रविका विरुद्ध कुनै कारबाही वा छानबिन गरिनु हुँदैन : हास्यास्पद तर्क

सहकारी रकम अपचलन सम्बन्धी मुद्दामा पक्राउ परेपछि रवि लामिछाने र उनका समर्थकहरूको मुख्य जोड यो कुरामा रहेको छ : सहकारीको रकमको हिनामिना गर्ने सम्बन्धी अपराधहरूमा अरू व्यक्ति वा सहकारी संस्थाहरू पनि जिम्मेवार छन् ।...

पुरा पढ्नुहोस
नगर सदस्य खेम बस्याल र चन्द्र बस्याल मातृशोकमा

चंडिगढ, २७ अक्टुबर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जालन्धर नगर सदस्यहरु खेम बस्याल र चन्द्र बस्यालको आमा सुमित्रा नेपालीको वर्ष ७७ यहि १९ अक्टुबर २०२४ को निधन पछि वहाहरुलाई...

पुरा पढ्नुहोस
प्युठानका दुर्गबहादुरको हैदरावादमा निधन, मूल प्रवाहद्वारा दाहसंस्कार

हैदरावाद । प्युठानका दुर्गबहादुर पुनको दुर्घटनामा परी भारतको हैदरावादमा निधन भएपछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले दाहसंसकार गरेको छ । दुर्घटनामा परेका पुनको अक्टोबर २६, २०२४ का दिन हैदरावादस्थित गान्धी हस्पिटलमा उपचारको दौरानमा...

पुरा पढ्नुहोस
फर्काैं ए ! साथी (गित)

फर्काैं ए ! साथी अब त २ कति पोख्नु बिदेशमा रगत २ आफ्नो देशका खेतबारी बन्जर हुँदै गछन् देशका सबै जनशक्ति बिदेश तिरै धाछन् सत्र घण्टा काम गर्दा दुःख कतिकति पसिनाको मुल्य छैन काम गरे जति फर्काैं ए ! ……………………….. कति...

पुरा पढ्नुहोस
रवी लामिछाने र सहकारीको रकम ठगी बारे

सामाजिक सञ्जालमा ८७ अर्ब ३२ करोड रुपियाँ सहकारीमा ठगी भएको कुरा अधिकांशले महत्त्वका साथ उठाउने गरेको पाइन्छ । सरकारले अहिलेसम्म २२ ओटा सहकारीलाई मात्र सङ्कटग्रस्त सहकारीको रूपमा घोषणा गरेको छ तर सङ्कटग्रस्त सहकारीको सङ्ख्या...

पुरा पढ्नुहोस
हराएको खोजखबर

कैलाली, लम्की-चुहा नगरपालिका, वडा नम्बर ५ तिलकपुर निवासी नन्द बहादुर शाहीका काइला छोरा वर्ष ३८ वर्षका नरेन्द्र शाही गत तीन वर्षदेखि भारतमा लापत्ता छन् । उनले अन्तिम पटक लदाकबाट श्रीमती जानकी शाहीलाई सम्पर्क गरेका...

पुरा पढ्नुहोस
पूर्णबहादुरको स्मृतिमा श्रद्धाञ्जलीका केही शब्द

एउटा साहसी, निर्भीक र न्यायिक व्यक्तिको मृत्यु भयो असोज १८ गते । बागलुङ नगरपालिका वडा नम्बर १२ अमलाचौरस्थित गायकगाउँमा जिन्दगीका अनेकौँ आरोहअवरोह पार गर्दै ८७ वर्षको उमेरमा यो धर्तीबाट अस्ताउनुभयो पूर्णबहादुर गायक । जिन्दगीको...

पुरा पढ्नुहोस
तिहारको टीका

नमुछ्नु दिदी सप्तरङ्गी टीका ऐलेको तिहारमा लगाउन ऐले पाउनुहुन्न दिदी यो भाइको निधारमा परदेशको ठाउँ पाइदैन छुट्टी भनेको बेलामा मिल्दैन पैसा टर्दैन गर्जो नगए मेलामा नबस्नू दिदी तिहार आउने दिनहरू गनेर नगास्नू दिदी फूलको माला भाइ आउँछ भनेर नल्याउनू दिदी उपहार मलाई बजारमा गएर रोजगारीले बस्न बाध्य पार्याे निष्ठुरी...

पुरा पढ्नुहोस
घरबार विहिनहरुको कथा

काठमाडौँ । मजदुरीले थाकेको शरीर विश्राम गर्न जिते तामाङसँग न घर छ न डेरा । उहाँसँग खुला आकाश र जुनेली रात मात्रै छ । दरबारमार्ग र ठमेलका गल्लीको चिसो भुइँमा कार्टुन र बोरा बिच्छ्याएर उहाँ प्रायः...

पुरा पढ्नुहोस
प्यालेस्टाइन–इजरायल मामिलामा तटस्थ बस्नु गलत : मसाल

काठमाडौँ । नेकपा (मसाल) ले प्यालेस्टाइन–इजरायल युद्धको सन्दर्भमा संयुक्त राष्ट्र सङ्घमा चलेको छलफलमा तटस्थ बस्ने नेपाल सरकारको नीतिलाई गलत बताएको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ कात्तिक ३ गते शनिबार प्रेसवक्तव्य जारी गर्दै पार्टीले सो...

पुरा पढ्नुहोस