जर्मनीमा रहेको नेपाली दूतावासको घरजग्गा बेच्ने मन्त्रिपरिषदको निर्णय

सरकारले जर्मनीको बोनस्थित नेपाली दूतावासको घरजग्गा बिक्री गर्ने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् । यस्तै...

पुरा पढ्नुहोस
नागरिकतामा कडाइ नगरे दुईटा निर्वाचनपछि देश नेपालीको हातमा रहँदैन : अहिराज

प्रदेश २ का प्रमुख डा. राजेश झा ‘अहिराज’ले नागरिकतामा कडाई नगरे दुईटा निर्वाचनपछि देश नेपालीको हातमा नरहने औल्याएका छन् । एक टिमीमा अन्तरवार्ता दिँदै प्रमुख प्रमुख झाले नागरिकता वितरणमा कडाइ गर्नुपर्ने धारणा राखेका हुन् ।...

पुरा पढ्नुहोस
मूल प्रवाहको छवि धुमिल पार्न खोज्नेहरुलाई छाडिने छैन : खनाल

हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हैदरावाद उत्तर नगर समितिको आयोजनामा भर्चुअल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कोरोना महामारी र लकडाउनको समयलाई सदुपयोग गर्ने गरी मध्यदक्षिण क्षेत्रीय समितिको योजनानुरूप बिहिबार सो कार्यक्रम...

पुरा पढ्नुहोस
राजमोका सांसदलाई देखाएर सत्ताको रोटी नसेक्न पियारी थापाको चेतावनी

पोखरा । गण्डकी प्रदेशका सांसद पियारी थापाले राष्ट्रिय जनमोर्चाका सांसदलाई देखाएर सत्ताको रोटी सेक्ने काम नगर्न चेतावनी दिनुभएको छ । प्रदेश सभामा प्रस्तुत बजेटका सिद्धान्त र प्राथमिकताका छलफलमा भाग लिँदै सांसद थापाले राष्ट्रिय जनमोर्चाका सांसदबारे...

पुरा पढ्नुहोस
जनतालाई ऋणमा डुबाएर सांसदलाई बजेट बाँड्न मिल्छ ? सांसद जिसीको प्रश्न

बुटवल । लुम्बिनी प्रदेश सांसद तारा जिसीले सांसद विकास कोषका नाममा बजेट दुरुपयोग गरिएको आरोप लगाउनु भएको छ । विदेशीसँग हात थापेर र जनतालाई ऋणमा डुबाएर जम्मा भएको राज्यकोषलाई सांसद विकास कोषका नाममा दुरुपयोग...

पुरा पढ्नुहोस
मूल प्रवाहद्वारा अलपत्र परेकालाई सहयोग

संगरुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज संगरुर नगर समितिले बसको छतबाट खसेर घाइते रामप्रसाद आचार्यलाई रु. १६ हजार आईसीसहयोग गरेको छ । त्यस्तै बस सञ्चालकबाट रु. २५ हजार आईसी दिलाइएको छ...

पुरा पढ्नुहोस
चुरे उत्खननको निर्णय नसच्याए ‘आवश्यक कदम चाल्ने’ केन्द्रलाई प्रदेश २ सरकारको चुनौति

जनकपुरधाम । प्रदेश २ सरकारले केन्द्र सरकारलाई चुरेबाट ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने निर्णय सच्याउन माग गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले एक विज्ञप्ति जारी गर्दै केन्द्र सरकारको सो निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ...

पुरा पढ्नुहोस
बन्दाबन्दीमा छाक टार्न समस्या भयो ? ११८० मा सम्पर्क गर्नुस्

काठमाडौँ महानगरपालिकाले बन्दाबन्दीको समयमा कसैलाई छाक टार्न समस्या भए हटलाइन नम्बर ११८० मा फोन गर्न आग्रह गरेको छ । दोस्रो लहरको काभिड–१९ का कारण देशका अधिकांश जिल्लामा बन्दाबन्दी गरिएको छ । यस समयमा कसैलाई...

पुरा पढ्नुहोस
चायाबाट छुटकारा पाउन अपनाउनुस् यी घरेलु उपाय

गर्मी महिनामा कपालको विशेष ख्याल राख्नु निकै जरुरी हुन्छ । यो मौसममा कपालमा धेरै समस्या देखिन्छ । तर केही त्यस्ता साधारण उपायहरु छन्, जसले कपाललाई चमकदार र मजबुत बनाउन अनि कपाल झर्ने र चायाको...

पुरा पढ्नुहोस
गण्डकी प्रदेश सांसद कृष्ण थापा पदमुक्त

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका तर्फबाट गण्डकी प्रदेशसभा सदस्य रहेका कृष्ण थापा पदमुक्त भएका छन् । २०७८ जेठ २० गते बिहीबार प्रदेशसभा बैठकमा सभामुख नेत्रनाथ अधिकारीले उनी पदमुक्त भएको पत्र पढेर सुनाउनुभएको हो । राष्ट्रिय जनमोर्चा...

पुरा पढ्नुहोस