Breaking News

राष्ट्रिय जनमोर्चा छोडेर माओवादीमा गएकाहरू दुःखी छन्

देवनाथ योगी (डोटी) करिब दुई वर्षअघि सुदूरपश्चिममा राष्ट्रिय जनमोर्चाबाट एउटा समूह माओवादीमा सामेल भयो । उनीहरुमध्ये केहीले हाम्रो पार्टी राष्ट्रिय जनमोर्चालाई गालीगलौज गर्ने, साथीहरुका बीचमा भ्रम पार्ने, भड्काउन गर्न थाले । हाम्रा सोझा सिधा साथीहरु...

पुरा पढ्नुहोस
संघीयताको ‘सिस्टम’मा पसेरै यसलाई खारेज गर्छौं : राजमो नेता खत्री

अर्घाखाँची । राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समितिका अध्यक्ष बोमबहादुर खत्रीले भारतको दबाबमा नेपाली कांग्रेस र एमालेले संघीयता स्वीकार गरेको आरोप लगाउनु भएको छ। राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खत्रीले देशको अवस्था...

पुरा पढ्नुहोस
रोपडमा मूल प्रवाहको महिला विभागको प्रशिक्षण

रोपड । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूरपश्चिमोत्तर क्षेत्रीय महिला विभागको आयोजनामा अगस्त १६, २०२३ का दिन प्रशिषण सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य सरिता जिसीको प्रमुख आतिथ्यमा भारत पन्जाब राज्यको...

पुरा पढ्नुहोस
फरीदावादमा संयुक्त एरिया भेला सम्पन्न

फरीदावाद, १५ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदावाद नगर समिति अन्तर्गत रहेका तीनवटै एरिया समितिको भेला सम्पन्न पारिएको छ । हेवलहेमला, एनआइटी र वल्लवगढ एरिया समितिको संयुक्त रुपमा भेला सम्पन्न...

पुरा पढ्नुहोस
महिलामुक्ति आन्दोलनलाई वर्गीय आन्दोलनसँग जोड्नुपर्दछ : जिसी

खिमराज चालिसे, चन्डिगढ । राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य सरिता जिसीले महिलामुक्ति आन्दोलनलाई वर्गीय आन्दोलनसँग जोड्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूरपश्चिमोत्तर क्षेत्रीय महिला विभागको आयोजनामा अगस्त १५, २०२३...

पुरा पढ्नुहोस
छोरीहरू सम्मानका साथ बाँच्न पैत्रिक सम्पत्तिमा समान हक चाहिन्छ : जिसी

खिमराज चालिसे, चंडिगढ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सरिता जिसीले छोरीलाई पनि छोरासरह पैत्रिक सम्पत्तिमा समान हक दिनुपर्ने बताउनुभएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूर पश्चिमोत्तर क्षेत्रीय समितीद्वारा सञ्चालित महिला विभागको...

पुरा पढ्नुहोस
गौरिकुण्डमा पुरिएकाको खोजीमा खटियो मूल प्रवाह

रुद्रप्रयाग गौरिकुण्ड । गत तीन अगस्तमा गएको उत्तराखण्डमा रुद्रप्रयाग गौरीकुण्डमा गएको पहिरोमा परी ज्यान गुमाएका र लापत्ताहरूको खोजबीनका लागि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको केन्द्रीय प्रतिनिधि टोली घट्नास्थलमा पुगेको छ । केन्द्रीय सदस्य...

पुरा पढ्नुहोस
नेपाल कम्युनिस्ट पार्टी (मसाल) को तात्कालिक राजनीतिक प्रस्ताव

(२०८० साउन ११ र १२ गते सम्पन्न नेकपा (मसाल) को पी.बी. को बैठकद्वारा पारित) १. अहिले हाम्र्राअगाडि ऐतिहासिक तीन अभियान पूरै वर्षभरि सञ्चालन गर्ने ऐतिहासिक जिम्मेवारी छ । ती तीनै अभियानमा लेनिनको स्मृतिशताब्दी दिवस, पार्टीको...

पुरा पढ्नुहोस
कोट्टयाममा प्रशिक्षण कार्यक्रम सम्पन्न

धर्मराज शर्मा कोट्टयाम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिले एक दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न पारेको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष श्री ठाकुर खनालको विशेष उपस्थितिमा...

पुरा पढ्नुहोस
हैदरावादमा महिला क्षेत्रीय विभागको प्रशिक्षण

हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्यदक्षिण क्षेत्रीय महिला विभागको आयोजनामा हैदरावादको सेकेन्दरावादमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य सरिता जिसी प्रमुख प्रशिक्षक रहनुभएको सो कार्यक्रम जुलाई ३०,...

पुरा पढ्नुहोस