समाचार

४२ औं स्थापना दिवसको अवसरमा विन बहादुरलाई स्वदेश विदाइ

तिलक राना, हैदरावाद उत्तर, ७ नोवेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत उत्तर हैदराबाद नगर समितिका सदस्य विन बहादुर नेपालीलाई स्वदेश विदाई गरिएको छ । स्वर्गद्वारी नगरपालिका भिङ्ग्री वडा...

पुरा पढ्नुहोस
“नेपाल सरकार र भारतबीच गोप्य सहमतिको अशंका”

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले कालापानी सहितको भारतद्वारा अतिक्रमित भूमिमाथिको अडानबाट सरकार पछाडी हटेको आशंका गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले शनिबार एक वक्तव्य प्रकाशित गरी अतिक्रमित भूमि समेटिएको नक्सालाई पाठ्यपुस्तकमा समावेश...

पुरा पढ्नुहोस
उटी निलगिरीमा ४२औं स्थापना दिवश मनाइयो

जनकराज पौडेल निलगिरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज निलगिरी नगर समितिको आयोजनामा संगठनको ४२औं स्थापना दिवश भब्यरुपमा सम्पन्न भएको छ । बल बहादुर विकको सञ्चालन, टेक बहादुर विकको अध्यक्षता र क्षेत्रीय समिति सदस्य...

पुरा पढ्नुहोस
चण्डीगढमा मूल प्रवाहको ४२ स्थापना दिवश मनाइयो

खिमराज चालिसे, चंडिगढ, ०७ नोवेम्वर । भारतस्थित नेपालीहरुको अभिभावक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको ४२औं स्थापना दिवसको कार्यक्रम लामो समयपछि प्रत्यक्ष सभा गरि भव्य तथा सानदाररुपमा सम्पन्न गरिएको छ । कोरोना महामारीको कारण...

पुरा पढ्नुहोस
रोपडमा स्थापना दिवश मनाइयो

खिमराज चालिसे रोपड । भारतस्थित नेपालीहरु विच आँखाको नानी सरह प्यारो संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको ४२औं स्थापना दिवशको कार्यक्रम र रोपड नगर समितिका संस्थापक सदस्य चन्द्र सापकोटाको विदाइ समारोहको कार्यक्रम...

पुरा पढ्नुहोस
तारापुरमा ४२औं स्थापना दिवस मनाइयो

टंक कुँवर, तारापुर, ७ नोभेम्बर । मूल प्रबाह अखिल भारत नेपाली एकता समाज तारापुर नगर समितिको आयोजनामा मुल प्रबाहको ४२ औं स्थापना दिवस भव्य रुपमा मनाइएको छ । नगर समितिका अध्यक्ष खडक राइको अध्यक्षता, अतिथि आशन...

पुरा पढ्नुहोस
मूल प्रवाह चेन्नई दक्षिणमा ४२औं स्थापना दिवस मनाईयो

लोकेन्द्र पौडेल, चेन्नई दक्षिण । भारतस्थित नेपालीहरुको अभिभावक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ४२ औँ वर्षमा प्रवेश गरेको छ । समाजको चेन्नई दक्षिण नगर समितिको आयोजनामा स्थापना दिवस मनाइएको छ । कार्यक्रमका मूल...

पुरा पढ्नुहोस
चेन्नई पूर्वमा स्थापना दिवश मनाइयो

कोटिप्रसाद पोख्रेल, चेन्नई पुर्व, मूल प्रबाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पुर्व नगर समितिले मूल प्रवाहको ४२ औं स्थापना दिबस मनाएको छ । नगर समितिका अध्यक्ष चन्द्र बहादुर थापाको अध्यक्षता,...

पुरा पढ्नुहोस
पाण्डेचरीमा ४२औं स्थापना दिवस मनाइयो

जनक राज पौडेल, पाण्डेचेरी, नोभेम्बर ७ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरीको आयोजनामा संगठनको ४२औ स्थापना दिवश भब्यरुपमा मनाइएको छ । नगर सदस्य चन्द्रकान्त शर्माको सञ्चालन, नर बहादुर केसीको अध्यक्षता, प्रमूख...

पुरा पढ्नुहोस
केरलामा धुमधामसँग मनाइयो ४२औं स्थापना दिवस

धर्मराज शर्मा कोट्टयाम, केरला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिको आयोजनामा एकता समाजको ४२औं स्थापना दिवस सम्पन्न पारिएको छ । नगर समितिका अध्यक्ष धर्मराज शर्माको सञ्चालन र अध्यक्षताबाट अगाडि बडेको अनलाईन...

पुरा पढ्नुहोस