लुम्बिनीको अध्यक्षमा बोमबहादुर खत्री

बुटवल । राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समितिको अध्यक्षमा बोमबहादुर खत्री (प्युठान) निर्वाचित हुनुभएको छ । २०७८ फागुन ६ र ७ गते रुपन्देहीको बुटवलमा सम्पन्न प्रथम प्रदेश सम्मेलनले उहाँलाई अध्यक्षमा निर्वाचन गरेको हो । समितिको उपाध्यक्षमा बद्रे आलम...

पुरा पढ्नुहोस
नेपाली जनताको आन्दोलनले एम.सी.सी. खारेज गरेरै छाड्ने छ : खत्री

बुटवल । राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका अध्यक्ष बोमबहादुर खत्रीले अमेरिकी साम्राज्यवादबाट जबर्जस्ती लाद्न खोजिएको राष्ट्रघाती एम.सी.सी. नेपाली जनताको आन्दोलनले खारेज गरेर छाड्ने दाबी गर्नुभएको छ । २०७८ फागुन ६ गते रुपन्देहीमा क्रियाशील आठ राजनीतिक पाटीको संयुक्त...

पुरा पढ्नुहोस
मूल प्रवाहका पूर्व केन्द्रीय सदस्य शेरबहादुर कार्की राजमो मधेस प्रदेशको अध्यक्षमा चयन

कलैया । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका पूर्व केन्द्रीय सदस्य राष्ट्रिय जनमोर्चा मधेस प्रदेशको अध्यक्षमा शेरबहादुर कार्की चयन हुनुभएको छ । कार्की पाचौं र छैठौं अखिल भारत सम्मेलनबाट मूल प्रवाहको केन्द्रीय सदस्य...

पुरा पढ्नुहोस
राजमो गण्डकी प्रदेशको सम्मेलन सम्पन्न

पोखरा । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एम.सी.सी. नेपालका लागि गल्पासो हुने बताएका छन् । २०७८ फागुन ६ गते शुक्रवार राजमो गण्डकी प्रदेश सम्मेलन उद्घाटन गर्दै अध्यक्ष केसीले नेपाली नेताहरूले देश र जनताको भन्दा विदेशीकोे...

पुरा पढ्नुहोस
हैदरावादको हापिस्पेटमा मूल प्रवाहको टोल समिति निर्माण

हैदरावाद उत्तर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत पर्ने उत्तर हैदराबाद नगर समितिद्वारा सञ्चालित हैदरनगर एरिया समिति भित्र टोल समितिका भेला, गठन, पुनर्गठन भएका छन् । नगर समितिका...

पुरा पढ्नुहोस
हैदरावादको लिंगमपल्लीमा मूल प्रवाहको टोल समिति निर्माण

हैदरावाद उत्तर । ढिलो गरि प्राप्त समाचार अनुसार २७ जनवरी २०२२ दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समितिद्वारा सञ्चालित उत्तर हैदराबाद नगर समिति भित्र पर्ने हैदरनगर एरिया अन्तर्गत लिंगमपल्लीमा...

पुरा पढ्नुहोस
मूल प्रवाहद्धारा करिब साढे चार लाख नेरु आर्थिक सहयोग

हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले न्यूरो समस्याबाट ग्रसित कोपिला पौडेललाई करिब साढे चार लाख नेपाली रुपैयाँ आर्थिक सहयोग गरेको छ । १८ फरवरी २०२२ का दिन समाजले सो आर्थिक कोपिला...

पुरा पढ्नुहोस
रवी पौडेल
देश बेचि खाने भए !

बाम खाेल भित्र रास्टघाति काम हुदै छ यहाँ कम्युनिस्ट काे बदनाम । क्रान्ति का नाममा लाेभिहरु काे जमात अायाे दस बर्षे माअाेबादि कथित युद्ध ले पनि हावा खायाे । कम्युनिस्ट काे नाममा निस्कन्छन रास्टघाति दलाल हरु पैसा मिलेपछि बेच्छन...

पुरा पढ्नुहोस
हराएको खोज खबर

लाल बहादुर नेपाली भएका ७० वर्षीय वृद्ध लापत्ता भएका छन् । उनी फरीदावादको हेवलस्थित खिचडी कलोनीबाट ३ वर्ष पहिला नेपाल जान्छु भनि हिंडेका हालसम्म उनी सम्बन्धित ठाउँमा पुगेको छैनन् र आफन्तको सम्पर्कमा पनि नरहेकोले...

पुरा पढ्नुहोस
डार्विन: जसले सबै प्राणीका पूर्खा एउटै हुन् भन्ने तथ्य पत्ता लगाए

१२ फेब्रअरी विज्ञानको दुनियाँमा विशेष महत्वको दिन हो। २१२ वर्ष पहिले आजकै दिन अर्थात् सन् १८०९ मा जीवनको विकासको सिद्धान्त प्रतिपादन गर्ने महान् वैज्ञानिक चार्ल्स डार्विनको जन्म भएको थियो। डार्विनको जीव विकास सिद्धान्त (थ्योरी...

पुरा पढ्नुहोस