राष्ट्रघाती नागरिता विधायकको विरोधमा सभा

बेंगलोर, २७ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर उत्तर र दक्षिण संयुक्त विरोध सभा सम्पन्न भएको छ । दक्षिण नगर समितिका सचिव भरत ओड अध्यक्षता तथा उत्तर नगर समितिका सचिव तिलक केसीको सञ्चालमा अगाडि बढिको थियो ।

प्रमुख अतिथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य नरेश विक, अतिथिहरुमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिबाट उपाध्यक्ष दशरथ विक, सदस्य धर्म पहरी, पार्वती विक, मान बहादुर विक र परमानन्द खडायत आसन ग्रहण पछि उत्तर नगरबाट दुरा पहरी, दक्षिण नगरबाट दान बहादुर पहरीले सम्बोधन पछि शहिदहरुको सम्मनमा एक मिनट मौनधारण प्रचत उपस्थिति सम्पूणर्लाई शब्दबाट स्वागत दक्षिण नगर समितिबाट रमेश राम विकले र गीतबाट साँस्कृतिक कलाकारहरुले स्वागत गर्नु भएको थियो ।

केन्द्रीय सदस्य नरेश विक, दक्षिण भारत क्षेत्रबाट दशरथ विक, धर्म पहरी, पार्वती विक, मन बहादुर विक, परमानन्द खडायत र उत्तर नगरबाट दुरा पहरी, दक्षिण नगरबाट दान बहादुर पहरी लगायतले मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार