नागपुरमा मनाइयो मे दिवस

नागपुर  । भारतको नागपुरमा एक सय छत्तिसौँ मे दिवस मनाइएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा मे १, २०२५ का दिन सो कार्यक्रम सम्पन्न भएको हो । केन्द्रीय सल्लाहकार तथा मध्यदक्षिण क्षेत्रीय समितिका...

पुरा पढ्नुहोस
सबैभन्दा गाह्रो काम जनतालाई बुझाउनु हो : केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले राजनीतिमा सबैभन्दा गाह्रो काम जनतालाई बुझाउनु रहेको स्पष्ट पार्नुभएको छ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजद्वारा एक सय छत्तिसौँ मे दिवसको अवसरमा २०८२ वैशाख १८ गते अबेर...

पुरा पढ्नुहोस
जनवादी स्रष्टा विशाल दर्लामीको “उ नदी”

हालै आश्रम म्यूजिक युट्युव च्यानलबाट “उ नदीको” बोल रहेको गीत सार्वजनिक भएको छ । यो गीतको रचनाकार विशाल दर्लामी हुन भने । यस गीतमा स्वर पनि रचनाकार स्वयमले दिएका छन् । पाल्पा जिल्लाको रैनादेवी...

पुरा पढ्नुहोस
मोरिङ्गा अर्थात सजिउन खेती कसरी गर्ने ?

परिचयः शितल चिनी तराई तथा मथ्य पहाडमा छिटो तयार हुने रुख जुन मानव खाद्य पदार्थ, औषधी, रंग, घाँस तथा पानी शुद्धिकरणमा प्रयोग हुने अपहेलित बाली होस हिजन । यसको उत्पति हिमालयको दक्षिणी भेकमा भएको...

पुरा पढ्नुहोस
संविधान संशोधनको प्रक्रिया अघि बढाइने, यस्तो छ सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ

काठमाडौँ । सरकारले संविधानको समीक्षा गर्ने भएको छ । शुक्रबार सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीत तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । नकाअनुसार सरकारले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन...

पुरा पढ्नुहोस
मूल प्रवाहद्धारा उचित सुरक्षा बाताबरणमा पठनपाठनको सुनिश्चितताको माग

नयाँ दिल्ली, २ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले उडिसास्थित कलिंगा विश्वविद्यालय (किट)मा अध्ययनरत एक जना अर्की नेपाली छात्रा प्रिंसा साहले आत्महत्या गरेको घटनाको निश्पक्ष छानविनको माग गरेको छ । समाजका केन्द्रीय...

पुरा पढ्नुहोस
‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

काठमाडौं । सांगीतिक रियालिटी टिभी शो ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजनको उपाधि धादिङका प्रशेष पाण्डेले जितेका छन् । शुक्रबार राती आयोजित ग्राण्ड फिनालेमा टीम खेम सेन्चुरीको समूहका प्रतिस्पर्धी पाण्डे विजेता घोषित भए । कोच मेलिना...

पुरा पढ्नुहोस
प्रिसा आत्महत्या सामान्य नभएको राजमोको निष्कर्ष

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले भारतको कलिङ्गा युनिभर्सिटीमा बी.टेक. दोस्रो सेमेस्टरमा अध्ययतरत पर्साकी छात्रा प्रिसा साहको आत्महत्या सामान्य नभएको बताएको छ । उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०८२ वैशाख १९ गते शुक्रबार प्रेसवक्तव्य जारी गर्दै...

पुरा पढ्नुहोस
मूल प्रवाहको लामो संघर्ष पछि राजस्थानका पेन्सनर्सले नेपालबाटै पेन्सन पाउने

जयपुर । भारतको राजस्थान राज्य सरकारको जागिरबाट अवकाश प्राप्त गरी नेपालमा बसोबास गर्दै आएका नेपाली नागरिकलाई अब पेन्सनको लागि राजस्थान आउनुनपर्ने भएको छ । अब उनीहरू नेपालबाटै पेन्सन प्राप्त गर्न सक्नेछन् । राजस्थान सरकारको पेन्सन...

पुरा पढ्नुहोस
राज्यले नै नेपालमा केही हुँदैन भन्ने भ्रम छरिरहेको छ : पुन

रोहतक । मूल प्रवाह अखिल भारत नेपाली एकताका सचिवालय सदस्य धनवीर पुनले राज्यले नै नेपालमा केही हुँदैन भन्ने भ्रम छरिरहेको दाबी गर्नुभएको छ । मूल प्रवाह पश्चिमोत्तर क्षेत्रीय समितिद्वारा मे १, २०२५ का दिन आयोजित एक...

पुरा पढ्नुहोस