भुन्तर (हिमाचल) । भारतको हिमाचल राज्यको भुन्तरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समिति अन्तर्गत भुन्तर नगर समितिको आयोजनामा नगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त प्रशिक्षण कार्यक्रम डिसेम्बर ९, २०२५ को सम्पन्न भएको हो । मूल प्रवाहका पूर्व अध्यक्ष ठाकुर खनालको प्रमुख आतिथ्यतामा सम्पन्न प्रशिक्षणमा...

















































