समाचार
बाँके, २८ जेष्ठ । महाबु गाउँपालिका–४, दैलेखका कृष्ण शाहीको परिवारलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारत सरकारबाट क्षतिपूर्ती बापत दुई लाख दिलाएको छ । हिरासतमा रहेका बेला हिमाञ्चल प्रहरीको कुटाईबाट दुई बर्षअघि शाहीको...
पुरा पढ्नुहोसकाठमाडौं । हाल कोरोना भाइरस महामारीका कारण विश्वभर ४ लाख बढी मानिसहरूले ज्यान गुमाइसकेका छन् भने संक्रमितको संख्या ७३ लाख बढी छ।कोरोना रोकथामका लागि थुप्रै देशले लामो समयसम्म लकडाउन गरे। लकडाउन कडाइका साथ लागु हुँदा कयौं मुलुकले...
पुरा पढ्नुहोसकाठमाडौं । भारतका पूर्व बाह्य मामिलामन्त्री यशवत सिन्हाले नेपालसँग तत्काल वार्ता गर्नुपर्नेमा जोड दिनुभएको छ । अङ्ग्रेजी दैनिक दि हिन्दूमा आज प्रकाशित टिप्पणीमा उहाँले भारत र नेपालबीचको शान्ति र मैत्रीमा आँच पुग्ने गतिविधिको अन्त्यका लागि...
पुरा पढ्नुहोसअवधेशकुमार झा डाढा (सप्तरी) । बोक्सीको आरोपमा एक मुसहर (दलित) समुदायकी महिलामाथि निर्घात कुटपिट भएको छ । सप्तरीको महदेवा गाउँपालिका ४ परसाहीकी ३० वर्षीया मन्जुदेवी सदा बोक्सीको आरोपमा दोस्रोपटक कुटिएकी हुन् । उनलाई आफ्नै काका ससुराकी बुहारी भुटियादेबी सदा...
पुरा पढ्नुहोसकाठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को विरोधमा मंगलबार पनि माइतीघरमा प्रदर्शन भएको छ । युवा–विद्यार्थीहरुले हातमा कालोपट्टी बाँधेर एमसिसीको विरोधमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा युवा–विद्यार्थीहरुले एमसिसी खारेजीको माग गर्दै चर्को नारा...
पुरा पढ्नुहोसकाठमाडौं । लिम्पियाधुरा सहितको नक्सा समेटिएको निशान छाप परिवर्तनसम्बन्धी संविधान संशोधन प्रस्तावमाथि प्रतिनिधिसभामा सैद्धान्तिक छलफलमा भाग लिने सबै दलका सांसदले सरकारलाई धन्यवाद दिएका छन् । अहिलेसम्म संविधान संशोधन विधेयकबारे मौन रहेको संसदको तेस्रो ठूलो दल...
पुरा पढ्नुहोसकाठमाडौं । नेपालको नयाँ नक्सा अनुरूप निशान छाप परिमार्जन गर्ने गरी संविधान संशोधनको प्रक्रिया संसदमा अघि बढ्दै गर्दा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी, लिपुलेक र लिम्पियाधुराबारे वार्ता गर्न भारतलाई निरन्तर ताकेता गरिएको बताएका छन्। उनले जारी...
पुरा पढ्नुहोसप्युठान । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेजीको माग गर्दै प्युठानमा विरोध प्रदर्शन गरिएको छ । सोमबार सदरमुकाम खलगांमा गरिएको विरोध प्रदर्शनका क्रममा प्लेकार्ड तथा ब्यानरसहित नाराबाजी गरिएको थियो । त्यस क्रममा आयोजित विरोध...
पुरा पढ्नुहोसप्रकृतिको स्वभाव पनि कस्तो छ, कहिले भूकम्प, कहिले बाढी पहिरो त कहिले भाइरसको प्रकोपबाट मानिसको विनाश गरिरहेको हुन्छ । जुनसुकै परिस्थितिमा पनि मानिसहरू हरेक समस्यासँग जुध्दै त्यसको समाधान पनि खोजिरहेका हुन्छन् । अहिलेको अवस्थामा...
पुरा पढ्नुहोसकाठमाडौं । संविधानविद् डा. भिमार्जुन आचार्यले देशको राष्ट्रियता तथा भौगोलिक अखण्डताका विरुद्ध बोल्ने सांसदलाई जेला हाल्न माग गर्नुभएको छ । सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनता अपरिवर्तनीय संविधानले नै अपरिवर्तनीय व्यवस्था गरेको भन्दै त्यस विरुद्ध बोल्ने...
पुरा पढ्नुहोस