Breaking News

बाढीपहिरोका मृतकलाई क्षतिपूर्ति दिन राजमोको माग

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले बाढीपहिरो परी ज्यान गुमाएका मृतकका परिवारलाई क्षतिपूर्ति दिन र घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरेको छ । अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८१ असोज १५ गते मङ्गलबार जारी प्रेसवक्तव्यमा सो...

पुरा पढ्नुहोस
बाढीपहिरोको जोखिम न्युनीकरण गर्न मसालको आग्रह

काठमाडौँ । नेकपा (मसाल) ले बाढीपहिरोको जोखिम न्युनीकरण गर्न सरकारसित आग्रह गरेको छ । “अहिले देशमा बाढीपहिरोबाट भएका घटनामा उद्धारका लागि सुरक्षाकर्मीको परिचालन गरे पनि त्यो जनशक्ति पर्याप्त हुन सकेको देखिदैँन” मसालले भनेको छ–...

पुरा पढ्नुहोस
लफडापछि अखिल क्रान्तिकारीको बन्दसत्र स्थगन, जनवादी केन्द्रीयताको अभाव

काठमाडौँमा जारी नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को जारी २३औँ राष्ट्रिय सम्मेलनको बन्दसत्र आज (असोज १६) लाई स्थगन गरिएको छ। अब बन्दसत्र असोज १७ गते बिहान १० बजे पुन: सञ्चालन गरिने अखिल क्रान्तिकारीको...

पुरा पढ्नुहोस
नागरिकको २ अर्ब अपचलन गरेर एक वर्ष लुकेका मेयर देवकुमार जेलमा

बागलुङबजार । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले जेल यात्रा सुरु गरेका छन् । तर उनको त्यो यात्रा लामो हुनेछैन, उनको पछाडि शक्तिशाली ‘बा’हरु छन् । सहकारीका नाममा आमनागरिकको २ अर्ब अपचलन गरेर परिवारसहित एक...

पुरा पढ्नुहोस
सङ्घीयता खारेज गर्दा स्वास्थ्य र शिक्षा व्यवस्थित गर्न सकिन्छ : मोहनविक्रम सिंह

दाङ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले सङ्घीयता खारेज गर्दा स्वास्थ्य र शिक्षालाई व्यवस्थित गर्न सकिने धारणा राख्नुभएको छ । २०८१ असोज १२ गते सोमबार प्रगतिशील पत्रकार सङ्घ दाङद्वारा आयोजित पत्रकार सम्मेलनमा धारणा राख्दै उहाँले...

पुरा पढ्नुहोस
अखिल (छैठौं) को अध्यक्षमा जिसी, महासचिव पोख्रेल

दाङ । अखिल (छैठौं) को अध्यक्षमा सुवाश जिसी (प्युठान) तथा महासचिवमा पुरण पोख्रेल (अर्घाखाँची) चयन हुनुभएको छ । २०८१ असोज १० देखि १२ गतेसम्म दाङको घोराहीमा सम्पन्न तेइसौँ राष्ट्रिय सम्मेलनले सो नेतृत्व चयन गरेको हो । २७...

पुरा पढ्नुहोस
मसालद्वारा प्रतिगामी, क्षेत्रीयतावादी र जातिवादी दिशाबाट गरिने संविधान संशोधनको विरोध

काठमाडौँ । नेकपा (मसाल) ले प्रतिगामी, क्षेत्रीयतावादी, जातिवादी र जनविरोधी दिशाबाट गरिने संविधान संशोधनको विरोध गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ असोज ९ गते बुधबार जारी प्रेसवक्तव्यमार्फत् पार्टीले सो धारणा सार्वजनिक गरेको हो । मसालले...

पुरा पढ्नुहोस
अखिल (छैठौं) को तेइसौँ राष्ट्रिय सम्मेलन सुरु

दाङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (छैठौं) को तेइसौँ राष्ट्रिय सम्मेलन सुरु भएको छ । २०८१ असोज १२ गतेसम्म चल्ने सो सम्मेलनको उद्घाटन असोज १० गते बिहीबार दाङको घोराहीमा भएको हो । सम्मेलनको प्रमुख अतिथि राष्ट्रिय...

पुरा पढ्नुहोस
सरिगाम नगर भेला सम्पन्न

सरिगाम, १७ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत सरिगाम नगर समितिको भेला अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा सम्पन्न भएको छ । भेलामा केन्द्रीय सदस्य गोविन्दबहादुर थापा, रामकला काउछा,...

पुरा पढ्नुहोस
१७औं पानीपत नगर सम्मेलन भव्य रुपमा सम्पन्न

पानीपत, २०–२१ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेतीय समिति अन्तर्गत पानीपत नगर समितिको १७औं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन केन्द्रीय सदस्य विक्रमसिंह राणाले गर्नुभएको थियो । सागर रानाको...

पुरा पढ्नुहोस