समाचार
काठमाडौं । संसारभरका १ सय ४२ वटा अनुसन्धान टोली कोरोना भाइरसविरुद्धको खोप पत्ता लगाउन प्रयत्नरत छन्। खोप तयार गर्न सामान्यतयाः वर्षौँ लाग्छ। तर, यसपटक अभूतपूर्व रुपमा छिटो खोप तयार गर्न अनुसन्धाताहरु लागिपरेका छन्। सकभर १२ महिनाभित्रै...
पुरा पढ्नुहोसनयाँ दिल्ली । गृहमन्त्री अमित शाह कोरोना सकारात्मक भेटिएका छन् । डाक्टरको सल्लाहमा उनलाई मेदन्त अस्पतालमा भर्ना गरिएको भारतीय मिडियाहरुले जनाएका छन् । गृहमन्त्री शाह आफैंले आफ्नो ट्विटर ह्यान्डलमा यसको पुष्टि गरेका हुन् । शाहले...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले आफ्नो राजनीतिक जीवनमा यसअघि कहिल्यै नदेखेको ध्वंसात्मक प्रवृति अहिले पार्टीमा देखापरेको बताउनु भएको छ । पार्टीमा विभिन्न विषयमा मतभेद हुने र फुटको अवस्था बारम्बार आउने...
पुरा पढ्नुहोसतिलक थापा, बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङले पहिरोमा पुररिएर दुई सन्तान गुमाएकी महिलालाई राहत रकम उपलब्ध गराएको छ । तमानखोला गाउँपालिका–२ खोलेस्बाङमा साउन १२ गतेको पहिरोमा घर पुरिएर मृत्यु भएका १३ वर्षीय खिम बहादुर विक...
पुरा पढ्नुहोसहैदराबाददेखि स्वदेश बुट्वल, कृष्ण नगर तथा रुपडियासम्म जानका लागि शुभबिहानी टुर एण्ड ट्रावल्सलाई सम्झनुहोस् । शुभबिहानीले नियमित बस सञ्चालन गरेको छ । शुभबिहानी टुर एण्ड ट्रावल्सको प्रोप्राइटर विजय क्षेत्री, सपना क्षेत्री, कृष्ण बस्याल रहनुभएको...
पुरा पढ्नुहोसडुम्रे नाला गाउँपालिका १ तनहुँ निवासी दिपक सुनारमी श्रीमती तथा नवलपुर दलदले निवासी लालबहादुर सुनारकी साइली छोरी सुष्मा सुनार वर्ष २१ की साथमा २ वर्षकी छोरी सहित मिति 16/07/2020 का दिनदेखि हैदरावादको रामनगरबाट लापत्ता...
पुरा पढ्नुहोसबुटवल । प्रदेश ५ का सांसद तारा जिसीले वर्षैपिच्छे बाढी पहिरोको कारण ठुलो जनधनको क्षति हुने गरेको भन्दै दिर्घकालिन समाधानका उपाय खोज्नुपर्ने बाताउनुभएको छ । प्रदेश सभाको बैठकमा धारणा राख्दै राष्ट्रिय जनमोर्चाका सांसद जिसीले...
पुरा पढ्नुहोसकाठमाडौं । रष्ट्रिय जनमोर्चाले आफ्नो पार्टी नै सही राजनीतिक नीति अपनाउने पार्टी भएको फेरि प्रमाणित भएको बताएको छ । पूर्व सशस्त्र डीआईजी रञ्जन कोइरालाबारे अदलतले गरेको फैसला प्रकरणले राजमोलाई सही राजनीतिक दलका रुपमा प्रमाणित गरेको...
पुरा पढ्नुहोसप्रचलित किंवदन्तीहरूबाजे खिमविक्रमबारे गाउने एउटा गीत गाउँघरमा प्रचलित छ : ‘जति काटे पनि नकाटिने खिमविक्रमको घाँटी….’ बाजे खिमविक्रमलाई उहाँका झगडियाहरूले २००२ सालतिर ओखरकोटको मच्छीमा राति सुतेका वेला हत्या गर्न उहाँमाथि खुकुरी प्रहार गरेका थिए । पहिलो...
पुरा पढ्नुहोसदुर्गानाथ खरेलमूल्याङ्कन उद्देश्यको मातहतमा मात्र हुने भएकाले सर्वप्रथम उद्देश्य निश्चित भएको छ वा छैन भन्ने पहिलो आधारमा मात्र मूल्याङ्कन सुरु हुन सक्छ । कुनै पनि काम सुरु गर्नुभन्दा पहिले त्यो काम गर्नुको उद्देश्य निश्चित...
पुरा पढ्नुहोस