विचार / दर्शन
कार्ल मार्क्स एक जर्मन दार्शनिक, सार्वजनिक व्यक्तित्व, लेखक, अर्थशास्त्री, इतिहासकार हुन् । यसबाहेक, उहाँ एक कवि, भाषाविद्, राजनीतिक पत्रकार र एक प्रतिभाशाली सिद्धान्तकार हुनुहुन्थ्यो । विश्व कम्युनिस्ट आन्दोलनका महान गुरु तथा वैज्ञानिक साम्यवादका संस्थापक कार्ल...
पुरा पढ्नुहोसशिकाको शहिदहरूलाई लाल सलाम, एक मई अमर रहोस् । दुनियां भरिका श्रमजिविहरू एक हौं । हो यहि नाराले दुनियाभरीका श्रमजीवी शोशित पिडीतहरूलाई संगठित गर्दछ र आफ्नो अधिकारको लागि संघर्ष गर्ने प्रेणा दिन्छ । दुनियांभरीका...
पुरा पढ्नुहोस“एकातिर नागरिक अधिकार लिई छोड्छौं” भन्ने नारा बुलन्द गर्ने सयौं भाइहरू राणाको जेलमा सडिरहेका छन्, अर्कोतिर धेरै दिनदेखि कुरेको विधान २००६ सालको शुरुमा राणा सरकारले घोषणा गर्यो । नागरिक स्वतन्त्रताको विषयमा ऐन–कानून, नियमावली जारी...
पुरा पढ्नुहोसनेकपा (एमाले) ले जिल्ला इन्चार्ज तथा अध्यक्षहरुलाई ‘कमल थापा नेतृत्वको राप्रपा, एकनाथ ढकाल नेतृत्वको परिवार दल र चित्रबहादुर केसीसँग विद्रोह गरेको जनमोर्चासँग चुनावी तालमेल गर्न भएको सहमतिलाई कार्यान्वयन गर्न’ निर्देशन दिएको भन्ने समाचार विभिन्न...
पुरा पढ्नुहोससरकारी सेवाको मियोकारूपमा रहेको निजामती सेवामा उल्लेखनीय रूपमा महिलाको सहभागिता बढिरहेको छ । महिलाका सन्दर्भमा राज्यले अपनाएको समावेशी प्रशासनको अवधारणालाई सकारात्मक रूपमा नै लिनुपर्ने देखिन्छ । यद्यपि यसभित्रका नकरात्मक पक्ष पनि छन् । आरक्षण...
पुरा पढ्नुहोस-जोन क्लार्क- स्वनिर्मित अर्बपतिहरूले कसरी व्यवसाय सुरु गरे र उनीहरू कसरी धनी बन्न सफल भए भन्ने बारेमा एउटा लोककथा छ: एउटा बालक स्याउको बँगैचानजिकै बस्ने गर्छ। एकदिन उ पर्खाल नाघेर बँगैचाभित्र प्रवेश गर्छ र आफ्नो...
पुरा पढ्नुहोसस्थानीय तहको चुनावमा जनताले जनतालाई अधिकारसम्पन्न बनाउने राजनीतिक शक्तिलाई समर्थन स्थानीय तह वा निकाय देशको मेरुदण्ड हो । देश आत्मनिर्भर र स्वतन्त्र बन्न स्थानीय तह स्वायत्त, स्वतन्त्र र आत्मनिर्भर बन्नु आवश्यक छ । स्वायत्त, स्वतन्त्र र...
पुरा पढ्नुहोसका. लेनिनको जन्म जयन्ती र नेकपाको स्थापना दिवहको बारेमा भन्नुपर्दा शंक्षिप्तमा निम्न अनुसारको बिचार गर्दा असान्दर्भिक नहोला । का. लेनिनकी आमा मरिया एउटी डाक्टर कि छोरी थिइन् । सन् १८८६ मा लेनिनको पिताको मृत्यु...
पुरा पढ्नुहोसविक्रम सम्वत २०७९ वैशाख ३० गते स्थानीय सरकारको निर्वाचन हुने मिति तय भएसँगै चुनावी माहोल तातेको छ । गाउँ घर, पाखा पखेरा, पानी पँधेरा, वनजङ्गल, चिया पसलदेखि सपिङ मल र शहर बजारका गल्ली गल्लीमा...
पुरा पढ्नुहोसअहिलेको स्थानीय तहको निर्वाचनमा कसलाई भोट दिने ? यसबारेमा आम जनताले बुझ्नै पर्ने कुरा के हो भने चुनाव न त परम्परा हो, न रमिता । चुनाव देशको एकप्रकारको संवेदनशिल प्रकृया त हो नै, त्यसका...
पुरा पढ्नुहोस









