समाचार
नेपालगञ्ज । राष्ट्रिय जनमोर्चा बाँकेले नेपालगञ्ज उपमहानगरपालिकासहित जिल्लाका विभिन्न स्थानीय तहमा उम्मेदवारी दिएको छ । बाँकेका केही स्थानमा पाँचदलीय गठबन्धनभित्रका दलसँग तालमेल भएको र कतिपय स्थानमा एकल उम्मेदवारी दिइएको राजमो बाँकेले जनाएको छ। नेपालगञ्ज उपमहानगरपालिकाको...
पुरा पढ्नुहोसदाङ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राष्ट्रिय जनमोर्चा दाङ देउखुरीले जिल्लाका विभिन्न पालिकामा उम्मेदवारी दिएको छ । दाङमा राजमोले केही स्थानमा पाँच दलीय गठबन्धनबीच तालमेल गरेको छ भने केही स्थानमा गठबन्धन...
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले कार्यालय समय थप गरेर हप्तामा दुई दिन विदा दिने निर्णय गरेको हो । यस्तै, कार्यालय समय पनि विहान ९ः३०...
पुरा पढ्नुहोसकाठमाडौं । बागमती प्रदेश अन्तर्गत राष्ट्रिय जनमोर्चाले विभिन्न पालिका र वडामा उम्मेदवारी दिएको छ । प्रदेशका केही स्थानमा तालमेल गरेर उम्मेदवारी दिएको राजमोले कतिपय स्थानमा एकल उम्मेदवारी दिएको छ । राजमो बागमती प्रदेश समितिले दिएको...
पुरा पढ्नुहोस२०७९ साल बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुन गइरहेको छ । हाम्रो पार्टीले विगत बहुदलीय कालको स्थानीय निकायदेखि गणतन्त्र स्थापना पश्चातको स्थानीय तहसम्मलाई अधिकार तथा साधन स्रोत सम्पन्न बनाउनका लागि निक्कै जोड दिंदै...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाली कांग्रेस डडेलधुराका निवर्तमान सभापति कर्णबहादुर मल्ल कांग्रेसबाट निष्काशित भएका छन् । डडेलधुरा सभापति शेरबहादुर देउवाको गृह जिल्लासमेत हो । १४ औँ महाधिवेशनमा क्रियाशील सदस्यता वितरणमा असन्तुष्टि जनाएपछि डडेलधुरामा देउवा पक्षले एकलौटी...
पुरा पढ्नुहोसकाठमाडौं । बैशाख १३- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग तालमेल गरेका तीनजना उम्मेदवारलाई नेकपा माओवादी केन्द्रले पार्टीबाट निष्कासित गरेको छ । माओवादी केन्द्र जिल्ला समन्वय समिति भोजपुरले एमालेसँग तालमेल गरेका षडानन्द नगरपालिकास्थित तीन नेतालाई मंगलबारदेखि...
पुरा पढ्नुहोसगुल्मी । गुल्मीमा पाँचदलीय गठबन्धन भित्रका राष्ट्रिय जनमोर्चा र नेपाली कांग्रेसबीच दुई पालिकामा चुनावी तालमेल भएको छ । कालीगण्डकी गाउँपालिका र छत्रकोट गाउँपालिकामा दुई दलबीच तालमेल भएको हो । कालीगण्डकीका लागि भएको सहमति अनुसार कांग्रेसले...
पुरा पढ्नुहोसविनाशकारी भूकम्प गएर गोरखादेखि पूर्वका जिल्लामा भएको विनाशको सात वर्ष पूरा भयो । यस बीचमा सरकारले पुनर्निर्माण र पुनर्लाभलगायतका विभिन्न कार्यक्रम गरेको छ । त्यसैको एउटा क्षेत्र एकीकृत बस्ती निर्माण पनि हो । २०७२ वैशाख...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाले पाँचदलीय चुनावी गठबन्धनबीच तालमेल हुन नसकेका स्थानमा पार्टीको तर्फबाट बेग्लै उम्मेदवार उठाउने र मैत्रीपूर्ण तालमेल गर्ने स्पष्ट पारेको छ । उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन सोमबार (चैत १२ गते) अध्यक्ष चित्रबहादुर...
पुरा पढ्नुहोस








