समाचार

एसईईको नतिजा साउन दोस्रो सातामा

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन आवेदन दिने विद्यार्थीको असार २० गतेभित्र आन्तरिक मूल्यांकन सबै कार्य पूरा गरी जिल्ला समन्वय एकाइ कार्यालयमा पठाइसक्नुपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको मूल्यांकनका...

पुरा पढ्नुहोस
छुवाछुतको विषय, समस्या र समाधान

पं. दीनबन्धु पोखरेल धेरै समयदेखि एउटा विषयले गम्भीर तुल्याई यस सन्दर्भमा केही लेख्ने चेष्टा जागेको छ । विल्कुलै सामाजिक एकतामा कुनै पनि किसिमको खलल नपुगोस्, राष्ट्रियताको भावना सुदृढ होस्, सबै समुदायमा सद्भाव र प्रेम जागृत...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओलीको प्रतिगामी कदमले राज्य सरकारहरुमा पारेको असर

काठमाडौं । नेकपा एमालेको नेतृत्वमा रहेका चारवटा प्रदेश सरकारमध्ये गण्डकी प्रदेशको नेतृत्व उसले गुमाइसकेको छ । अब बाँकी तीनवटा प्रदेशमा आफ्नो नेतृत्वको सरकार कसरी जोगाउने भन्नेमा सत्तारुढ एमाले चिन्तित बनेको छ । तत्कालीन वाम गठबन्धनको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश : संकटमा मुख्यमन्त्री शंकर पोखरेल

एमाले नेता शंकर पोखरेलको नेतृत्वमा रहेको लुम्बिनी प्रदेश सरकार संकटबाट गुज्रिरहेको छ । आगामी आर्थिक वर्षका लागि लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम नै पारित हुने हो कि होइन भन्ने आशंका भइरहेको समयमा...

पुरा पढ्नुहोस
चुरे उत्खनन गर्ने सरकारी नीतिको विरोधमा उत्रिए चार किसान संगठनहरु

काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) सहितका चार किसान सङ्गठनले चुरे उत्खनन गर्ने सरकारी नीतिको विरोध गरेका छन् । चुरे उत्खनन गर्दा नेपालको पर्यावरण, जैविक विवधता र जलवायु तथा जलाधार क्षेत्रको परिवर्तनमा घातक असर...

पुरा पढ्नुहोस
पूर्वसांसद अधिकारीको निधन

काठमाडौं । नेपाली कांग्रेस लमजुङका पूर्वसभापति एवं पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ । विगत सात वर्षदेखि मधुमेह, उच्च रक्तचापलगायत रोगले थलिएर ओछ्यानमै रहेका अधिकारीलाई कोभिड संक्रमण देखिएपछि जेठ २८ गते मनमोहन मेमोरियल अस्पताल...

पुरा पढ्नुहोस
श्रद्धाञ्जलीका शब्दहरु

हेम बिजी ” बाबु मलाई किन बचाउन सक्नु भएन ! छोरा छोरी टुहुरा भए !” सायद हजुरको चिर निद्रामा सुतिरहेको नबोल्ने आत्मले यहि भनिरहेको होला । मलाई माफ दिनुहोस् भाउजु ! लाखौं कोशिस गरेका थियौं...

पुरा पढ्नुहोस
नेकाको हौवा वा प्रतिगमनको सेवा ?

मोहनविक्रम सिंह हाम्रो पार्टीले प्रतिगमनका विरुद्धको सङ्घर्षका सिलसिलामा केन्द्रमा वा कतिपय प्रदेशहरूमा नेकाका सरकारहरूलाई पनि समर्थन गर्ने नीति अपनाएको छ । त्यस सिलसिलामा अब गण्डकी प्रदेशमा नेकाको नेतृत्वमा सरकार समेत बनिसकेको छ । हाम्रो त्यो...

पुरा पढ्नुहोस
मूल प्रवाहद्वारा शर्मिष्ठा चौधरीप्रति श्रद्धाञ्जली

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिले भाकपा (माले) रेड स्टारका पोलिट ब्यूरो सदस्य तथा महिला नेतृ शर्मिष्ठाको निधनप्रति श्रद्धाञ्जली प्रकट गरेको छ । संगठनको तर्फदेखि  महासचिव ठाकुर खनालले...

पुरा पढ्नुहोस
राजमोभाकपा (माले) रेड स्टारका पोलिट ब्यूरो सदस्य तथा महिला नेतृ शर्मिष्ठाको निधन

नयाँ दिल्ली । भारतीय कम्यूनिष्ट पार्टी (माले) रेड स्टारको पोलिट ब्यूरो सदस्य तथा अखिल भारत क्रान्तिकारी महिला संगठनकी महासचिव शर्मिष्ठाको दुखद निधन भएको समाचार प्राप्त भएको छ । पार्टीका महासचिव केएन रामाचन्द्रनद्वारा जारी विज्ञप्ती मार्फत...

पुरा पढ्नुहोस