समाचार

आगजनीमा युवतीको मृत्यु, पिडित परिवारको पक्षमा मूल प्रवाह

खिमराज चालिसे चंडिगढ, २६ जुलाइ । भारतको चंडिगढ स्थित इन्डस्ट्रीयल एरियाको एक कारखानामा २४ जुलाई भएको आगलागीमा परी मृत्यु भएकी मुस्कान उर्फ ज्योती थापाको परिवार को पक्षमा उभिएको मूल प्रवाहले आज तिन दिनसम्म लगातार...

पुरा पढ्नुहोस
सेनाबिना राष्ट्रको अस्तित्व परिकल्पना गर्न सकिन्न : सांसद विश्वकर्मा

काठमाडौँ । राष्ट्रिय जनमोर्चाको तर्फबाट राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) ले सेनाबिना राष्ट्रको अस्तित्व परिकल्पना गर्न नसकिने बताउनुभएको छ । २०८० साउन ४ गते बिहीबार राष्ट्रियसभामा विशेष समय लिएर बोल्दै उहाँले यस्तो अवधारणा व्यक्त गर्नुभएको हो...

पुरा पढ्नुहोस
हैदराबादको चोरी काण्डले निम्त्याएका चुनौतीहरु

राम प्रसाद पौडेल नेपाल र भारतको बिचमा भएको १८१६ को सुगौली सन्धी र त्यसपछि १९५० को मैत्रीपुर्ण सन्धिले प्रदत्त गरेका अधिकार र सिमाहदको आधारमा नेपालीहरु भारतमा र भारतीयहरु नेपालमा गएर आफ्नो आफ्नो क्षेमतानुसार नोकरी, पेशा...

पुरा पढ्नुहोस
भोपालमा शोक सभा सम्पन्न

भोपाल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भोपालको आयोजनामा मृतक सुरेश थापाको सम्झनामा शोक सभा सम्पन्न गरिएको छ । सोनु थापाको सञ्चालन तथा अर्जुन जिएमको अध्यक्षताबाट अगाडि बढेको सो शोक सभामा...

पुरा पढ्नुहोस
रास्वपामा रवि र स्वर्णिम बीच पद र शक्तिका लागि हानाहानसम्म

काठमाडौं । पुराना दलको विकल्पका रुपमा उभ्याएर आगामी निर्वाचनमा वुहमत जुटाउने दावी गरिरहेका रवि लामिछानेको पार्टीमा पुराना पार्टीको भन्दा अस्वस्थ टकराव देखिन थालेको छ । स्थापना भएको ६ महिनाभित्र प्रतिनिधि सभामा 21 सिट जितेको रास्वपाभित्र...

पुरा पढ्नुहोस
डेराबसीमा मूल प्रवाहले गर्यो श्रीधर थापाको दाहसंस्कार

खिमराज चालिसे चंडीगढ । भारतको पंजाब राज्यको डेराबसीमा २ जुलाइको उपचारको क्रममा हस्पिटलमा मृत्यु भएका श्रीधर थापाको आफन्त हरु सम्पर्कमा न आएपछि आज मूल प्रवाहले अभिभावकिय दाहित्व निर्वाह गर्दै शवको दाहसंस्कार गरेको हो। डेराबसी प्रशासनले...

पुरा पढ्नुहोस
समाज र परिवार छल्ने केशव बिक र तुल्सी परियारको खोजी गरौं 

खिमराज चालिसे चंडिगढ । पाल्पा जिल्ला रैनादेवी छहरा गाउपालिका वार्ड नम्बर ३ निवासी बिष्णु विकका छोरा केशव विक उर्फ रमेश र रिडीकी तुल्सी परियार चंडिगढ बाट फरार भएसंगै मूल प्रवाहले निज दुवैको खोज तलासमा...

पुरा पढ्नुहोस
नक्कली नागरिकता लिएको आरोपमा उपमेयर पक्राउ

जनकपुरधाम । कीर्ते कागजात पेश गरी नागरिकता लिएको आरोपमा सप्तरीको डाकनेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादवलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ साढे ५ बजे प्रहरी कार्यालय पुगेकी यादवलाई हिरासतमा राखिएको सप्तरीका प्रहरी उपरीक्षक (एसपी)...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा घरमाथि पहिरो खस्दा ३ जनाको मृत्यु

काठमाडौं । अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ गोवनपानीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ । गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको वडाअध्यक्ष कमल प्रसाद पोखरेलले जानकारी दिए । आज बिहान करिब ५ बजेतिर...

पुरा पढ्नुहोस
दाङमा पहुँचवालाले मल स्टक राखेकोमा राष्ट्रिय जनमोर्चाको आपत्ति

दाङ । राष्ट्रिय जनमोर्चा दाङले पहुँचवालाले मल स्टक राखेकोमा आपत्ति जनाएको छ । सरकारले मलको पर्याप्त स्टक रहेको बताइरहेकै बेला किसानमा भने मलको अभाव देखिएको तर पहुँचवालासँग भने हिउँदे खेतीका लागि समेत मलको स्टक पुगिसकेको भन्दै...

पुरा पढ्नुहोस