दिल्ली, जयपुर र मुम्बईमा प्रशिक्षण कार्यक्रम सम्पन्न

दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले दिल्ली, जयपुर र मुम्बईमा प्रशिक्षण कार्यक्रम सम्पन्न पारेको छ । सो स्थानहरुमा समाजका क्षेत्रीय समितिहरुको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न पारिएको हो । दिल्लीमा सम्पन्न प्रशिक्षण कार्यक्रम...

पुरा पढ्नुहोस
प्रशिक्षण तथा भेला कार्यक्रम सम्पन्न

कोटीप्रसाद पोख्रेल, चेन्नई पुर्व, १८ अक्टुबर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पुर्व नगर समितिद्वारा सञ्चालित गोल्डन बिच एरिया समितिको प्रशिक्षण तथा एरिया समितिको तेस्रो भेला सम्पन्न...

पुरा पढ्नुहोस
पश्चिमोत्तर क्षेत्रीय समितिमा मूल प्रवाहको प्रशिक्षण

दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समितिको आयोजनामा अनलाइन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसी, महासचिव ठाकुर खनाल, केन्द्रीय सदस्य लालचन्द पन्थ, मतिराज...

पुरा पढ्नुहोस
पाल्पाका रमेश सुनारको सडक दुर्घटनामा भारतमा मृत्यु

खिमराज चालिसे चंडीगढ, १८ अक्टुवर । भारतको उत्तराखण्ड राज्यको रुद्रपुरमा एक नेपाली युवकको सड्क दुर्घटनामा परि मृत्यु भएको छ । यहि १६ अक्टुवरको विहान टेम्पु ट्रावल गरि हिमांचलको शिमलाबाट टनकपुर जाँदैगर्दा उत्तराखंड राज्यको रुद्रपुर पिलीभीत जाने...

पुरा पढ्नुहोस
प्रदेशी छोरीको वेदना

कमला बगाले– हिसार घर आउँन पाईन बाबाआमा यसपालीको यो दशैंमा । पोहर मैले वाचा गरि हिडेको हो आउँछु पक्कै अर्को दशैंमा ।। दशैंमा बाबा आमा, भाई बहिनिहरुलाई भेट्ने ईच्छा धेरै थियो । कोरोना माहामारीले गर्दा प्रदेश मै बस्न बाध्यता बनाई दियो ।। रातो...

पुरा पढ्नुहोस
केरलाको एर्णाकुलममा एक नेपाली युवकको निधन

जनक बिसि, कोचिन । टाउकामा रक्तस्राव रोकिन जादा २६ वर्षका अचुत नेपालीको केरलामा दुःखद निधन भएको छ । उनी स्वदेश पर्वत जिल्ला, फलेबास नगरपालिका ६ मौला निवासी बेल बहादुर नेपालीका छोरा रहेको बताइएको छ । उनको...

पुरा पढ्नुहोस
शिव र लक्ष्मीलाई चेन्नईबाट विदाई

चेन्नई, १८ अक्टुबर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई दक्षिण नगर समितिको तत्वावधानमा क्षेत्रीय सदस्य लक्ष्मी पंथी र दक्षिण नगर सदस्य तथा केन्द्रीय पार्षद शिव पंथीलाई एक समारोह विच विदाई गरिएको...

पुरा पढ्नुहोस
मध्य पश्चिम भारतमा मूल प्रवाहको प्रशिक्षण

मुम्बई, १८ अक्टुबर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिम भारत क्षेत्रीय समितिको आयोजनामा अनलाइन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा समाजका महासचिव ठाकुर खनाल, केन्द्रीय सचिव प्रेम पौडेल, सल्लाहकार धनवीर...

पुरा पढ्नुहोस
इमानदारिताको प्रदर्शन

दुर्गानाथ खरेल ।। मानव समाज बौद्धिक समाज हो । बेइमानी र इमान्दारिता दुवै परस्पर विरोधी शब्दावली हुन् । दुवै बौद्धिक प्रदर्शनका पाटाहरू हुन् । इमान्दार भन्ने र बेइमान भन्ने भनाइ विभिन्न क्षेत्रमा प्रयोग हुन्छन् । आर्थिक लेनदेनमा...

पुरा पढ्नुहोस
मूल प्रवाह मध्य पश्चिमोत्तर क्षेत्रीय प्रशिक्षण कार्यक्रम सम्पन्न

जयपुर, १८ अक्टोबर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिमोत्तर क्षेत्रीय समितिको आयोजनामा अनलाइन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नारायण ज्ञावलीको सञ्चालन तथा इश्वरी आचार्यको अध्यक्षताबाट अगाडि बढेको सो प्रशिक्षण कार्यक्रममा...

पुरा पढ्नुहोस