राजनीति
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नपाल कम्युनिष्ट पार्टीले दुई वरिष्ठ नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लाई पार्टीबाट निष्काशन गरेको छ । महासचिव चन्दले बुधबार विज्ञप्ति प्रकाशित गरी सचिवालय सदस्य बास्तोला र ओलीलाई...
पुरा पढ्नुहोसडोटी । राष्ट्रिय जनमोर्चा डोटीले स्थानीय तहको निर्वाचनका लागि जिल्लाका विभिन्न पालिका र वडामा उम्मेदवारी दिएको छ । एकल रुपमा निर्वाचनमा होमिएको राजमोले दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, केआईसिंह गाउँपालिका र जोरायल गाउँपालिकाका विभिन्न पदमा...
पुरा पढ्नुहोसनेपालगञ्ज । राष्ट्रिय जनमोर्चा बाँकेले नेपालगञ्ज उपमहानगरपालिकासहित जिल्लाका विभिन्न स्थानीय तहमा उम्मेदवारी दिएको छ । बाँकेका केही स्थानमा पाँचदलीय गठबन्धनभित्रका दलसँग तालमेल भएको र कतिपय स्थानमा एकल उम्मेदवारी दिइएको राजमो बाँकेले जनाएको छ। नेपालगञ्ज उपमहानगरपालिकाको...
पुरा पढ्नुहोसदाङ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राष्ट्रिय जनमोर्चा दाङ देउखुरीले जिल्लाका विभिन्न पालिकामा उम्मेदवारी दिएको छ । दाङमा राजमोले केही स्थानमा पाँच दलीय गठबन्धनबीच तालमेल गरेको छ भने केही स्थानमा गठबन्धन...
पुरा पढ्नुहोसधनगढी । स्थानीय निर्वाचन प्रयोजनका लागि राष्ट्रिय जनमोर्चा, कैलालीले जिल्लाका विभिन्न स्थानमा उम्मेदवारी दिएको छ । जिल्लाको धनगढी नगरपालिका वडा नं १३ मा तालमेल भएपनि अन्य स्थानमा राजमोले एकल उम्मेदवारी दिएको छ । राजमो कैलालीले दिएको...
पुरा पढ्नुहोस२०७९ साल बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुन गइरहेको छ । हाम्रो पार्टीले विगत बहुदलीय कालको स्थानीय निकायदेखि गणतन्त्र स्थापना पश्चातको स्थानीय तहसम्मलाई अधिकार तथा साधन स्रोत सम्पन्न बनाउनका लागि निक्कै जोड दिंदै...
पुरा पढ्नुहोसकाठमाडौँ । २००४ सालमा श्री ३ महाराज पद्मशम्शेर राणाले ‘नेपाल सरकार वैधानिक कानुन’ घोषणा गरेका थिए । त्यो नै नेपालको पहिलो संविधान थियो । राणाकालमै जारी यस संविधानले लोकमतलाई अंगीकार गरेको पाइन्छ । उक्त...
पुरा पढ्नुहोसकाठमाडौं । बैशाख १३- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग तालमेल गरेका तीनजना उम्मेदवारलाई नेकपा माओवादी केन्द्रले पार्टीबाट निष्कासित गरेको छ । माओवादी केन्द्र जिल्ला समन्वय समिति भोजपुरले एमालेसँग तालमेल गरेका षडानन्द नगरपालिकास्थित तीन नेतालाई मंगलबारदेखि...
पुरा पढ्नुहोसबागलुङ । बागलुङमा पाँच दलीय गठबन्धनले संयुक्त उम्मेदवारी दिएको छ । गठबन्धनको निर्णय अनुसार राष्ट्रिय जनमोर्चाले दुई पालिकामा प्रमुख र दुई वटामा उपप्रमुख पद पाएको छ भने १५ वटा वडामा अध्यक्ष पाएको छ । राजमो...
पुरा पढ्नुहोसप्युठान । प्युठानमा राष्ट्रिय जनमोर्चाले तालमेलबाट दुई स्थानीय तहको नेतृत्वमा उम्मेदवारी दिएको छ भने दुई स्थानीय तहमा उपप्रमुख पद पाएको छ । जिल्लाका विभिन्न पालिकामा गरी १७ वटा वडामा राजमोले तालमेलबाट वडाअध्यक्षमा उम्मेदवारी दिएको छ...
पुरा पढ्नुहोस









