‘दलित’ शब्द हटाउँदैमा भेदभाव मेटिँदैन : सांसद विक

काठमाडौं । राष्ट्रिय सभा सदस्य तुलबहादुर विश्वकर्मा (राजेश विक)ले दलित शब्द हटाउँदैमा भेदभाव तथा छुवाछुत अन्त्य नहुने बताउनुभएको छ । आइतबार राष्ट्रिय सभामा बोल्दै राष्ट्रिय जनमोर्चाका सांसद विकले ब्राम्हणवादी सोच र मनोविज्ञानमा परिवर्तन हुनुपर्ने बताउनुभयो...

पुरा पढ्नुहोस
अन्तर्राष्ट्रिय नेपाली एकता समाजको सातौँ भेला सम्पन्न

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजको सातौँ अन्तर्राष्ट्रिय भेला सम्पन्न भएको छ । २०७९ चैत १० गते शुक्रबार साँझ अन्तर्राष्ट्रिय नेपाली एकता समाजको भर्चुअल माध्यमबाट सम्पन्न सातौँ भेलाको उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । सम्बोधनको...

पुरा पढ्नुहोस
फुटपरस्त तत्वहरूको पार्टी एकता प्रयास सिद्धान्तहीन : मसाल

काठमाडौं । नेकपा (मसाल) ले अहिले केही वामपन्थी शक्तिहरुले गरिरहेको एकताको प्रयासलाई ‘सिद्धान्तहीन’ बताएको छ । हालै सम्पन्न नेकपा (मसाल) को केन्द्रीय समिति बैठकबाट पारित राजनीतिक प्रतिवेदनमा आफ्नो पार्टीबाट फुटेर गएकाहरुले कतै न कतै टाँसिने...

पुरा पढ्नुहोस
“विद्रोहको ज्वाला”

संरचना हो कि ध्रुतको जालीतन्त्र यो बुझ्दैछु। म विद्रोहको ज्वाला दन्काउदै लाभामा हिडदैछु।। कागजी बाधको यो संरचना ढाल्ने प्रण गर्दैछु। श्रमको थोपाहरु क्रान्तिलाई समर्पण गर्दैछु।। दुश्मनला हाक दिदै धर्तिमा दौडिरहने मन। ढाल्दै असमानताका दिवार गर्जदै छ यो मन।। बेइमान को...

पुरा पढ्नुहोस
नेपालको शिक्षा क्षेत्र, कर्पोरेट प्रणालीको कब्जामा : लोहनी

काठमाडौँ । ‘नेपालको शिक्षा, कर्पोरेट प्रणालीले कब्जा गरेको’ शिक्षाविद् गुणराज लोहनीले बताउनु भयो । प्रगतिशील लेखक सङ्घले आयोजना गरेको माक्र्सवादी दृष्टिमा नेपालको शिक्षा प्रणाली विषयक परिसंवाद कार्यक्रममा वहाँले सो धारणा राख्नु भएको हो । ‘निगम...

पुरा पढ्नुहोस
तिलहरी धितो राखेर छोराको SEE परिक्षाका लागी शुल्क

गणेश रावत, नेपालगन्ज बाँके । भनिन्छ, ‘आमा महान् हुनछिन् ।’ कोहलपुर–२, गौरीनगरकी कस्तुरी बुढाले सन्तानका लागि आमाको महानतालाई एकपटक सतहमा ल्याएकी छिन् । छोरा पृथीबहादुरको माध्यमिक शिक्षा परीक्षा (एसईई) को शुल्क तिर्न उनले आफ्नो तिलहरी...

पुरा पढ्नुहोस
अवसर साकोसको क्षमता विकास तालिम सम्पन्न

काठमाडौँ । ‘विगत केही समयदेखि नेपालको अर्थतन्त्र ओरालो लाग्दो अवस्थामा छ । यस प्रकारको नकारात्मक परिस्थितिले सहकारी क्षेत्रलाई पनि प्रभावित पारेको हुँदा दृढ इच्छाशक्ति र बलियो सहकार्यले नै यस प्रकारको चुनौतीहरूबाट माथि उठ्न सकिने’...

पुरा पढ्नुहोस
जेलभित्रका आन्दोलन तथा दमन र कुटपिट

मोहनविक्रम सिंह ## दरभङ्गा प्लेनममा करिब एक महिनाको तीव्र सङ्घर्षपछि संविधान सभा र अन्तरिम सरकारको मेरो प्रस्ताव अत्यधिक बहुमतले पारित भयो । मेरो प्रस्तावको पक्षमा करिब २८ मतजति आए भने पुष्पलालको विघटित संसद् पुर्नस्थापनको पक्षमा...

पुरा पढ्नुहोस
ग्राहक बनाै र बनाउँ

रबि पाैडेल ,पाण्डेचरि । तिमी र म जुट्ने र जुटाउने तपाईं ले मलाई राजनीतिक खुराक पुर्याउने दशाै नेता काे काम एउटा पत्रिका ले गर्न सक्छ देशको ताजा राजनीति अन्तर्राष्ट्रिय जगत विभिन्न घटना र परिस्थिति चम्काउदै प्रत्येक हप्ता शुक्रबार छापिन्छ नेपाली समाचार साप्ताहि पत्रिका हाे , त्यहीँ तपाईं हाम्रो प्रवासी...

पुरा पढ्नुहोस
मूल प्रवाह क्षेत्रीय सम्मेलनको प्रचार प्रसारको कार्य तिब्र नई दिल्लीमा प्रचार सभा सम्पन्न

शिव के.सी नई दिल्ली, 26 मार्च 2023 मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नई दिल्ली नगर समितिको आयोजना 10औं पश्चिामोत्तर एवं मध्य पश्चिमोत्तर क्षेत्रीय सम्मेलन प्रचार सभा सम्पन्न भएको भएको छ । नगर उपाध्यक्ष...

पुरा पढ्नुहोस