#गंगा कडायत (हैदरावाद) सुन्नुहोला दिदी बहिनी सुन्नुहोला दाजुभाई यसपालीको तिजमा स्वागत सबैलाई अरु देशको विकास भयो, हाम्रो देश उस्तै छ बलात्कार र महिला हिंसा झनभन बढ्दै छ । जालझेल गरि नेताहरुले हाम्रो देश बेच्दैछन् विदेशीले नेपालको सिमा मिच्दै छन् । ग्यास...
पुरा पढ्नुहोसहैदरावाद । कतिपय व्यक्तिहरुले हैदरावादमा कतिपय व्यक्तिहरुले मूल प्रवाहको नाम प्रयोग गरि आफूहरुलाई भ्रम पार्दै कथित हैदरावाद नगर समित र महिला नगर समितिमा समावेश गरिएकोमा धनीश्वर पौडेल र जमुना पौडेल आपत्ती प्रकट गर्नुभएको छ...
पुरा पढ्नुहोसरामपुर (हिमाचल) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रामपुर बुशहर नगर समिति अन्तर्गत धार एरिया समितिको गठन गरिएको छ । नगर सचिव चिन्त बहादुर पुन र नगर सदस्य सोहनलालको पहलमा सो एरिया...
पुरा पढ्नुहोस#दुर्गानाथ खरेल क्रान्तिकारी भनेको समाजमा आमूल परिवर्तन गराउने उद्देश्य राखेको व्यक्ति हो । त्यस्तो व्यक्तिले गर्नुपर्ने, गर्न हुने र गर्नलाई प्रयत्नशील रहने काम क्रान्तिकारी नैतिकताको पालना हो । यदि त्यसो नगर्ने हो भने त्यो काम...
पुरा पढ्नुहोस#कमला बगाले (हिसार) घुम्दै फिर्दै आयो बरै तिज घर आगन। माइति सम्झी रुन्छ यो मन ।। धेरै भयो माइति छोडि प्रदेशमा आएको । छैन आमा तिम्रो हातको दर खाएको ।। आमाबाबा सम्झी रुदैछु म मर्भुमीमा । यसपाली नि आउन पाईन...
पुरा पढ्नुहोस#जनक बि सि तिज आयो घुमिफिरि लौ हेर दिदीबहिनी मिलेर नाचौ बरिलै । ५ साम्राज्यवादि इसारामा ऊ… हेर एमसिसि ल्याएर दलालहरु हाँसे बरिलै ।३ देशमा आज रास्ट्रघात भइरहेछन , भ्रष्टाचार बिचबाट बलात्कारले सिमा नाँघ्या ।३ उठौ दिदी उठौ...
पुरा पढ्नुहोस#खिमराज चालिसे, चंडिगढ । भारतको हरियाणा राज्यको हिसार स्थित सुर्य नगर रेलवे फाटकमा रेलले कुल्चेर हिसार गणेश नगरमा विगत बत्तीस वर्ष देखि परिवार सहित बस्दै आइरहेका पुरन बहादुर केसी को दुखद निधन भएको छ। आज बिहान...
पुरा पढ्नुहोस#भुपाल लेकाली मगर आफ्नै घरमा ढुङ्गा हानेर सत्तोसराप हाल्छ महाधिवेशनले पारित गरेको निणर्य कुल्चन्छ नीति एउटै सिद्धान्त एउटै विचार एउटै छैन कुनै नयाँ एजेण्डाहरू तर पनि, झुटको खेती गर्छ भ्रम सृजना गर्छ फुटपरस्त गतिविधिमा संलग्न हुन्छ एउटा सानो अनुशासन बिहिन अराजक झुण्ड अनि भन्छ “हामी सच्चा क्रान्तिकारी हौं” ए...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एमालेका सांसद डा. भीम रावलले देशहित विपरितका काम गर्ने शासकलाई कारबाही गर्ने कानुन बनाउनुपर्ने बताउनुभएको छ । मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद रावलले शपथग्रहण उल्लंघन गर्ने पदाधिकारीलाई कारबाही गर्ने कानुनी...
पुरा पढ्नुहोसजनकपुरधाम । मधेश प्रदेश सरकारले केन्द्र सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । तत्काल प्रहरी समायोजन नभए संघीय सरकारविरुद्ध संघर्ष गर्ने मधेश सरकारले चेतावनी दिएको हो । मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले...
पुरा पढ्नुहोस









