खिमराज चालिसे, चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार समिति अन्तर्गत सिटि एरिया ‘बी’ अन्तर्गत पर्ने अनाजमण्डी टोल समितिको आयोजनामा १२८औँ माओदिवस मनाइएको छ । त्यससँगै नयाँ युवाहरुलाई मूल प्रवाहको सदस्यता दिनुका...
पुरा पढ्नुहोसतिलक राना,हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव प्रेम पौडेलले व्यक्तिगत स्वार्थ र कुर्चीको होडमा केपी ओलीद्वारा संसद विघटन गरिएको बताउनु भएको छ । केपी ओलीद्वारा बिघटित संसदको घोर...
पुरा पढ्नुहोसतिलक राना, हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समिति अन्तरगत महिला तथा विद्यार्थी विभागको भेला सम्पन्न भएको छ । भेला चन्द्रा परियारको अध्यक्षता पुष्पा पौडेलको सञ्चालनबाट अगाडि बढेको थियो ।...
पुरा पढ्नुहोसतिलक राना, हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिले हैदराबादस्थित नेपाली उद्धमी, व्यवसायीहरुलाई एक समारोह बीच सम्मान गरेको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई अप्ठ्यारो परिस्थितिमा र...
पुरा पढ्नुहोसतिलक राना, हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य तथा मध्य दक्षिण क्षेत्रीय समितिका पूर्व अध्यक्ष राम प्रसाद आचार्यलाई क्षेत्रीय समितिले एक वृहत कार्यक्रम बीच विदाई गरेको छ । आचार्य कार्यरत...
पुरा पढ्नुहोसमाधव खनाल, अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य कृष्णबहादुर खड्काले आफ्नो पार्टीको विबादलाई लिएर संसद विघटन गर्नु भनेको लोकतन्त्र माथिको कुठाराघात भएको आरोप लगाउनुभएको छ । मंगलबार राष्ट्रिय जनमोर्चा मल्लरानी गाउँपालिका वडा नम्बर २र ३...
पुरा पढ्नुहोसश्यामलाल पोखरेल बुटवल, पुस १० । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद विघटनले देशमा अर्को संकट थपिएको बताउनुभएको छ । गणतन्त्र र धर्मनिरपेक्षता संकटमा परेको अवस्थामा प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि देशमा अर्को संकट...
पुरा पढ्नुहोसरुपन्देही । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प नभएको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा पूर्वउपप्रधानमन्त्री केसीले सबै प्रजातन्त्रवादी, पत्रकार, नागरिक समाज तथा सरोकार पक्ष सबैले...
पुरा पढ्नुहोसखिमराज चालिसे, चण्डीगढ । भारतको पन्जाब राज्यको मोगाबाट हराएकी २४ वर्षीय युवती शुशीला परियारको खोजतलास कार्यमा सहयोग गरिदिन आग्रह गर्दै शुशीला परियारका पति मोहन परियारले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको लुधियाना नगर समितिलार्इ...
पुरा पढ्नुहोसनागपुर, २४ डिसेम्बर । अस्ती विहान नेपाल भारत सिमाक्षेत्रको पलियाबाट हिडेको KA19D5286 नम्बर रहेको यात्रुवाहक बस आज विहान नागपुर आइपुग्दा दुर्घटनाग्रस्त भएको समाचार छ । गाडि NNK ट्रावेल्सको रहेको जानकारी हुन आएको छ । हामीलाई दुर्घटनास्थल नागपुरबाट बसमा...
पुरा पढ्नुहोस