ्ग गर्ने षड्यन्त्रमा नलाग्न गण्डकी प्रदेश प्रमुखलाई चेतावनी दिएको छ । राजमोले भनेको छ– “प्रदेश प्रमुखले हाम्रा सांसद तथा विपक्षी गठबन्धनका सांसदसहितले गरेको हस्ताक्षरलाई त्यस कार्यालयका कर्मचारीको रोहबरमा सनाखतसमेत...

पुरा पढ्नुहोस
प्रतिगमनबारे अखिल नेपाल बुद्धिजीवी संघको भर्चुअल अन्तरक्रिया

काठमाडौँ । अखिल नेपाल बुद्धिजीवी सङ्घले “ऐतिहासिक भौतिकवादी दृष्टिकोणमा प्रतिगमन” शीर्षकमा भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्रगतिशील लेखक सङ्घका महासचिव समीर सिंहको कार्यपत्रमाथि छलफल चलाउँदै २०७८ जेठ २९ गते सो कार्यक्रम सम्पन्न भएको...

पुरा पढ्नुहोस
पाँच बालिकाको मृत्यु भएको घटनाप्रति राष्ट्रिय जनमोर्चाद्धारा दुःख प्रकट

काठमाडौं । धनुषामा पोखरीमा डुबेर एकै गाउँका पाँच बालिकाको मृत्यु भएको घटनाप्रति राष्ट्रिय जनमोर्चाले दुःख प्रकट गरेको छ । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् प्रवक्ता दुर्गा पौडेलले शनिबार विज्ञप्ति प्रकाशित गरी सो घटना अत्यन्त पीडादायक...

पुरा पढ्नुहोस
बबिता गायकको संझनामा श्रद्धाञ्जली सभा सम्पन्न

सिदाम्बरम, १२ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सिदाम्बरम नगर समिति अन्तर्गत महिला नगर विभागकी सदस्य बबिता गायकको संझनामा १२ जुन २०२१ का दिन दाहसंस्कार पछि नगर समितिको आयोजनामा श्रद्धाञ्जली सभा...

पुरा पढ्नुहोस
बबिता गायकप्रति भावपूर्ण श्रद्धाञ्जली

सिदाम्बरम, १२ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सिदाम्बरम नगर समिति अन्तर्गत महिला नगर विभागकी सदस्य बबिता गायकको ११ जुन २०२१ का दिन दुखद निधन भएको छ । मृतक बबिता गायक...

पुरा पढ्नुहोस
ढुङ्गा, गिट्टी र बालुवा निकासी तथा पर्यावरणको राष्ट्रिय खतरा

रश्मीराज नेपाली ## पर्यावरण जीवनको आधार हो, त्यसलाई रक्षा गर्न सके जीवन रहन्छ र त्यो विनाश भएमा जीवन पनि विनाश भएर जान्छ । पर्यावरणमाथि भएको अतिक्रमणबाट सबैभन्दा पहिले संसारमा रहेका जीवनमाथि नै सङ्कट पैदा हुन्छ...

पुरा पढ्नुहोस
गण्डकीको मुख्यमन्त्रीमा नेपालीले गरे दावी पेश (हस्ताक्षर गर्नेको सूचीसहित)

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत गुमाएसँगै गण्डकी प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु भएको छ । त्यसका लागि प्रदेश प्रमुखले मुख्यमन्त्रीका लागि दिएको २४ घण्टे समयअवधि दिएपछि काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली...

पुरा पढ्नुहोस
यदि त्यसो गर्न सकिएन भने एक त हामी यसै पीडित छौँ, पर्यावरणसमेत बिग्रिँदा हामी अरू पीडित हुने छौँ : केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पर्यावरण बचाउनु भनेको देश बचाउनु हो भन्ने धारणा व्यक्त गर्नुभएको छ । भू तथा पर्यावरण संरक्षण अभियानको आयोजनमा आज २०७८ जेठ २८ गते शुक्रबार आयोजित भर्चुअल अन्तरक्रियामा प्रमुख...

पुरा पढ्नुहोस
कलाकार कुशुम दर्लामीप्रति राजमो पाल्पाद्वारा श्रद्धाञ्जली अर्पण

गुल्मी। राष्ट्रिय जनमोर्चा पाल्पाले रक्तिम सांस्कृतिक अभियानकी जिल्ला उपाध्यक्ष कुशुम दर्लामीको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम गरेको छ । राजमो जिल्ला सदस्य विष्णु वञ्जाडेको अध्यक्षता तथा तिलका गाहाको सञ्चालनमा कार्यक्रम शुरु भएको थियो । कार्यक्रममा राजमोका केन्द्रीय सदस्य...

पुरा पढ्नुहोस
पाण्डेचेरीमा टोल समिति गठन

१० जुन, पाण्डिचेरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरीद्धारा सञ्चालित मध्य दक्षिण टाउन एरिया समिति अन्तर्गत फुड्ल्याड होटलका कार्यरत नेपाली श्रमिक युवाहको विच श्याम सिके र केन्द्रीय तथा दक्षिण...

पुरा पढ्नुहोस