उपत्यकामा एक हप्ता खाद्यान्न पसलसमेत बन्द गरिने

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप कडा हुने भएको छ । मंगलबार काठमाडौं उपत्यकाका तीनै जिल्लाका सीडीओहरुको बैठकले निषेधाज्ञा कडाइ गर्दै एक साता लम्ब्याउने निर्णय भएको छ। सीडीओहरुको बैठकले जेठ २० गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा बिहीबारेदेखि सुनुवाइ

काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमा बिहीबारदेखि सुनुवाइ हुने भएको छ । प्रतिनिधिसभा विघटनकै विषयलाई लिएर हालसम्म ३० रिट निवेदन दर्ता भएका छन् । त्यसको सुनुवाइ बिहीबारदेखि नियमित इजलासमा र संवैधानिक इजलासका...

पुरा पढ्नुहोस
पार्टीका तीन दिवंगत सदस्यप्रति मसालद्वारा श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(मसाल) ले आफ्नो पार्टीका तीन जना सदस्यप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टी सदस्यहरु पदमबहादुर के.सी.(का. बर्मा), शेख सलाउद्दिन(का.अजुबा) र बीबी थापा(का. मुहान) को निधनप्रति मसालले गहिरो दुःख प्रकट गर्दै...

पुरा पढ्नुहोस
सिक्किम : एक दुःखान्त

विखण्डन२०३१ फागुन १२ गते राजा वीरेन्द्रको राज्याभिषेक गरिँदा काठमाडौंमा थुप्रै विदेशी अतिथि निम्त्याइएका थिए। तीमध्ये एकजना अलि फरक थिए, ‘छोग्याल’ भनिने सिक्किमका राजा पाल्देन थोन्डुप नामग्याल। उनी सबभन्दा नजिकका राष्ट्रप्रमुख थिए। तर, काठमाडौं आइपुग्न...

पुरा पढ्नुहोस
चीनले अनुदानमा दिएका अक्सिजन सिलिण्डरमा मन्त्रीको फोटो !

काठमाडौं । चीन सरकारले नेपाललाई अनुदानमा दिएका नीलो रंगका सिलिण्डरमा वनमन्त्री प्रेमबहादुर आलेको फोटो टाँसेर वितरण गरिएको छ । मन्त्री आलेको गृहजिल्ला डोटी र धनगढीमा उहाँको पोष्टर टाँसेर सिलिण्डर वितरण गरिएको हो । अक्सिजन सिलिन्डरमा...

पुरा पढ्नुहोस
आकाशमै विवाह

काठमाडौं । एक भारतीय जोडीले कोभिड प्रतिबन्धहरू छल्न विमान भाडामा लिएर १५० भन्दा बढी निम्तालुहरूको बीच आकाशमा विवाह गरेका छन्।सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा हवाईजहाजमा ती जोडी र निम्तालुहरूको भिड देखिन्छ।उडान सुरु भएको मानिएको तमिलनाडु...

पुरा पढ्नुहोस
भारतस्थित चार संगठनहरुद्वारा प्रतिगामी कदमको संयुक्त भ्रत्सर्ना 

नयाँ दिल्ली । भारतस्थित चार संगठनहरुले संयुक्त रुपमा प्रधानमन्त्रीको अलोकतान्त्रिक, असंवैधानिक र निरंकुश कदमको निन्दा एवं भ्रत्र्सना गरेका छन् । सोमबार मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष दुर्गा बहादुर केसी, अखिल भारत...

पुरा पढ्नुहोस
माधव नेपाल–झलनाथ खनाल एमालेको साधारण सदस्य समेत रहेनन्

काठमाडौं, १० जेठ । नेकपा एमालेको स्थायी कमिटी बैठकले माधवकुमार नेपाल र झलनाथ खनाल सहितका नेताहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जारी गरेको एक...

पुरा पढ्नुहोस
कोलकाता नगर समितिका सचिव पितृशोकमा

कोलकाता । मूल प्रबाह अखिल भारत नेपाली एकता समाज कोलकाता नगर समितिका सचिब राम बहादुर जीसीका बुबाको भोज बहादुर जीसीको निधन भएको छ । वहाँ बर्ष ७९ को हुनहुन्थ्यो । वहाँ शिवराज नगरपालिका १ शिवपुर...

पुरा पढ्नुहोस
नेपालमै नेपाली अल्पतमा पर्ने खतरा : राष्ट्रिय जनमोर्चा

काठमाडौं । राष्ट्रिय जनमोर्चाले नागरिकतासम्बन्धी खुकुलो प्रावधानका कारण नेपालमै नेपाली नागरिक अल्पमतमा पर्नसक्ने भन्दै चिन्ता जाहेर गरेको छ । अध्यक्ष चित्रबहादुर केसीले सोमबार एक वक्तव्य प्रकाशित गरी हालै राष्ट्रपतिबाट जारी गरिएको नागरिकतासम्बन्धी अध्यादेशप्रति आपत्ति...

पुरा पढ्नुहोस