राजमोको चौथो राष्ट्रिय सम्मेलनलाई मसालको शुभकामना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले बुटवलमा जारी राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन सफलताको कामना गरेको छ । मंगलबार महामन्त्री मोहनविक्रम सिंहले पार्टीको तर्फबाट सम्मेलन सफलताको शुभकामना दिनुभएको हो । विद्यमान राजनीतिक र सामाजिक व्यवस्थामा...

पुरा पढ्नुहोस
संशोधन प्रस्तावको प्रकाशित पुस्तक विमोचन

बुटवल, चैत २४ । राष्ट्रिय जनमोर्चाद्वारा प्रतिनिधि सभामा संविधान संशोधनको लागि प्रस्तुत संशोधन प्रस्तावको प्रकाशित पुस्तक संविधान संशोधन विधेयक विमोचन भएको छ । राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्र...

पुरा पढ्नुहोस
प्रहरी र तस्कर समूहबीच गोली हानाहान

धनगढी । कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
रक्तचापबाट एक नेपाली श्रमिकको मृत्यू

धर्मराज शर्मा, कोट्टयाम । स्वर्गद्वारी नगरपालीका ०७ ओरला निवासी स्वर्गिय पुर्वाहन घर्ती मगरका ४९ वर्षीय छोरा जित बहादुर घर्ती मगरको रक्तचाबको कारण उपचारको क्रममा कोट्टयाम मेडिकल कलेज होस्पिटलमा दुःखद निधन भएको थियो । निज घर्ती देशमा रोजिरोटिको...

पुरा पढ्नुहोस
फेरी संसद विघटनको खेल शुरु : चित्रबहादुर केसी

श्यामलाल पोखरेल बुटवल, चैत्र २४ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पुनस्र्थापित संसद फेरी विघटनको खेल शुरु भएको बताउनु भएको छ । अध्यक्ष केसीले राष्ट्रिय जनमोर्चाको चौथौ राष्ट्रिय सम्मेलन उद्घाटन मन्तव्यको क्रममा सो धारणा राख्नुभएको...

पुरा पढ्नुहोस
दाङमा बस दुर्घटना हुँदा २ जनाकाे मृत्युु ,२९ जना घाइते, ३काे अवस्था गम्भीर

रिसव अाचार्य दाङ। दाङमा बस दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएकाे छ भने २७ जना घाईते भएका छन्।घाइते मध्ये ३ जनाकाे भने अवस्था गम्भीर रहेकाे छ । लु १ ख ९८६३ नं काे गाडि...

पुरा पढ्नुहोस
प्रगतिशीलका प्रज्वोल पहाडी कोषाध्यक्षमा निर्विरोध निर्वाचित

प्यूठान । प्युठान नेपाल पत्रकार महासंघ, प्युठान शाखाको कोषाध्यक्षमा प्रज्वल पहाडी केसी निर्विरोध निर्वाचित हुनुभएको छ । पहाडी प्रगतिशील पत्रकार संघ, नेपालका केन्द्रीय सदस्य हुनुहुन्छ । प्रगतिशील पत्रकार संघका अध्यक्ष उदय जिएमले सामाजिक सञ्जालमार्फत पहाडी...

पुरा पढ्नुहोस
छातीमा बजार्नलाई बुट

जनक बिस, केरला देशको धन सम्पति अर्कैको देशमा राखि , नेपाल देशका “गरिब हौ” हामी भिख मागि मागि नौटङ्कि जाल बुन्ने देशका जालि फटाह राज्य सत्तामा बसेर देश चुस्ने शाषकहरु बिरुद्ध सम्पुर्ण गरिव जनता एक हौं कार्न्तीकारि लाल झन्डाको एकतामा जुट साम्राज्यवादी दलालहरुको छातीमा बजार्नलाई बुट । अन्याय अत्याचारको बिरुद्द...

पुरा पढ्नुहोस
रोहतकमा भेला गरि महिला विभाग गठन

धर्म सुनार रोहतक । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर अन्तर्गत महिला विभागको भेला गरी समिति गठन गरिएको छ । नगर सदस्य उषा विक र सिता परियारको पहल र क्षेत्रीय सदस्य मोहनसिंह विकको...

पुरा पढ्नुहोस
नारायण शर्मालाई स्वदेश बिदाई

धर्मराज शर्मा, कोट्टयाम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने कोट्टयाम नगर समितिका संस्थापक सदस्य तथा पूर्व नगर अध्यक्ष नारायण शर्मालाई एक कार्यक्रम बीच सम्मान सहित स्वदेश बिदाई...

पुरा पढ्नुहोस