समाचार

के हामी फेरी त्यहीं फर्किदै छौं ?

त्यो बेला प्रवाशी नेपालीहरुमा गलत बानी ब्यहोरा छताछुल्लै थियो । देशभित्रको निरंकुश पञ्चायती तानाशाही ब्यबस्था र सामन्ति संस्कारमा हुर्किएका नेपाली श्रमजिवीहरुमा पनि त्यसैको प्रभाव प्रष्ट देखा पथ्र्यो । भारतमा सुरुसुरुमा त्यहि ब्यबस्थामा रम्न खोज्नेहरुले कयौँ...

पुरा पढ्नुहोस
भावपूर्ण श्रद्धांजली

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समितिका सदस्य पुरन थापाकी ममतामयी आमा तथा महिला नगर सदस्य कुमारी थापाको शासुआमा साविता देवी थापा वर्ष ७४ को २८ श्रावण २०७७ को आफ्नै निवास...

पुरा पढ्नुहोस
कथाः गरिब र दम्पती

रबि पौडेल (पाण्डेचरी)झ्याम–झ्याम पानी परिरहेको थियो । सांझको समय निकै अत्यास लाग्दो थियो । चारैतिर, मकैवारीमा कोदो पनि रोपिसकिएको थियो । अबको समय कोदो गोड मेल गर्ने नै कामको पर्खाईमा नै थिए सबै गाउलेहरु...

पुरा पढ्नुहोस
तीजी गीत : देशको अबस्था

जमुना शर्मा (पाण्डेचरी) घुमिफिरि तीज आयो माइती देश संझायो जन्मभूमि संझिएर मुटु बिझायो । सुन्दर शान्त हाम्रो देशमा हत्या हिंसा चर्कियो काट्मारका घटना सुन्दा मनै धर्कियो ।। अत्याचार र शोषण दमन चेलिलाई बढि भो उठौं दिदी बैनि अब कति सहनी...

पुरा पढ्नुहोस
अलविदा राष्ट्रकवि माधवप्रसाद घिमिरे ज्यू

नेपाली हामी रहौँला कहाँ (नेपालै नरहे)उचाइ हाम्रो चुलिन्छ कहाँ (हिमालै नरहे) राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज साँझ ५ बजेर ५५ मिनेटमा दुःखद् निधन भएको छ । गत वर्ष शताब्दी वर्ष उमेर पूरा गर्नुभएका उहाँको आज आफ्नै...

पुरा पढ्नुहोस
महिला मुक्ति आन्दोलन

तिज (हरितालिका) पर्व विषेश गरि हिन्दू महिलाहरुको महान पर्वको रुपमा मनाउँदै आएको चाँड हो । यद्यपि नेपालमा सबै जाती धर्म बर्ग र क्षेत्रका आम महिलाहरुले मनाउँदै आएका छन् । यो पर्वको जग धार्मिक परम्परामा...

पुरा पढ्नुहोस
तिजी गित

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समिति अन्तर्गत केन्द्रीय महिला विभागको आयोजनामा भर्जुअल अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । “नेपालको राजनीतिक आन्दोलनमा प्रवासी महिलाहरूको भुमिका” विषायक सो अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय...

पुरा पढ्नुहोस
“नेपालको राजनीतिक आन्दोलनमा प्रवासी महिलाहरूको भुमिका”

फुलबिना पौडेलआदरणिय अध्यक्ष महोदय, मञ्चासिन प्रमुख अतिथि, विशिष्ठ अतिथि, अन्य अतिथीगण एवं सहभागी सम्पूर्णमा न्यानो अभिवादन । नेपालको राजनैतिक आन्दोलनमा प्रवासी नेपालीहरूको अत्यन्तै महत्वपूर्ण भुमिका रहेको छ । चाहे त्यो राणा विरोधी आन्दोलन होस् या निरंकुश...

पुरा पढ्नुहोस
साईप्रस नेपाली एकता समाजको प्रथम भेला सम्पन्न

निकोशिया, १६ अगस्त । अन्तर्राष्ट्रिय नेपाली एकता समाज अन्तर्गत साईप्रस स्थित नेपालीहरु बीच आइतबार वृहत रुपमा प्रथम राष्ट्रिय भेला सम्पन्न भएको छ । भेलाले देवेन थापाको अध्यक्षतामा १९ पूर्ण, ६ वैकल्पिक र ९ सल्लाहकार...

पुरा पढ्नुहोस
महिला विभागको आयोजनमा भर्जुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समिति अन्तर्गत केन्द्रीय महिला विभागको आयोजनामा भर्जुअल अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । “नेपालको राजनीतिक आन्दोलनमा प्रवासी महिलाहरूको भुमिका” विषायक सो अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय...

पुरा पढ्नुहोस