राष्ट्रियता गम्भिर खतरामा पर्दैछ, नागरिकता विधेयक खारेज गरौं : पुन

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा राष्ट्रघाती नागरिकता विधेयकको विरोधमा सभा सम्पन्न भएको छ । सभा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नयाँ दिल्ली नगर समिति र ओखला नगर समितिको संयुक्त आयोजनामा...

पुरा पढ्नुहोस
बैतडीमा नागरिकता विधेयकको बिरोधमा एकल प्रदर्शन

बैतडी ।  बैतडीमा नागरिकता विधेयकको बिरोधमा राँको लिएर एकल प्रदर्शन गरिएको छ। नेकपा एमालेका नेता समेत रहेका मान बहादुर ऐरले बैतडीको खोडपे बजारमा राँको प्रदर्शन गरेका हुन्। बजार परिक्रमा गर्दै उनले ‘राष्ट्रघाती नागरिकता विधेयक खारेज...

पुरा पढ्नुहोस
विशेष महाधिवेशन कि, विलय महाधिवेशन ?

#बिन बहादुर रेग्मी यसो त कुनै जीवित पार्टीमा वैचारिक राजनैतिक मतभेद हुनु स्वाभाविक हो । कतिपय अवस्थामा मतभेद व्यक्तिगत पनि हुने गर्छन् । विश्वभरिमा र नेपालमा पनि पार्टी दल समुह गु्रपमा यस्ता खाले मतभेद हुने...

पुरा पढ्नुहोस
प्युठानका सागर भुसाल को खोजी गरौ

#खिमराज चालिसे, चंडिगढ दांङ जिल्लाको तुल्सीपुर महानगर पालीका बाट २०७९ श्रावण ४ गते देखि लापता भएका सागर भुसाल वर्ष १९ को खोजतलास मा सहयोग गर्न परिवार ले मूलप्रवाह र राजमो संग अनुरोध गरेको छ। प्युठान...

पुरा पढ्नुहोस
नागरिकता विद्येयक राष्ट्रघाती छ– चित्रबहादुर केसी

बुटवल, साउन १३ गते। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नागरिकता विद्येयक पास गरेर संसदले राष्ट्रघाती काम गरेको बताएका छन् ।विदेशी नागरिकता दिनका लागि खुकुलो नागरिकता विद्येयक ल्याएर दुवै सदनले पास गर्ने विषयले लज्जित बनाएको...

पुरा पढ्नुहोस
आमालाई पोइला लगाएर जारी बुझी खाँदैनौंः चित्रबहादुर केसी

काठमाडौं, १३ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेशीलाई नागरिकता दिएर नेपालीलाई अल्पमतमा पार्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै...

पुरा पढ्नुहोस
दशौं दक्षिण भारत क्षेत्रीय सम्मेलनः फुटपरस्त विरुद्ध फैसला

# हेम बिजी दशौं दक्षिण भारत क्षेत्रीय सम्मेलनलाई समग्र समिक्षामा हेर्दा ऐतिहासिक रुपमा सम्पन्न भयो । यो सम्मेलन ऐतिहासिक हुनुमा सम्मेलनका महत्वपूणर् बिषेशताहरु छन् । किनकि सम्मेलन बिषेश परिस्थिति र बिषेश समयमा आयोजना गरिएको थियो...

पुरा पढ्नुहोस
काका र फुचुंग्री (भाग ३७)

फुचुंग्री :– अस्ति त प्रचण्ड काका जनकपुर पुगेछन् के को खुशि थियो कुन्नी ? काकाः- तपाईंहरूका यूपी-बिहार तिरका आफन्ती कोही छन् भने सबैलाई बोलाउनुस् र नागरिकता बनाउनुस् मैले नागरिकता विधेयक पास गरिसकें यसपाली भोट हामीलाई...

पुरा पढ्नुहोस
संघीयताबारे गोकुल बास्कोटा : कुनै पनि कोणबाट आवश्यक छैन

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले संघीयताबारे बहस हुन थालेको भन्दै खुसी व्यक्त गर्नुभएको छ । नेपालको सन्दर्भमा कुनै पनि कोणबाट संघीयता आवश्यक नरहेको पनि बास्कोटाले दोहोर्याउनुभएको छ । संघीयताबारे बहस गर्दा कतिपयले ‘जिब्रै...

पुरा पढ्नुहोस
राष्ट्रघाती नागरिता विधायकको विरोधमा सभा

बेंगलोर, २७ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर उत्तर र दक्षिण संयुक्त विरोध सभा सम्पन्न भएको छ । दक्षिण नगर समितिका सचिव भरत ओड अध्यक्षता तथा उत्तर नगर समितिका सचिव...

पुरा पढ्नुहोस