Breaking News
राम प्रसाद पौडेल नेपाल र भारतको बिचमा भएको १८१६ को सुगौली सन्धी र त्यसपछि १९५० को मैत्रीपुर्ण सन्धिले प्रदत्त गरेका अधिकार र सिमाहदको आधारमा नेपालीहरु भारतमा र भारतीयहरु नेपालमा गएर आफ्नो आफ्नो क्षेमतानुसार नोकरी, पेशा...
पुरा पढ्नुहोसकाठमाडौं । पुराना दलको विकल्पका रुपमा उभ्याएर आगामी निर्वाचनमा वुहमत जुटाउने दावी गरिरहेका रवि लामिछानेको पार्टीमा पुराना पार्टीको भन्दा अस्वस्थ टकराव देखिन थालेको छ । स्थापना भएको ६ महिनाभित्र प्रतिनिधि सभामा 21 सिट जितेको रास्वपाभित्र...
पुरा पढ्नुहोसचेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिको आयोजनामा शुरेश थापाको सम्झनामा शोक शभा सम्पन्न भएको छ । क्षेत्रीय समितिका अध्यक्ष चन्द्र बहादुर थापाको अध्यक्षता र चेन्नई पश्चिम नगर समितिका...
पुरा पढ्नुहोसतारापुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज तारापुर नगर समिती र महिला बिभागको सयुक्त प्रशिक्षण नगर अध्यक्ष खडक राइको संन्चालनमा प्रमुख अथिती गोबिन्द थापा विशेष अथिती मुल प्रवाह केन्द्रिय सदस्य टंक कुवर,...
पुरा पढ्नुहोससुर्खेत घर बताउने दुई बहिनीलाई भारतिय मिडियाले फेलापारेको छ । उक्त समाचारको सत्यता पत्ता लगाउन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय सदस्य सबिना कुन्वार सम्बन्धित स्थानमा पुग्नु भएको थियो । ती...
पुरा पढ्नुहोसमोहनविक्रम सिंह ## भूमिगत कालमा म कैयौँ पल्ट गिरफ्तार हुँदाहुँदै उम्केको छु । त्यस प्रकारका केही घटनाको मैले यहाँ उल्लेख गर्दै छु । त्यस सिलसिलामा मैले यस अङ्कमा खालि प्युठानसित सम्बन्धित घटनाको चर्चा गर्नेसम्ममा सीमित...
पुरा पढ्नुहोसजनकपुरधाम । कीर्ते कागजात पेश गरी नागरिकता लिएको आरोपमा सप्तरीको डाकनेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादवलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ साढे ५ बजे प्रहरी कार्यालय पुगेकी यादवलाई हिरासतमा राखिएको सप्तरीका प्रहरी उपरीक्षक (एसपी)...
पुरा पढ्नुहोसवीर बहादुर बस्नेत नाम गरेको व्यक्ति ४ जुलाई २०२३ भारतको हरियाणा राज्यस्थित हिसार अनाजमण्डिमा मृत्युु अवस्थामा भेटिएका छन् । उनले हिसारमा वेटरपार्टी, पल्लेदारी तथा होटल लगायत विभिन्न मजदुरी गर्दै जिविका आर्जन गर्दै आएका तर विभिन्न...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले बहालवाला प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिले नेपालमा सरकार कसले बनाउँछ भन्ने कुरा स्पष्ट पारेको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भट्टले प्रधानमन्त्री प्रचण्डले, आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम...
पुरा पढ्नुहोसदाङ । राष्ट्रिय जनमोर्चा दाङले पहुँचवालाले मल स्टक राखेकोमा आपत्ति जनाएको छ । सरकारले मलको पर्याप्त स्टक रहेको बताइरहेकै बेला किसानमा भने मलको अभाव देखिएको तर पहुँचवालासँग भने हिउँदे खेतीका लागि समेत मलको स्टक पुगिसकेको भन्दै...
पुरा पढ्नुहोस









