विचार / दर्शन
आदर्शवादले विश्वको गलत र भ्रमपूर्ण व्याख्या गर्दछ र प्रगतिलाई नोक्सान पुर्याएर मानव समाजको विनाश गर्छ। आदर्शवादीहरू सदैव प्रगतिका दुश्मन र प्रतिक्रियावादका सेवक हुन्छन्। उदाहरणका निम्ति चट्याङ्ग पर्नुलाई नै लिऊँ। चट्यांग किन पर्छ भन्दा आदर्शवादीहरू...
पुरा पढ्नुहोसप्रकाश थापामगर ## भूमिका यदि क्रान्ति वा आन्दोलन सफल हुन्छ भने अनिवार्य रूपमा त्यसका पक्षधर राजनीतिक शक्ति सत्तामा आउँछन् । त्यो अवस्थामा ती शक्तिहरूको प्रधान कार्यभार क्रान्ति वा आन्दोलनमा उठाएका विषयलाई नै संस्थागत गर्नु नै हुन्छ...
पुरा पढ्नुहोसदुर्गानाथ खरेल ## तिस हजार वर्षपहिलेको मानव समाजमा गोत्र समुदायको उदय भएको थियो । तिनीहरू एउटै गोत्र वा नजिक नजिक झुपडी बनाएर बस्न थाले । पुरुषहरू माछा मार्ने र सिकार खेल्ने तथा महिलाहरूले फलफूल र...
पुरा पढ्नुहोसनेपाल सरकारले खाडी मुलुकमा घरेलु कामदारको अवस्था नाजुक भएकोले अर्को व्यवस्था नभएसम्मका लागि अस्थायी रूपमा घरेलु महिला कामदार पठाउने प्रक्रिया स्थगन गरेको छ । विशेषतः कुवेत जस्तो घरेलु कामदार केन्द्रीत गन्तव्यमा यो रोकावटले पारेको...
पुरा पढ्नुहोसहोम कार्की साहुका भेडा लुट्न आएका साउदी नागरिक ओदा विन अऐदा विन हमोद अल सरारीको हत्या अभियोगमा २०५८ मा मृत्युदण्डको फैसला सुनाइएपछि सन्तबहादुर जेलमा थिए । उनीमाथिको सजाय रोयल कोर्टले समेत अनुमोदन गरेपछि गत बिहीबार फैसला...
पुरा पढ्नुहोस(जर्मनीमा भएको डायलेक्टिल सेमिनार-२०२३ को अन्तर्राष्ट्रिय सत्रमा नेकपा (मसाल) बाग्मती प्रवक्ता समीर सिंहद्धारा प्रस्तुत मन्तव्य । मन्तव्यपश्चात विभिन्न देशका दार्शनिकहरूबाट उठेका प्रश्नहरूको जवाफ पनि समीर सिंहबाट दिइएको थियो ।) Speech by Sameer Singh, in Germany “First...
पुरा पढ्नुहोसभीष्म जोशी ## नेकपा (मसाल) को वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाले यही २०८० जेठ १ देखि १५ गतेसम्म यो उखरमाउलो गर्मीका माझ जनताका बिचमा ‘अमेरिकी साम्राज्यवाद विरुद्ध मेची–महाकाली अभियान” सञ्चालन गरिरहेको छ । यो अभियान जेठ...
पुरा पढ्नुहोसनेपालको सन्दर्भमा जात/जातिको कुरा गर्दा सन् १८५४ को मुलुकी ऐनको प्रसंग महत्वपूर्ण छ । किनभने, विविध जात/जाति, संस्कृति र भाषा/भाषी भएको मुलुकमा यो ऐनले सबै जात/जाति, सांस्कृतिक र भाषिक समुदायलाई एउटै सर्व–समावेशी हिन्दू सामाजिक...
पुरा पढ्नुहोसउमा सी जनसङ्ख्याका हिसाबले हेर्दा महिलाको सङ्ख्या आधा रहेको छ। एकातिर धरतीको आधा जनसङ्ख्या उत्पीडित तथा शोषित रहेको छ भने अर्कोतिर हरेक युगको वर्गीय र राष्ट्रिय आन्दोलन र विद्रोहमा महिलाहरुले अथाह बलिदान गरेका छन् ।...
पुरा पढ्नुहोसगणतन्त्र र राष्ट्रियताको रक्षा गरौ“, सङ्घीयता खारेज गरौँ ! अमेरिकी साम्राज्यवादका विरुद्ध मेची–महाकाली अभियानलाई सफल पारौँ ! अहिले अमेरिकी साम्राज्यवाद सम्पूर्ण विश्वको लागि नै गम्भीर खतरा बनेको छ । त्यसले संसारका विभिन्न देशको राष्ट्रियता र सार्वभौमिकतामाथि...
पुरा पढ्नुहोस








