समाचार
बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङका उपाध्यक्ष धर्म बहादुर कुँवरकी श्रीमती दुरपति कुँवरको निधन भएको छ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–५ अधिकारीचौर निवासी श्रीमती कुँवरको आइतबार बिहान ११ वजे ६६ वर्षको उमेरमा निधन भएको राजमो...
पुरा पढ्नुहोसपरराष्ट्रमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य प्रदीप ज्ञवालीले नेकपाभित्र जारी विवादलाई लिएर पार्टी विभाजन हुनसक्ने चिन्ता व्यक्त गर्नुभएको छ । नेकपाको जारी स्थायी समिति बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री...
पुरा पढ्नुहोसलण्डन । कोरोना महामारीका कारण समस्यामा परेका नेपाली पत्रकारलाई नेपाल पत्रकार महासंघद्वारा स्थापित कोषमा महासंघ बेलायतले रु २३ लाख सहयोग गर्ने भएको छ । शाखाको शनिबार लण्डनमा जुममार्फत बसेको बैठकले सो निर्णय गरेको हो...
पुरा पढ्नुहोससंसार कोरोना भाइरस अर्थात कोभिड-१९ ले निम्त्याएको महामारीको चपेटामा गुज्रीरहेको अवस्थामा आज विश्वसामु तत्कालिन र अल्पकालिन किसिमका दुईवटा संकट एवं चुनौतिहरु तड्कारो रुपमा आइपरेका छन्। प्रथम, स्वास्थ्य संकट एवं मानवीय क्षतिको चुनौति, जसले अत्यन्तै...
पुरा पढ्नुहोसदुर्गानाथ खरेल आफैले परिश्रम गरेर आफ्नो पारिश्रमिकबाट उत्पादन गरेबापत् पाउँने ज्यालाबाट आफ्ना आवश्यकता पूरा गर्ने मान्छे मजदुर हो । मजदुरले उत्पादनको काम गर्छ । उद्योगधन्दाको विकास भएपछि औद्योगिक मजदुरको विकास हुन्छ ।...
पुरा पढ्नुहोसकैयौं आविस्कारहरुले मानिसको जीवन सजिलो बनाउने काम गरिरहेका छन् । यसमा कुच्चोदेखि लिएर कण्डमसम्म समावेश छन् । हामीले जीवनमा यी चिजहरुको प्रयोग गर्दछौं तर यी चिजहरु अस्तित्वमा कसरी आयो, थोरैले मात्रै जान्दछौं होला ।...
पुरा पढ्नुहोससुरेशकुमार पाण्डे जङ्गसिंहको लेख तथा रचनाहरु हेर्दा र पढ्दा राजमोको भविष्यको बारेमा उनलाई जति अरु कसैलाई चिन्ता छैन जस्तो लाग्छ । उनले दिनानु दिन लामा लामा लेखहरु लेखेर नियमित पठाई राखेका हुन्छन् । यध्यपि जङ्गसिंहका...
पुरा पढ्नुहोससरकारले लकडाउन र कोरोना महामारीको बहाना बनाएर कसैलाई पनि जागिरबाट ननिकाल्न आग्रह गरेको भए पनि व्यवसायी तथा उद्यमीहरूले धमाधम कामदारहरूलाई निकाल्दै आएका छन् । नयाँदिल्ली । पर्वत स्थायी घर भएका सीपी सुवेदी विगत १८ वर्षदेखि मुम्बईको...
पुरा पढ्नुहोस२०६२–६३ को जनआन्दोलनको उल्लासमय वातावरण कायमै थियो । देशमा गणतन्त्र स्थापित भई प्रथम पटक राष्ट्रपति र उपराष्ट्रपतिसमेतको चुनाव भइसकेको थियो । गणतन्त्र आए पनि बुर्जुवा गणतन्त्र नै थियो । गणतन्त्रको उपयोग गर्दै जनवादी गणतन्त्र...
पुरा पढ्नुहोसप्युठान । प्युठानमा शनिबार राति भएको ट्र्याक्टर दुर्घटना परी सात जनाको ज्यान गएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति १२ः५५ बजेको समयमा लु२च ४२३४ नं ट्र्याक्टर दुर्घटना भएको हो । साउने सङ्क्रान्ति मानेर स्वर्गद्वारी धरमपानीबाट...
पुरा पढ्नुहोस