समाचार

केरलामा १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

धर्मराज शर्मा, कोट्टयाम, केरला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति महिला बिभाग कोट्टयाले १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम मनाएको छ । बालिका देबि शर्माको सञ्चाल र बिभागिय अध्यक्ष खिरमायाँ थापाको अध्यक्षताबाट...

पुरा पढ्नुहोस
चंडिगढमा मनाइयो श्रमिक महिला दिवस

खिमराज चालिसे, चंडिगढ ।भारतको चंडिगढमा १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । सोमबार मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समिति अन्तर्गत महिला विभागको आयोजनामा श्रमिक महिला दिवस मनाइएको हो । कार्यक्रममा...

पुरा पढ्नुहोस
पश्चिम भारतमा महिला श्रमिक दिवस मनाइयो

वापी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय महिला बिभागको आयोजनामा १११औं अन्तर्रास्ट्रिय महिला श्रमिक दिवस मनाइएको छ । क्षेत्रीय महिला बिभागकी सदस्य बिना काउछाको सञ्चालन क्षेत्रीय महिला बिभाग कि अध्यक्ष...

पुरा पढ्नुहोस
मलेसिया जान भनेर लिएको एक लाख ऋणबाट ११ होटलको मालिक

नारायण अधिकारी, चितवन । आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका छन् । नेपालमै व्यवसाय गर्छुभन्दा ऋण नपत्याइएपछि विदेश जान भन्दै ऋण लिनुभएका...

पुरा पढ्नुहोस
‘नेकपा भित्रको कलहको मुख्य कारण ओलीको अराजक कार्यशैली’

काठमाडौं । राष्ट्रिय जनमोर्चाले पूर्वनेकपा भित्रको अन्तरविरोध र कलहको मुख्य कारण प्रधानमन्त्री केपी शर्मा ओलीको अराजक र व्यक्तिवादी कार्यशैली भएको ठहर गरेको छ । राजमोले सोमबार वक्तव्य प्रकाशित गरी नेकपाको वैधानिकता समाप्त भएसँगै थप...

पुरा पढ्नुहोस
नारी, तिमीलाई सलाम !

रितु केसी संसार बदल्ने ती तिम्रा लक्षहरु समाज बदल्ने ती तिम्रा साहसहरु जन्जिर तोडेर क्षितिजको लक्ष्य भेट्न जाने ती तिम्रा अठोटहरु यो समाजको परिबन्दनले पर्दा भित्र दबाइराख्दा पनी फलामे सिक्रीहरु तोडेर कुरीतिहरु फाल्न अगाडि बढ्ने तिम्रा अदम्य आँटहरु तिमीलाई सलाम छ...

पुरा पढ्नुहोस
वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका...

पुरा पढ्नुहोस
अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भ र थारु महिलाको अवस्था

लक्ष्मी चौधरी आज ८ मार्च, अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । विश्वभरका महिलाहरुले आजको दिनलाई महिला अधिकार प्राप्तिका लागि भएका संघर्षहरुको स्मरण गर्दै मनाउने गर्दछन् । नेपालका महिलाहरुले पनि श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी...

पुरा पढ्नुहोस
स्विट्जरल्यान्ड जनमतसङ्ग्रह: मुहार ढाक्ने पोसाकमा प्रतिबन्ध

स्विट्जरल्यान्डका मानिसहरूले बुर्का तथा निकाबजस्ता मुस्लिम महिलाहरूले लगाउने मुहार ढाक्ने पोसाकको पहिरनमा प्रतिबन्ध लगाउने प्रस्तावलाई झिनो बहुमतले समर्थन जनाएका छन्।दक्षिणपन्थी स्विस पीपल्स पार्टीले अघि सारेको प्रस्तावमाथि जनमतसङ्ग्रह गरिएको थियो। सो दलले ‘अतिवाद रोकौँ’ नारा...

पुरा पढ्नुहोस
प्रत्येक वर्ष ९० करोड टनभन्दा धेरै खाद्यपदार्थ भान्साबाट खेर जान्छ

भिक्टोरिया गिल विज्ञान संवाददाता, बीबीसी न्यूजविश्वव्यापी एउटा प्रतिवेदन अनुसार प्रत्येक वर्ष ९० करोड टन खाद्यान्न फ्याँकिने गरिएको छ।संयुक्त राष्ट्रसङ्घको वातावरण कार्यक्रम फुड वेस्ट इन्डेक्सले पसल, घर र रेस्टुराँहरूमा उपभोक्ताको निम्ति उपलब्धमध्ये १७ प्रतिशत खानेकुरा सीधै...

पुरा पढ्नुहोस