पुस २७ लाई राष्ट्रिय एकता दिवस मनाउन मसालको आग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन आग्रह गरेको छ । सोमबार एक विज्ञप्ति प्रकाशित गरी प्रवक्ता रामप्रकाश पुरीले सरकारसँग राष्ट्रिय एकता दिवस कार्यान्वयन गर्न माग...

पुरा पढ्नुहोस
मूल प्रवाहका नेता कृष्ण कुँवरका बुवा गोरबहादुरप्रति श्रद्धाञ्जली

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिका उपाध्यक्ष कृष्ण कुँवरका पिता दिपसिंह कुँवर उर्फ गोरबहादुर कुँवरप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । पश्चिम क्षेत्रीय समितिअन्तरगत पर्ने वापी (पश्चिम) नगर...

पुरा पढ्नुहोस
साइप्रसमा ज्यान गुमाएका रोशनको परिवारलाई एकता समाजको सहयोग (सहयोग दाताहरुको नामावली सहित)

पोखरा । वैदेशिक रोजगारीको क्रममा साइप्रसमा ज्यान गुमाएका कास्कीका युवा रोशन अधिकारीको परिवारलाई साइप्रस नेपाली एकता समाजले आर्थिक सहयोग गरेको छ । अन्नपूर्ण गाउँपालिका वडा नं. २ का केशव अधिकारी र पवित्रा अधिकारीकाका २१...

पुरा पढ्नुहोस
जनजाति सम्मेलन अर्घाखाँचीको अध्यक्षमा जनक पुन

बसन्त खड्का, अर्घाखाँची ।अखिल नेपाल जनजाती सम्मेलन अर्घाखाँचीको तेस्रो जिल्ला समेलन शनिबार सन्धिखर्कमा सम्पन्न भएको छ । अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय अध्यक्ष निमबहादुर बुढाको प्रमुअ आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सम्मेलनले जनक पुनको...

पुरा पढ्नुहोस
गोपाल गिरीको निधनप्रति राजमो अध्यक्ष केसीद्वारा दुःख व्यक्त

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य गोपाल गिरीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । अध्यक्ष केसीले शोक वक्तव्य प्रकाशित गरी ‘इमान्दार, कर्मठ र जुझारु पार्टी सदस्यको...

पुरा पढ्नुहोस
गणतन्त्र र राष्ट्रियता रक्षाका लागि लोकतान्त्रिक शक्तिहरुबीच एकता आवश्यक : सिंह

जनकराज पौडेल, दक्षिण भारत । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षता रक्षाका लागि लोकतान्त्रिक शक्तिहरु एकजुट हुनपर्ने बताउनुभएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत...

पुरा पढ्नुहोस
अखिल (छैठौं) को २२औँ राष्ट्रिय सम्मेलन जेठ २१ देखि कञ्चनपुरमा

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को २२ औँ राष्ट्रिय सम्मेलन कञ्चनपुरको महेन्द्रनगरमा हुने भएको छ । अखिल (छैठौं) को हालै सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी २०७८ जेठ २१,२२ र २३ गते...

पुरा पढ्नुहोस
बुद्धिजीवी नेता गोपाल गिरी रहनुभएन

काठमाडौं । अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य गोपाल गिरीको निधन भएको छ । राजधानीको ह्याम्स अस्पतालमा उपचाररत गिरीको आइतबार निधन भएको हो । पूर्वी नवलपरासीको गैँडाकोट निवासी गिरीलाई मंगलबार चितवनबाट थप उपचारका लागि काठमाडौं...

पुरा पढ्नुहोस
चेन्नई पूर्वको सिरुसरीमा टोल समिति गठन

चेन्नई पूर्व । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पूर्व नगर समितिद्वारा सञ्चालित सेमनचेरी एरिया समिति अन्तर्गत सीपकट सीरुसरीमा टोल समिति गठन गरिएको छ । नगर समितिका कोषाध्यक्ष सुर्य प्रसाद भुसाल र सदस्य...

पुरा पढ्नुहोस
हिसारमा प्रशिक्षण कार्यक्रम सहित टोल समिति गठन

खिमराज चालिसे, हिसार । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिद्धारा सञ्चालित सिटिएरिया बिको आयोजनामा प्रशिक्षण भेला सम्पन्न भएको छ। मूलप्रवाह अखिल भारत नेपाली एकता समाज सुदुरपश्चीमोत्तर क्षेत्रीय सल्लाहकार तारा सोमरे र नगर...

पुरा पढ्नुहोस